Logo
विशेष

माओवादी महासचिवमा शक्ति बस्नेतले बाजी मार्नसक्ने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १८ पौष । नेकपा माओवादी केन्द्रको महासचिवमा तीन मुख्य प्रतिष्पर्धीहरु टसमस भएका छैनन् । वर्षमान पुन, जर्नादन शर्मा र पम्फा भुसाल मुख्य दाबेदार बनेर

विस्तृत पढ्नुहोस
मीनेन्द्र रिजालप्रति देउवा किन कठोर बने ?

काठमाडौं, १८ पौष । नेपाली काँग्रेस विभाजित हुँदा शेरबहादुर देउवालाई साथ दिने हस्तीहरुमध्ये डा. मीनेन्द्र रिजाल पनि थिए । रिजालले देउवासँग लामो सहकार्य गरे । काँग्रेस प्रजातान्त्रिकका तर्फबाट गोपालमान श्रेष्ठपछि

एनआरएनए निर्वाचनमा मन्त्रालयको कुनै हस्तक्षेप हँदैनः परराष्ट्र मन्त्री खड्का

काठमाडौं, पुस १८ । परराष्ट्र मन्त्री नारायण खड्काले गैरआवासीय नेपाली संघको निर्वाचन गर्न निर्देशन दिएका छन् । संघका अध्यक्ष कुमार पन्तको नेतृत्वमा संघका प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री खड्काले संघको १० औं

देउवा शेखर कोइराला समूहलाई पेलेरै जान थालेपछि…

काठमाडौं, १८ पौष । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले डा. शेखर कोइराला समूहलाई पेलेर जान थालेका छन् । उनले सभापति नियुक्त भएलगत्तै गरेका निर्णयहरुबाट पेलाई देखिन थालेको छ । सभापतिमा

प्रचण्डले रेनुलाई अगाडि बढाउने

काठमाडौं, १७ पौष । पाकिस्तानमा जुल्फीकर अलि भुट्टोले आफ्ना चार सन्तानमध्ये बेनजिर भुट्टोलाई राजनीतिमा अगाडि बढाएका थिए । जुल्फिकरले भुट्टोले छोरी बेनजिरलाई अमेरिकार बेलायतको शिक्षा दिलाए । प्रधानमन्त्री बनेपछि महत्वपूर्ण

प्रचण्डको ‘खल्तीबाट निस्कदै’ माओवादी पदाधिकारी र केन्द्रीय कमिटीमा पर्नेको नाम

काठमाडौं, १७ पौष । नेकपा माओवादी केन्द्रले चुनावी प्रक्रिया रोकेर सहमतिबाट नेतृत्व चयन गर्ने निश्चितप्रायः भएको छ । मतदाताको अन्तिम नामावली टाँस गरेर माओवादीले पहिलोपटक केन्द्रीय समितिको निर्वाचन गर्न लागेपछि

चीनमा बसेरै वर्षमानले महासचिवमा बाजी मार्लान् ?

काठमाडौं, १७ पौष । नेकपा माओवादी केन्द्रको महाधिवेशन निर्णायक घडीमा पुगेको छ । आइतबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमति भन्दै २९९ केन्द्रीय समिति घोषणा गर्ने सम्भावना बढेको छ । निर्वाचन

माओवादीमा चुनाव नगर्ने प्रचण्डको रणनीति, सहमति बनाउन निर्वाचन कार्यक्रम स्थगित

काठमाडौं, १७ पौष । नेकपा माओवादी केन्द्रले केन्द्रीय सदस्य सहमतिबाट चयनको प्रयास जारी राखेको छ । २९९ केन्द्रीय समिति सहमतिबाट चयन गर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अन्तिम प्रयास गरेका छन्

काँग्रेसको वरियतामा रामचन्द्र पौडेलपछि प्रकाशमान सिंह

काठमाडौं, १७ पौष । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले १० जना केन्द्रीय सदस्य मनोनित गर्दा पहिलो नाम रामचन्द्र पौडेलको उल्लेख गरेका छन् । पौडेल १३औं महाधिवेशनमा देउवासँग पराजित भई वरिष्ठ

हारेपनि प्रकाशमान किन उत्साही ?

काठमाडौं, १७ पौष । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा प्रकाशमान सिंह सभापतिमा पराजित भए । उनले ३७१ मत मात्र ल्याएको भनेर धेरैले कमजोर आँकलन गरे । तर, उनको त्यो मत नै

सुजाता देउवाको गुडलिष्टमा, सरकारमा सहभागी गराउने

काठमाडौं, १७ पौष । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा सुजाता कोइरालाले लिएको निर्णय धेरैका लागि आश्चर्यजनक थियो । उनले आफ्नै दाजु डा. शेखर कोइराला सभापतिको उम्मेदवार बन्दा नसघाई प्रकाशमान सिंहलाई सघाइन्

देउवाले कल्याण गुरुङ्ग, चन्द्र भण्डारी र प्रदीप पौडेललाई किन केन्द्रीय सदस्य मनोनित गरेनन् ?

काठमाडौं, १७ पौष । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विधान अनुसार ३३ जना केन्द्रीय सदस्य मनोनित गर्न पाउनेछन् । जसमध्ये आज १० जना मनोनित गरेका छन् । देउवाले सभापतिमा पराजित

Screenshot