Logo

वृद्धवृद्धा तथा अशक्तलाई घरमै कोरोनाविरुद्धको खोप



सिन्धुपाल्चोक, १५ असोजः सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका –७ दुवाचौरका वृद्धालाई घरमै कोरोनाविरुद्धको खोप लगाउँदै स्वास्थ्यकर्मी । खोप केन्द्रसम्म पुग्न नसक्ने वृद्धवृद्धा तथा अपाङ्गता भएका व्यक्तिलाई मेलम्ची नगरपालिकाले घरमै खोप दिने व्यवस्था मिलाएको छ ।-तस्बिरः देवराज सुवेदी-रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot