Logo

असक्त अपाङ्गता भएकालाई घर दैलोमै कोरोनाविरुद्धको खोप



कञ्चनपुर, २६ मङ्सिर: शुक्लाफाँटा नगरपालिका– २ का असक्त अपाङ्गता भएका व्यक्तिका घर दैलोमै पुगेर कोरोनाविरुद्धको खोप लगाउँदै । लुथरन विश्व फेडरेसनको सहयोगमा राष्ट्रिय मुक्त हलिया समाज महासङ्घको समन्वयमा जिल्लाका नौ वटै स्थानिय तहमा कोरोनाविरुद्धको खोप अभियान सञ्चालन गरिएको छ ।-तस्वीर : राजेन्द्रप्रसाद पनेरु-रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot