Logo
फोटो फिचर

वृद्धवृद्धा तथा अशक्तलाई घरमै कोरोनाविरुद्धको खोप

-रिपोर्टर्स नेपाल/संवाददाता

सिन्धुपाल्चोक, १५ असोजः सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका –७ दुवाचौरका वृद्धालाई घरमै कोरोनाविरुद्धको खोप लगाउँदै स्वास्थ्यकर्मी । खोप केन्द्रसम्म पुग्न नसक्ने वृद्धवृद्धा तथा अपाङ्गता भएका व्यक्तिलाई मेलम्ची

विस्तृत पढ्नुहोस
विद्यार्थीलाई चीनबाट प्राप्त झोला र शैक्षिक सामग्री वितरण

गलेश्वर, १५ असोज: म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ५ स्थित शिख माध्यमिक विद्यालयका विद्यार्थीलाई चीनबाट प्राप्त झोला र शैक्षिक सामग्री वितरण गरेपछि सामूहिक तस्वीर खिचाउँदै ।-तस्वीर : ध्रुवसागर शर्मा-रासस

खोलामा पानी बढेपछि राकिएको सवारी साधन

जाजरकोट, १५ असोज: छिन्चु–जाजरकोट सडक खण्डको भेरी नगरपालिका– ४ पासागाड खोलामा पुल नहुँदा खोलामा पानीको मात्रा बढेपछि रोकिएका सवारीसाधन ।-तस्वीर : हेमन्त केसी-रासस

चितुवाका बच्चा

गोदावरी, १४ असोजः घोडाघोडी नगरपालिका–११ स्थित रामजानकी सामुदायिक वनमा फेला परेका चितुवाका बच्चा देखाउँदै स्थानीयवासी ।-तस्बिर : मीन ठकुरी-रासस

पूर्व-प्रधानमन्त्री भट्टराईलाई बिदाइ गरिँदै

लमजुङ, १४ असोज: लमजुङ बेँसीशहर नगरपालिका–३ स्थित काउलेपानी घरवास (होमस्टे) मा आइपुगेका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, उनकी धर्ममत्नीसमेत रहेका हिसिला यमीलाई बिहीबार बिहान बिदाइ गर्दै यहाँका स्थानीयवासी । उनीहरु

ओली पुगे गोदावरी (फोटोफिचर)

काठमाडौं, १३ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज गोदावरी पुगेका छन् । त्यहाँ रहेको सम्मेलन केन्द्रको उनले नीरिक्षण गरेका छन् । एमालेको विधान महाधिवेशन आयोजनास्थलका रुपमा गोदावरीलाई

पाक्दै गरेको उवा बाली

जाजरकोट, १२ असोज: समुद्र सतहदेखि करिब चार हजार मिटरको उचाइमा रहेको डोल्पोबुद्ध गाउँपालिका– ६ फालगाउँमा पाक्दै गरेको उवा बाली ।-तस्बिरः हेमन्त केसी-रासस

बेबी बुद्धको मूर्ति

लुम्बिनी, १२ असोज । बुद्ध जन्मस्थल लुम्बिनीमा शान्ति दीप र मायादेवी मन्दिरको बीचमा रहेको बेबी बुद्धको मूर्ति । कोभिड–१९ का कारण पछिल्ला दुई वर्ष लुम्बिनी घुम्न आउने आन्तरिक तथा वाह्य

‘विदेशी राजदूत एवं कूटनीतिज्ञहरु हाइकिङ’मा सहभागी(फोटोफिचर)

पोखरा ११, असोजः विश्व पर्यटन दिवसका अवसरमा पोखरा आउनुभएका विभिन्न राष्ट्रका राजदूतसहित कुटनीतिक नियोगका प्रमुखहरु पोखरा–२४ कास्कीकोटको देउरालीमा अपाङ्गमैत्री पदमार्गमा पद यात्रा गर्दै । नेपाल पर्यटन बोर्ड गण्डकी, ट्रेकिङ एजेन्सी

जितिया पर्व मनाउँदै

राजविराज, ११ असोज: राजविराज, ११ असोज: सप्तरीको राजविराजस्थित कल्टुपोखरीमा सोमबार जितिया पर्वको पहिलो दिन ‘नहा, खा’ (नुहाएर खानु) विधि अनुसार घिरौलाको पातमा भगवान् जितमाहन र दिंवगत पितृलाई प्रसाद (पिना, सख्खर

हुम्लामा पार्टी कार्यालय उद्घाटन गर्दै नेकपा (एकीकृत समाजवादी)

सिमकोट, ११ असोज: नेकपा (एमाले) विभाजनपछि हुम्लामा पार्टी कार्यालय उद्घाटन गर्दै नेकपा (एकीकृत समाजवादी) पार्टीका कर्णाली प्रदेश इञ्चार्ज प्रकाश ज्वाला र प्रदेश सरकारका भौतिक पूर्वधार विकासमन्त्री अमरबहादुर थापा ।-तस्वीर :

स्टेचरमा राखेर बिरामी लाँदै

जाजरकोट , १० असोज: जिल्ला अस्पताल जाजरकोटमा उपचार हुन नसकेपछि स्टेचरमा राखेर चौरजहारीस्थित मिशन अस्पतालमा लगिँदै बिरामी । सदरमुकामस्थित रेडक्रसनजिक सडक भत्किएका कारण स्टेचरमा राखेर बिरामी बोकी लानु परेको हो