दमौली, २ कात्तिक : कम्प्युटर शिक्षामा सहयोग पुर्याउने उद्देश्यले तनहुँको म्याग्दे गाउँपालिका–६ स्थित रत्न माध्यमिक विद्यालयका अध्यक्ष केशबहादुर रानालाई पाँच थान कम्प्युटर सेट प्रदान गर्दै
डोटीको दिपायलस्थित राजपुर बजारमा गाउँबाट दाउरा लिएर बेच्न आएका महिला । यहाँका स्थानीय महिलाहरु पिपल्ला तथा राजपुर बजारमा दाउरा बेचेर घरखर्च चलाउँदै आएका छन् । तस्वीर : विमलबहादुर विष्ट
हिमाल पारीको जिल्ला मनाङको ङिस्याङ गाउपालिका १ स्थित एग्रो मनाङ स्याउबालीमा फलेको स्याउ । करिव चार सय ५० रोपनी क्षेत्रफलमा ईटालियन जातको तीन प्रकारको स्याउको बोट रहेको छ । एउटा
तत्कालीन शक्तिशाली खस साम्राज्यको राजधानी मानिने ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पुरातात्विक महत्वको बोकेको जुम्लाको सिंजा उपत्यका । तस्वीर शुरबहादुर सिंह
१२ वर्ष वनबास र एक वर्ष गुप्तबासको समयमा तत्कालीन् खसराज्यको राजधानी सिंजास्थित जुम्लाको सिंजा पाण्डव गुफामा राखिएका पाँच भाई पाण्डव र उनकी पत्नी द्रौपदी । तस्वीर शुरबहादुर सिंह
आइसल्याण्ड सुन्दर परिदृश्यहरूले भरिएको एक अविश्वासनीय देश हो । आइसल्याण्ड उत्तर एट्लान्टिकामा अवस्थित नर्डिक टापु हो । आइसल्याण्ड ज्वालामुखी र भौगोलिक रूपमा सक्रिय छ । यो देशमा मानिसले कल्पना गरेभन्दा
कश्मिरलाई हिमाल र पहाडहरूले भरिपूर्ण धर्तीको स्वर्ग भनेर चिनिन्छ । कश्मिरको लागि भारत र पाकिस्तानबीचको ठूलो युद्ध भइरहेको छ । उनी कश्मिरको लागि एक अर्काको दुश्मन भएका छन् । कश्मिरमा
रिपोर्टर्स नेपाल, २७ असोज । पूर्व आइजीपी सिंहबहादुर श्रेष्ठ जोखिमयुक्त यात्रा मनपराउँछन् । साइकलका सौखिन उनी यसपटक दशैंमा मनाङ र मुस्ताङको साइकलयात्रा गर्न पुगे । उनले साइकलयात्रामा खिचेको रोचक दृश्यहरु
काठमाडौँ, २६ असोज: नेपालको दुईदिने राजकीय भ्रमण पूरा गरी आइतबार स्वदेश फर्कन लागेका चिनियाँ राष्ट्रपति सी चिनफिङ् त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा । तस्वीर : रत्न श्रेष्ठ
चिनियाँ राष्ट्रपति सी जनपिङको सुरक्षामा खटिएका सशस्त्र प्रहरी दुर्बिनबाट निगरानी गर्दै । सुरक्षाका लागि सी को कारगेट चल्ने मुख्य सडकको घरहरुमाथिबाट सुरक्षाकर्मीले यसरी नै निगरानी गरेको थियो । तस्बिरः मुकुन्द
काठमाडौँ, २६ असोज : चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको समुपस्थितिमा सोल्टी होटलमा आइतबार हस्ताक्षरपछि समझदारीपत्र आदानप्रदान गर्दै दुवै देशका अर्थसचिव । नेपाल र चीनका अधिकारीहरुबीच १८