म्याग्दी, २७ मङसिर: धवलागिरि गाउँपालिका–७ ताकम गाउँ र पृष्ठभूमिमा देखिएको गुर्जा हिमाल । ताकम धौलागिरि चक्रीय, ढोरपाटन शिकार आरक्ष र गुरिल्ला पदमार्गको प्रवेशविन्दु हो ।-तस्बिर
काठमाडौँ, २७ मङ्सिर: नेपाली काँग्रेसको १४औँ महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा सोमबार मतदान गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा ।-तस्बिर: रोशन सापकोटा-रासस
काठमाडौं, २७ मंसिर । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा पत्रकारहरुमाथि र्दुव्यवहार भएको छ । मतदानस्थल नजिकै पुगेका पत्रकारहरुमाथि र्दुव्यवहार भएको छ । पत्रकारमाथि र्दुव्यवहार भएपछि क्यामरा डाउन गरिएको छ । पत्रकारहरुले
काठमाडौँ, २७ मङ्सिर। संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रिय सभाका सभामुख, अध्यक्ष, उपाध्यक्ष र सांसदरूको आज एन्टिजेन परीक्षण गरिँदैछ । भोलिदेखि सुरु हुने संघीय संसदको बैठकमा सहभागी हुनका लागि आज बिहान
काठमाडौँ, २७ मङ्सिर: नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा प्रतिनिधिसँग तस्वीर खिचाउँदै महामन्त्रीका उम्मेदवार गगनबहादुर थापा ।-तस्वीर : चन्द्रकला क्षेत्री-रासस
काठमाडौँ, २६ मङ्सिर: नेपाली काँग्रेसको १४ओैँ महाधिवेशनस्थल भृकुटीमण्डपमा आइतबार मास्क वितरण गर्दै स्वयंसेवक ।-तस्बिर : चन्द्रकला क्षेत्री-रासस
काठमाडौँ,२६ मङ्सिर: नेपाली काँग्रेसको १४ओैँ महाधिवेशनस्थल भृकुटीमण्डलमा आइतबार थारू भेषभूषामा सजिएका युवतीसँग सेल्फी खिच्दै कार्यकर्ता ।-तस्बिरः चन्द्रकला क्षेत्री-रासस
काठमाडौं, २६ मंसिर । नेपाली कांग्रेसका सभापति एवम् १४औं महाधिवेशनमा सभापतिका उम्मेद्धवार शेरबहादुर देउवाले महाधिवेशन प्रतिनिधिहरुसँगै बसे आज (आइतबार) विहानको खाना लाईनमा बसेर खाएका छन् । तस्बिरः रोशन सापकोटा/रासस
काठमाडौँ, २६ मङ्सिरः नेपाली कांग्रेसको १४औँ महाधिवेशनस्थल भृकुटीमण्डपमा महाधिवेशन प्रतिनिधिहरुसँगै लाइनमा बसेर खाना लिँदै कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा ।-तस्बिरः रोशन सापकोटा-रासस
काठमाडौँ, २६ मङ्सिर: विगत छ वर्षदेखि टेकोका भरमा अडिएको विश्वर सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रमा रहेको नेपाल संस्कृत विश्वविद्यालयको सम्पर्क कार्यालय । विसं २०७२ वैशाख १२ को भूकम्पले क्षतिग्रस्त
देउखुरी, २६ मङ्सिर: घोराही–१३ मा रहेको बाह्रकुने तालमा बिदाका दिन घुम्न र वनभोज खान आउने मानिसको घुइँचो ।-तस्वीर : रञ्जिता अधिकारी-रासस
कञ्चनपुर, २६ मङ्सिर: शुक्लाफाँटा नगरपालिका– २ का असक्त अपाङ्गता भएका व्यक्तिका घर दैलोमै पुगेर कोरोनाविरुद्धको खोप लगाउँदै । लुथरन विश्व फेडरेसनको सहयोगमा राष्ट्रिय मुक्त हलिया समाज महासङ्घको समन्वयमा जिल्लाका नौ