Logo
रोचक तथा घोचक

जन्मदिनमा जन्मघर पुगे मोदी

-रिपोर्टर्स नेपाल/संवाददाता

भारतीय प्रधानमन्त्री नरेनद्र मोदी जन्मदिनमा आफ्नो जन्मभूमि गुजरात स्थित आफ्नो जन्मघर पुगेका छन् । घरमा गएर मोदीले आमाको पाउ छोएर आशिर्वाद लिएका छन् । उनले आमासँग

विस्तृत पढ्नुहोस
युवावस्थाको तस्विर भेटेर मोदी मख्ख (फोटोसहित)

भारतीय प्रधानमन्त्री नरेनद्र मोदी आफ्नो युवावस्थाको तस्विर देखेर खुसी भएका छन् । उनले आफ्नो जन्मदिनको अवसरमा मित्रहरुबाट प्राप्त आफ्नो युवावस्थाको तस्विरलाई ट्वीटरमार्फत सार्वजनिक गरेका छन् । गुजरातमा जन्मिएका मोदी हिन्दुवादी

सपना सम्झदै महिलाले विपनामै हीराको औठी निलेपछि…

अमेरिकाको क्यालिफोर्निया स्थित जेंना इभान्स नाम गरेकी महिलाले औंठी निलेकी छिन् । उक्त औठी उनले सपना भनेर निलेको बताएकी छिन् । सपनामा औठी निलेको ठानेकी उनी अस्पतालको बेडमा आफूलाई पाउँदा

मोदी चढेको विशेष हेलिकोप्टरले पटेलको शालिकलाई फन्को लगायो (भिडियोसहित)

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जन्मदिन मनाउन गुजरात पुगेका छन् । उनले गुजरातमा बनाइएको सरदार बल्लभ भाई पटेलको विशाल शालिकलाई फन्को मारेका छन् । विमानबाट पटेलको शालिकलाई फन्को मारेको दृश्य ट्वीटरमा

यी हुन् मोदीले लिलामीमा राखेका उपहार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्राप्त उपहारहरु लिलामीमा राखिएको छ । इन्टरनेटमार्फत् लिलामीमा राखिएका उपहारहरुको मोलमोलाई चलिरहेको छ । मोदीले लिलामीका लागि राखेकामध्ये प्रधानमन्त्री केपी शर्मा ओलीले सपथ समारोहमा दिल्लीमा पुगेर

सय वर्ष कट्दा पनि स्वस्थ र फूर्तिला मानिस बसेका बस्तीको रहस्य

यिनीहरु सदावहार झै लाग्दछन् । उमेरभन्दा ३० वर्षले कान्छा देखिन्छन् । एक सय वर्ष मामुली बाँच्छन् । सय वर्ष कट्दा पनि फूर्तिला देखिन्छन् । यिनीहरु पाकिस्तानको हुन्जा जाति हुन् ।

मोबाइल टावरले सात बर्षीय बालकको ५२६ दाँत

भारतको चेन्नईमा सात वर्षीय बालकको मुखबाट ५२६ वटा दात निकालिएको छ । शल्यक्रियाबाट बालकको दाँत निकालेपछि अध्ययन गर्दा मोबाइल टावरको विकिरणका कारण भएको पत्ता लागेको छ । डाक्टरहरूले मोबाइल सेलको

आलुले लियो चार जनाको ज्यान

आलुले पनि ज्यान लिन्छ ? त्यसमाथि पनि त्यसबाट निस्केको ग्याँसले ? तर, रुसको चेल्याबिन्स्क क्षेत्रमा आलुले चार जनाको ज्यान लिएको छ । कुहिएको आलुबाट चार जनाको मृत्यु भएको हो ।

जहाँ विश्वकै सुन्दर मानिस बस्छन्

दुनियाँको सुन्दर महिलाहरु जसलाई हेरेर हामी निकै दंग पर्न सक्छौ । ती महिलाहरु पाकिस्तानको उत्तरी भागमा हुन्जा नामक क्षेत्रमा बसोबास गर्छन् । दुनियाँका सबै भन्दा सुन्दर महिलाहरुको बसोबास रहेको हुञ्जा

सुनको ट्वाइलेट हरायो

ट्वाइलेट पनि सुनको । तर, बेलायतको ब्लेनहिम दरबारमा सुनको ट्वाइलेट थियो । सुनको ट्वाइलेट सामाग्रीमाथि धेरैले आँखा लगाएका थिए । नभन्दै शोचालयको सुनको सामाग्री हराएको छ । एक आपराधिक समूह

मानिस हराएको २२ वर्षपछि तालमा यसरी भेटियो कंकाल

एकजना मानिस हराएको २२ वर्षपछि उनको कंकाल पोखरीमा भेटिएको छ । यो घटना अमेरिकाका फ्लोरिडा राज्यको हो । कार तालमा डुबेको अवस्थामा थियो जहाँभित्र ती व्यक्तिको कंकालमात्र बाँकी थियो ।

एकै व्यक्तिको दुई करोड दरसन्तान

यी सँसारकै खतरनाक योद्धा हुन् । यीनी जहाँ जित्थे त्यो ठाउँ ध्वस्त पारिदिन्थे । सुन्दर महिलाहरुलाई आफ्नो बनाएर सन्तान जन्माउँथे । यी हुन चेङ्गिज खाँ । आजसम्म यीनले जितेको जति

Screenshot