दमौली, ८ पुस: तनहुँको देवघाट गाउँपालिका–५ मा आत्महत्या नियन्त्रण तथा रोकथामका लागि बिहीबार हस्ताक्षर गरेर प्रतिबद्धता जनाउँदै सर्वसाधारण । इलाका प्रहरी कार्यालय देवघाटले आत्महत्या नियन्त्रण
भजनी , ८ पुस: कैलालीको टीकापुरस्थित नेपाल बैंकमा सामाजिक सुरक्षा भत्ता लिन लामबद्ध ज्येष्ठ नागरिक । स्थानीय तहले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेपछि निकै समस्या भएको ज्येष्ठ नागरिक
बेनी, ८ पुस : बेनी–जोमसोम सडकखण्डमा पर्ने म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२, भुरुङ तातोपानीमा रहेको प्राकृतिक तातोपानी कुण्डमा स्नानपछि थकान मेट्दै आन्तरिक पर्यटक ।-तस्बिर : कमल खत्री-रासस
दाङ, ७ पुस । जिल्ला प्रशासन कार्यालय घोराहीमा राष्ट्रिय परिचय पत्रका लागि आँखाको लेन्सको फोटो खिचिँदै । तस्बिरः रञ्जिता अधिकारी÷रासस
मनाङ, ७ पुस । मनाङमा चिसो बढेसँगै अधिकांस खोला नालाका पानी हिउँमा परिणत भएको छ । सदरमुकाम चामे आसपासका पानीको मुहानमा हिउँ जम्मेपछि पिउने पानी समेत पाउन कठिन भएको छ
रामेछाप, ७ पुस । रामेछाप जिल्लाको मथन्ली नगरपालिका–१, मन्थली बजारको तामाकोसी छेउको फाँटमा रहेको विमान बिनाको ‘मन्थली आन्तरिक विमानस्थल’ । पर्यटन आवागमनको समयमा मन्थली–लुक्ला उडान हुनेबाहेक काठमाडौँ–मन्थली उडान नभएको करिब
दमौलि, ७ पुस । पोखराबाट देखिएको माछापुच्छ्रे हिमाल । तस्वीरः कृष्ण न्यौपाने÷ रासस
जाजरकोट, ७ पुस । मौसम खुलेसँगै उपल्लो डोल्पामा रहेको नेपालकै गहिरो र रङ फेर्ने तालको रुपमा परिचय बनाएको शे फोक्सुण्डो ताल । वारिपारि हिमालको बीचमा रहेको यो तलमा जीवित कुनै
जाजरकोट, ६ पुस: भेरी नगरपालिका –१ कालेगाउँस्थित शिव माध्यमिक विद्यालयका विद्यार्थी भवनको अभावमा चौरमा बसेर अर्धवार्षिक परीक्षा दिँदै ।-तस्बिरः हेमन्त केसी-रासस
भजनी, ६ पुसः कैलालीको टीकापुर नगरपालिका–१ कृषि हाटबजार नजिकै त्रिपालमा बसेका नागरिक । पुसको कठिङ्ग्रिदो चिसो र शीतलहरको समयमा दिनभर मजदुरी गरी खाने यी परिवारको जीवन निकै कष्टकर छ ।-तस्बिरः
काठमाडौं, ६ पुस । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहितको संयुक्त गठबन्धनले विरोध प्रदर्शन गरेको छ। संयुक्त गठबन्धनले आज माइतीघरदेखि बानेश्वरसम्म र्याली निकालेको थियो। संसद
बागलुङ, ५ पुस: बागलुङको जैमिनी नगरपालिकास्थित पर्यटकीय लेक हाँडीकोटमा निर्माणाधीन भ्यूटावर । पर्यटक आकर्षित हुन थालेपछि पछिल्लो समय त्यहाँ पूर्वाधार निर्माणका काम धमाधम भइरहेका छन् ।-तस्वीर : रामबहादुर थापा-रासस