Logo

पूर्व-प्रधानमन्त्री भट्टराईलाई बिदाइ गरिँदै



लमजुङ, १४ असोज: लमजुङ बेँसीशहर नगरपालिका–३ स्थित काउलेपानी घरवास (होमस्टे) मा आइपुगेका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, उनकी धर्ममत्नीसमेत रहेका हिसिला यमीलाई बिहीबार बिहान बिदाइ गर्दै यहाँका स्थानीयवासी । उनीहरु बुधबार सोही स्थान माथि रमाइलो डाँडामा वास बसेर बिहान काउलेपानीमा पुगेका थिए ।-तस्वीर : जनक श्रेष्ठ-रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot