Logo
समाज

सरकार सहि गतिमा अगाडि बढिरहेको छ : मन्त्री अर्याल

-रिपोर्टर्स नेपाल/संवाददाता

भक्तपुर, ६ असोज । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले अहिले सरकार सहि गतिमा अगाडि बढिरहेको बताए । राष्ट्रिय सहकारी महासङ्घ लिले भक्तपुरमा

विस्तृत पढ्नुहोस
करेन्ट लागेर एकको मृत्यु

सप्तरीको छिन्नमस्ता गाउँपालिका कुपिहमा आइतबार साँझ करेन्ट लागेर एक जना युवाको ज्यान गएको छ । मृत्यु हुनेमा स्थानीय २५ वर्षीय धर्मेन्द्र मण्डल रहेको मृतकका दाइ पर्ने विजय मण्डलले जानकारी दिए

दशैँ मनाउन घर जग्गा धितोमा, विचौलियाको चलखेल

मकवानपुर । धेरैका लागि दशैँ, कतिपयका लागि दशा । हो नेपालीहरुको ठूलो पर्व दशैँ धनी र हुनेखानेका लागि उमङ्ग बनेर आउँछ । तर दुखी गरिबका लागि दशा बन्ने गरेको छ

एक दिवसीय खेलकुद प्रशिक्षक प्रशिक्षण कार्यक्रम उद्घाटन

काठमाडौं, ५ असोज । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा आइतबार आयोजित समारोहबीच एक दिवसीय खेलकुद प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन गरे । सो अवसरमा प्रहरी महानिरीक्षक खनालले

उपत्यकामा ट्राफिक स्वयंसेवक परिचालन

काठमाडौं, ५ असोज । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले युवा परिचालन वर्ष(२०७६ अन्तर्गत काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि ट्राफिक स्वयंसेवक परिचालन शुभारम्भ गरेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ,

आयोगमा पदाधिकारी नियुक्त गर्नुपर्ने

काठमाडौँ, ५ असोज । राष्ट्रिय महिला आयोगमा जतिसक्दो चाँडो पदाधिकारी नियुक्त गर्नुपर्नेमा प्रतिनिधिसभाका सांसदहरुले जोड दिएको छ । सङ्घीय संसद्, प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिको आजको बैठकमा समितिका सदस्यहरुले महिला

उद्योग सङ्घद्वारा औद्योगिक विकासका लागि अवधारणा सार्वजनिक

रुपन्देही, ५ असोज । रुपन्देहीका उद्योगीहरुले रुपन्देहीलाई औद्योगिक हब बनाउन नीतिगत तथा संस्थागत सुधारका कार्यक्रम तत्काल लागू गर्न आग्रह गरेका छन् । उनीहरुले मुलुकमा बढ्दो अविश्वासको वातावरणको अन्त्य गर्दै उद्योगमैत्री

बालकोटको कपास उद्योगमा आगलागी

भक्तपुर, ५ असोज । सूर्यविनायक नगरपालिका–२ बालकोटमा सञ्चालित मनकामना कपास उद्योगमा आज बिहानै आगलागी भएको छ । भोजपुरको षडानन्द नगरपालिका–४ दिङ्लाकी सरिता चौलागाईंले सञ्चालन गरेको उद्योगमा कोही कामदार नभएको बेलामा

जेसिबीले ठक्कर दिँदा बालकको ज्यान गयो

दोलखा, ५ असोज । जेसिबीको ठक्करबाट एक बालकको मृत्यु भएको छ । बिगु गाउँपालिका–८ चिलङ्खामा जेसिबीको(सडक निर्माण डोजर) ठक्करबाट एक बालकको ज्यान गएको हो । बिगु गाउँपालिका–८ चिलङ्खास्थित झोरुङसोरुङ सावा

क्षतिको विवरण सङ्कलन गर्न समिति गठन

चरिकोट, ३ असोज । दोलखाको गौरीशङ्कर गाउँपालिका जुँगुमा पहिरोले पु¥याएको क्षतिको विवरण सङ्कलनका लागि समिति गठन गरिएको छ । गौरीशङ्कर गाउँपालिका वडा नं १ र २ जुँगुमा साउन १७ गते

षडानन्द नगरपालिकामा बम विस्फोट

भोजपुर, ३ असोज । भोजपुरको षडानन्द नगरपालिकाको कार्यालय परिसरमा बम विस्फोट भएको छ । अज्ञात समूहले आज बिहान ३ बजेतिर नगरपालिकाको गाडीलाई लक्ष्य गरी बम विस्फोट गराएको थियो । कुकर

प्रधानमन्त्री ओलीलगायत हाइप्रोफाइलको स्वास्थ्य उपचार गर्ने विदेशी डाक्टरलाई विशेष पदक

काठमाडौं, ३ असोज । नेपाल सरकारले संविधान दिवसमा घोषणा गरेको पदक पाउने सूचीमा चारजना विदेशी पनि परेका छन् । उनीहरु सबै वरिष्ठ चिकित्सक हुन् र नेपालका हाइप्रोफाइलको उपचार गरिसकेका हुन्

Screenshot