दमौली, ५ कात्तिक। तनहुँको व्यास नगरपालिका–५ स्थित ज्येष्ठ नागरिक आश्रममा आश्रय लिइरहेका जगतबहादुर अधिकारीको शुक्रबार बिहान मृत्यु भएपछि शव बोकेर घाटतर्फ जाँदै आश्रमका सञ्चालक महिलाहरु
भक्तपुर, ५ कात्तिक: शिक्षा, विज्ञाान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल सानो ठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रको निरीक्षणका क्रममा केन्द्रको गितिविधि बारे जानकारी लिँदै । साथमा राज्यमन्त्री बोधमायाकुमारी यादव ।-तस्वीर
सिद्धार्थनगर, ५ कात्तिक । राष्ट्र बैंकले मुद्रण गरेको एक सय रुपैयाँको सिक्का ।-तस्वीर : नरेश केसी, रासस
रुकुम, ४ कात्तिक । भारी वर्षाको असर रुकुममा पनि परेको छ । नदीनालाको बहाव ह्वात्तै बढेको छ । धानबालीमा असर परेको छ । काटेर राखेका धानका बाला पानीमा डुबेका छन्
कञ्चनपुर, ३ कात्तिक: शुक्लाफाँटा नगरपालिका–१२, डिलासैनी टोलमा हात्तीको आक्रमणबाट मृत्यु भएका परिवारलाई भेटदै सामाजिक विकासमन्त्री लालबहादुर खड्का । हात्तीको आक्रमणबाट बुधबार बिहान दुई जनाको ज्यान गएको छ ।-तस्वीर : राजेन्द्रप्रसाद
आशिष खनाल, इलाम । बैमौसमी वर्षाले इलाममा ठूलो जनधनको क्षति पुगेको छ । पछिल्लो तथ्यांक अनुसार ८ जनाको मृत्यु हुनाको साथै ७ जना वेपत्ता भएका छन् । इलाममा ठाउँ ठाउँमा
दमौली, ३ कात्तिक । तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ लाकुरीबोटबाट देखिएको सूर्योदयको दृश्य ।-तस्वीर : कृष्ण न्यौपाने, रासस
महाकाली नदी किनारामा निर्माण भएको पहुँच मार्गमा पुगेको नदीको बाढी । नदीको बाढीले पहुँच मार्गको डेढ किलोमिटर क्षेत्रमा कटान गरी बगाएको छ ।-तस्बिरः राजेन्द्रप्रसाद पनेरु-रासस
कञ्चनपुर, २ कात्तिकः लगातारको वर्षापछि महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ओदालीस्थित निमार्णाधीन चार लेनको पुलसँगै बनेको ६ लेनको सडकमा पु¥याएको क्षति । बाढीले कालोपत्रे गरिएको सडक बगाउनुका साथै
गोदावरी, २ कात्तिक: आइतबारदेखि परेको अबिरल वर्षाका कारण जलमग्न धनगढी उपमहानगरपालिका-५ हसनपुर क्षेत्र ।-तस्बिर : मीन ठकुरी, रासस
सिद्धार्थनगर, १ कात्तिकः गृहमन्त्री भएपछि पहिलो पटक गृह जिल्ला गएका मन्त्री बालकृष्ण खाँणलाई भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा स्वागत गर्दै नेता तथा कर्ता ।-तस्बिरः नरेश केसी-रासस
काठमाडौँ, १ कात्तिक: संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आले सोमबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुका गुनासा तथा समस्या सुन्दै ।-तस्बिर : विमलबहादुर विष्ट-रासस