Logo
विशेष

बतास अर्गनाईजेशनद्धारा सञ्चारमाध्यमहरुलाई धन्यवाद

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३० पुस । बतास अर्गनाईजेशनले नेपालका सञ्चारमाध्यमहरुलाई धन्यवाद ज्ञापन गरेको छ । अर्गनाइजेशनले आफ्नो संस्थाप्रति लक्षित सुनियोजित आक्रमणको सारथि बनेर ७ बुंदे प्रष्टिकरणको सार्वजनिक

विस्तृत पढ्नुहोस
देउवाले बोलाए मन्त्रिपरिषद्को बैठक

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। बैठकमा कोरोना महामारी, कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले गरेको सिफारिसलगायत नियमित काम कारबाहिको विषयमा छलफल केन्द्रित हुने जनाइएको छ । मन्त्रिपरिषदको बैठक

देउवा सरकार ६ महिनामा कति सफल ? कति असफल ?, यसो भन्छन् मन्त्री उमेश श्रेष्ठ (भिडिओसहित)

काठमाडौं, ३० पुष । राज्यमन्त्री उमेश श्रेष्ठले प्रधानमन्त्री शेरबहादुर देउवाले धेरै राम्रो काम गरेको स्पष्ट पारेका छन् । प्रधानमन्त्री बनेपछि देउवाले जनतालाई खोपको व्यवस्था गर्छु भनेर भनेको पनि उनले स्मरण

सरकारको असंवेदनशीलता र अक्षमताले कोरोना महामारी नियन्त्रण गर्न नेपाल असफल : ह्युमन राइट्स वाच

काठमाडौँ, ३० पुस। अन्तर्राष्ट्रिय मानव अधिकारको विश्वव्यापी अवस्था सम्बन्धमा सार्वजनिक प्रतिवेदनले नेपालमा सरकारको असंवेदनशीलता र अक्षमताले कोरोना महामारीको दोस्रो लहरमा धेरै नागरिककको मृत्यु भएको तथ्य सार्वजनिक गरेको छ ।  अन्तर्राष्ट्रिय

‘प्रचण्डको अवस्था सामान्य, २ दिनपछि पीसीआर परीक्षण’

काठमाडौं, २९ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको स्वास्थ्य सामान्य रहेको बताइएको छ । उनको सचिवालयका तर्फबाट छोरी गंगा दाहालले यसबारे जानकारी दिएकी हुन् । दाहालले आज

भिरकोटका वडाध्यक्ष र सदस्यले नागरिता बनाउन घूस लिएपछि….

काठमाडौं, २९ पौष । घूस लिएको अभियोगमा पक्राउ परेका स्याङ्जा भिरकोट नगरपालिका ९ का वडाध्यक्ष भिमबहादुर गुरुङ र वडा सदस्य कुलबहादुर गुरुङमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ

बिजुलीको पोल सार्न घूस लिएपछि…

काठमाडौं, २९ पौष । बिजुलीको पोल सार्न नेपाल विद्युत प्राधिकरणका अधिकारीहरुले घूस लिन थालेको सूचनापछि अख्तियार दुरुपयोग अनुसन्धानले घूससहित एकजना अधिकारीलाई पक्राउ गरेको छ । यसरी घूस लिने काठमाडौं ग्रिड

धनराज र गगनद्वारा मोदीको आलोचना

काठमाडौं, २९ पौष । नेपाली काँग्रेसको संस्थापनइतर पक्षबाट चुनाव लडेर जितेका दुईजना पदाधिकारीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेकसम्म सडक निर्माणबारे उत्तराखण्डमा बोलेपछि

संविधान र व्यवस्था बचाउनको लागि यो सरकार सफल भयो, एमालेले संसद् अवरोध गरेर बालहठ देखायो : सोम पाण्डे (भिडिओसहित)

काठमाडौं, २९ पुष । सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी) का नेता तथा सांसद सोमप्रसाद पाण्डेले वर्तमान सरकारले संविधान बचानको लागि महत्वपूर्ण भूमिका खेलेको दाबी गरेका छन् । देउवा प्रधानमन्त्री भएको

देउवा सरकारको ६ महिना उपलब्धिमूलक छ, राष्ट्रियताको सवालमा कांग्रेस कसँगैसँग पनि सम्झौता गर्दैन् : रामहरि खतिवडा (भिडिओ)

काठमाडौं, २९ पुष । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका केन्द्रीय रामहरि खतिवडाले प्रधानमन्त्री शेरबहादुर देउवाको ६ महिने कार्यकाल उपलब्धिमूलक रहेको दाबी गरे । उनले सरकारले संविधानलाई सही ट्रयाकमा ल्याउने काम

कानुन र सहमतिको उल्लघंन गर्ने कलेजहरुको सम्बन्धन खारेज गर्न माग गर्दै शिक्षामन्त्रीलाई ध्यानाकर्षण

काठमाडौं, २९ पुस । नेपाल विद्यार्थी संघ लगायत ७ विद्यार्थी संगठनले मेडिकल कलेजमा विद्यार्थी माथी भएको दमन र ठगी विरुद्ध शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई ध्यानाकर्षणपत्र बुझाएको छ ।

कांग्रेस नेतृ भुषालद्धारा ओमिक्रोन नियन्त्रण गर्न स्वास्थ्यमन्त्री खतिवडालाई ज्ञापनपत्र

काठमाडौं, २९ पुस । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई नेपाली कांग्रेस संसदीय दलका सचेतक पुष्पा भुसाल गौतमले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन नियन्त्रणबारे ज्ञापनपत्र बुझाएकी छिन् । संसदमा लामो

Screenshot