Logo
विशेष

स्थानीय तहको सुरक्षा अवस्थाबारे चारवटै सुरक्षा निकायका प्रमुखहरुबीच छलफल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ११ वैशाख । स्थानीय तह निर्वाचनको सुरक्षा अवस्थालाई लिएर आइतबार चार वटै सुरक्षा निकायका प्रमुखहरुबीच छलफल भएको छ । सैनिक मुख्यालय जंगी अड्डामा भएको

विस्तृत पढ्नुहोस
दश दिनपछि अस्पतालबाट डिस्चार्ज भए शताब्दी पुरुष जोशी

काठमाडौं, ११ वैशाख । शताब्दी पुरुष सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज भएका छन् । छातीमा असजिलो भएपछि वैशाख एक गते उनलाई ललितपुरस्थित किष्ट अस्पतालमा भर्ना गरिएको थियो । उनी १० दिनपछि

देउवाले महानगर र उपमहानगरपालिकामा क-कस्लाई उम्मेदवार बनाउलान् ?

काठमाडौं, ११ वैशाख । नेपाली काँग्रेसले महानगरपालिका र महानगरपालिकामा पार्टीका तर्फबाट उम्मेदवार अझै चयन गर्न सकेको छैन । आज पनि उम्मेदवार टुंगो लगाउन केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्यो तर निर्णय

लोकतन्त्र दिवसको शुभकामना आदानप्रदान गर्ने हो भने विदेश भक्तितन्त्रको विरोध गरौंः भीम रावल

काठमाडौं, ११ वैशाख , नेकपा (एमाले)का नेता भीम रावलले लिकतन्त्र दिवसको शुभकामना आदानप्रदान गर्ने हो भने विदेश भक्तितन्त्रको विरोध गर्नुपर्ने बताएका छन् । उनले सामाजिक सञ्जाल मार्फत यस्तो बताएका हुन्

कांग्रेस घोषणापत्रमा केपी शर्मा ओलीको मूल्यांकन– एउटा जनउत्तेजनाको व्यापारी

काठमाडौं, ११ वैशाख । नेपाली कांग्रेसले नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली एउटा जनउत्तेजनाको व्यापारी भएको बताएको छ । कांग्रेसले यही वैशाख ३० गते हुने स्थानीय तह

यस्तो छ कांग्रेसको संकल्पपत्र (पूर्णपाठसहित)

काठमाडौं, ११ बैशाख । नेपाली कांग्रेसले आइतबार ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको चुनावी संकल्पपत्र सार्वजनिक गरेको छ । घोषणापत्रलाई कांग्रेसले संकल्प भनेको छ । आज (आइतबार) पार्टी कार्यालय सानेपामा

ताप्लेजुङ मालपोतका प्रमुख घुससहित नियन्त्रणमा

ताप्लेजुङ, ११ बैशाख । ताप्लेजुङ मालपोत कार्यालयका प्रमुख घुससहित पक्राउ परेका छन् । मालपोत कार्यालयका प्रमुख लेखा पनेरु महतलाई १ लाख ५० हजार रुपैयाँसहित अख्तियारले पक्राउ गरेको हो । महतले

सुन चोरेको भिडियो बाहिरिएपछि एमालेबाट पोखराको मेयरको टिकट पाएका पौडेलले भने- मेरो चरित्र हत्या गरियो

पोखरा, ११ वैशाख । एमालेबाट पोखराको मेयरको टिकट पाएका दीपक पौडेल अहिले आलोचित भएका छन् । केही वर्षअघि पोखराकै एक सुन पसलबाट उनले सुनको औंठी चोरेको सिसीटीभी फुटेज बाहिरिएपछि आलाेचित

स्थानीय निर्वाचन २०७४ लाई फर्केर हेर्दाः ललितपुर महानगरपालिकामा कांग्रेस झिनो मतान्तरले विजयी

काठमाडौं, ११ वैशाख । २०७४ सालको स्थानीय निर्वाचनमा ललितपुर महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन विजयी भएका थिए । उनले निर्वाचनमा २४ हजार ६४२ मत प्राप्त गरेका थिए

को हुन् केशव स्थापित ?

काठमाडौं, ११ वैशाख । नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार बन्ने तय भएका केशव स्थापित फेरि चर्चामा पुगेका छन् । उनी २०५४ सालमा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयरमा विजयी भएका थिए

एमालेबाट पोखरा महानगरको मेयरको टिकट पाएका पौडेलले सुन चोरेको भिडियाे सार्वजनिक भएपछि तरंग

पोखरा, ११ वैशाख। नेकपा (एमाले) ले पोखरा महानगरको मेयरको टिकट दिएका दीपक पौडेलले सुन चोरेको भिडियाे सार्वजनिक भएपछि तर‌ंग फैलिएकाे छ । उनले एउटा पसलबाट सुनको गहना निकालेर खल्तीमा हालेको

विवेकशील साझाद्धारा काठमाडौंको मेयर/उपमेयरमा उम्मेदवारी दर्ता (फोटोफिचर)

काठमाडौं, ११ बैशाख । आगामी बैशाख ३० गते हुने स्थानीय तहको चुनावको लागि काठमाडौं महानगरको मेयर र उपमेयरमा विवेकशील साझा पार्टीले उम्मेदवारी दर्ता गराएको छ । विवेकशीलको तर्फबाट मेयरमा समिक्षा

Screenshot