मुक्तिनाथ मन्दिर नजिकै निर्माण भएको बुद्धको शालिकसँगै तस्वीर खिचाउँदै आन्तरिक पर्यटक । तस्वीरः तारानाथ आचार्य, बलेवा (बागलुङ) रासस
काठमाडौं । पर्यटकीय जिल्ला मुस्ताङको प्रसिद्ध स्थान कागवेनी । तस्वीरः सुवास गौतम, बागलुङ, रासस
काठमाडौं । सिन्धुलीको कोलन्जोर नवलपुर घाटपाखाबाट सुनकोशी–लिखु दोभान नजिक रामेछाप र ओखलढुंगा क्षेत्रमा सडक निर्माणका क्रममा प्राकृतिक प्रकोप र वातावरणमा क्षति पुगेको छ । तस्वीरः नारायण न्यौपाने, रासस