Logo
समाज

पुल बनेपछि आवागमनमा सहज

मुग्लिन, २४ असोज : चितवनको इच्छाकामना गाउँपालिका– ६ तुन्तेसका बलबहादुर घर्तीलाई बर्खा लागेपछि चिन्ताले सताउथ्यो । बिरामी पर्दा स्वास्थ्य चौकी, किनमेलका लागि बजार र आवश्यक

विस्तृत पढ्नुहोस
प्रदेश सरकारको सहयोगमा घरबास स्थापना

कावासोती, २४ असोज : नवलपरासीपूर्व नवलपुरको कावासोती नगरपालिका–१० मा घरबास (होमस्टे) स्थापना गरिएको छ । गण्डकी प्रदेश सरकारको घरबास अनुदान सहयोग र स्थानीयको सक्रियतामा थारु समुदायको बसोबास रहेको चिलाहा रतौल

खानेपानी स्रोतका लागि पुनःभरण पोखरी बनाइने

हेटौँडा, २३ असोज : खानेपानीको मुहान तथा स्रोत सुक्ने क्रमलाई रोक्न हेटौँडाको वन तथा खानेपानीका मुहान वरपरका पानीको स्रोतलाई सुक्न नदिने खालको ‘रिचार्ज पोखरी’ निर्माण गरिने भएको छ । हेटौँडा

वर्षेनी मुद्दा थपिँदै

डोटी, २३ असोज : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालयमा वर्षेनी मुद्दाको सङ्ख्या बढिरहेको छ । वर्षेनी करीब २० प्रतिशतका दरले मुद्दा बढ्न थालेको सो कार्यालयको तत्थ्याङ्कमा उल्लेख छ ।

सहयोगापेक्षीलाई आश्रममा न्यानो माया

रुपन्देही, २३ असोज : पेटमा सात महीनाको गर्भ बोकेर बुटवलको सडकमा भौतारिँदै गरेकी मायालाई मानव सेवा आश्रमले आश्रय दियो । उनले आश्रममा खाने, लगाउने र बस्ने मात्र होइन स्वास्थ्य उपचार

भोजमा अचार खाँदा ३१ जना बिरामी

सुर्खेत, २३ असोज : वीरेन्द्रनगर नगरपालिका–११, पिपिरामा दशैँ भोजका लागि बनाइएको अचार खाँदा ३१ जना बिरामी परेका छन् । स्थानीयवासी रामप्रसाद लामिछानेको घरमा बनाइएको अचार खाँदा उहाँका परिवारका सदस्यसहित टीका

छाडा चौपायाको बिगबिगीः ट्राफिक व्यवस्थापनदेखि दुर्घटनासम्मको समस्या

महोत्तरी, २३ असोज : महोत्तरी जिल्लाका नगर चोक, बजार क्षेत्र र बस्तीमा छाडा पशु चौपायाको बिगबिगी बढेको छ । जथाभावी पशु छाड्ने प्रवृत्ति बढेपछि छाडा पशुको समस्या बढेको हो । छाडा पशु

इशा लामिछानेलाई नेपाल आउनबाट छोरीले रोकिन्, अमेरिकामै मनाइन् दशैं

इशा लामिछाने नेपाल आउने चर्चामा थियो । रवि लामिछानेकी पूर्व पत्नी इशाले दशैं नेपालमै मनाउने चाहना राखेर तयारी गरेकी थिइन् । तर, उनी अन्तिम समयमा रोकिइन् । इशालाई छोरीहरुले रोके

लोप हुँदै पिङ, यस्तो छ कारण

काठमाण्डौ । दशैंमा एकपटक भए पनि जमिन छोड्नु पर्छ भन्ने मान्यता अनुसार खेलिने पिङ लोप हुदै गएको छ । दशैं,तिहारको अवसरमा ग्रामीण क्षेत्रको मुख्य आकर्षको रुपमा परिचित रोटेपिङ र लिङ्गे

समाप्त हुदै पिङ्गको लोकप्रियता

बलेवा, १८ असोज : केही वर्ष पहिले दशैँ भन्नेबित्तिकै टीका जमरा र पिङको याद आउने बागलुङका गाउँमा पछिल्लो समय काठे पिङ र चमच्चा देखिनै छाडेका छन् । बसाइँसराइ र वैदेशिक

छेलो हान्ने प्रतियोगिता

धादिङ, २१ असोज :  प्राचीनकालदेखि महानवमीको दिन खेलिँदै आएको छेलो हान्ने प्रतियोगिता उत्तरी धादिङको झार्लाङमा सम्पन्न भएको छ । गाउँमा भएका मानिसमध्ये सबैभन्दा टाढासम्म १५ किलोग्रामको ढुङ्गा फाल्न सक्ने मानिसलाई

महोत्तरीका बस्तीमा बँदेल आतङ्क

महोत्तरी, २० असोज : बडादशैँ पर्वमा रमाउने बेलामै जङ्गली बँदेलले बाली सखाप पार्दै उधुम मच्चाएपछि महोत्तरीका किसान हैरान भएका छन् । पर्वको तयारीमा घरतिर व्यस्त रहेको बेलामा जङ्गली बँदेलको हुल