Logo
विशेष

मन्त्रीका अंगरक्षक झुण्डिएको अवस्थामा मृत फेला

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २१ कात्तिक । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालका अंगरक्षक मृत फेला परेका छन् । मन्त्री दुलालका अंगरक्षक यामबहादुर सुवेदी हेटौडा–११ नवलपुरस्थित

विस्तृत पढ्नुहोस
राष्ट्रपति पौडेलसँग भूकम्प पीडितले भने, ‘बाँच्ने आधार व्यवस्था गरिदिनुस्’

काठमाडौँ, २१ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेका छन् । उनले आज जाजरकोट अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिएका छन् । राष्ट्रपति पौडेलसँग घाइतेहरूले उपचार, खाद्यन्न,

बागमती सरकार र भरतपुर महानगरको संयुक्त लगानीमा निर्माण हुने भयो गौतम बुद्ध क्रिकेट रंगशाला

काठमाडौं, २१ कात्तिक । बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाको संयुक्त लगानीमा गौतम बुद्ध क्रिकेट रंगशालाको बाँकी काम अगाडि बढ्ने भएको छ । आज (मंगलबार) बागमती प्रदेशको मुख्यमन्त्री कार्यालय हेटौंडामा

रास्वपा केन्द्रीय सदस्य थापाद्वारा ढाकाकुमार क्षेष्ठविरुद्ध मुद्दा दायर, एक रुपैयाँ क्षतिपूर्ति दाबी !

काठमाडौं, २१ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य मोहनजंग थापाले डा. ढाकाकुमार श्रेष्ठविरुद्ध काठमाडौं जिल्ला अदालतमा मु्द्दा दायर गरेका छन् । श्रेष्ठको गैरजिम्मेवार अभिव्यक्तिले आफ्नो प्रतिष्ठा र चरित्र हत्या

त्रिपालको सहारामा भूकम्पपीडित

जाजरकोट, २१ कात्तिक । जाजरकोट सदरमुकामको सडक हरिया त्रिपालले भरिभराउ छ । भूकम्पका कारण घर भत्किएर खुला आकाशमुनि बसिरहेका स्थानीयवासीलाई सशस्त्र प्रहरीले निर्माण गरेका त्रिपालले चिसोबाट जोगाएको छ । पुराना

सबै जनसंगठनहरू भूकम्प पीडितको सेवामा जुट्ने एमालेको निर्णय

काठमाडौं,२१ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सबै जनसंगठनहरूले भूकम्प पीडितको सेवामा जुट्ने निर्णय गरेका छन् । पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बसेको जनसंगठन समन्वय संयन्त्रको बैठकबाट यस्तो निर्णय गरिएको

पत्रकार सम्मेलन गर्दै कांग्रेस

काठमाडौं, २१ कात्तिक । नेपाली कांग्रेसले पत्रकार सम्मेलन आयोजना गरेको छ । कांग्रेसले आज (मंगलबार) दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्न लागेको हो ।

१९ वर्षीया जमुना, जसले भूकम्पका कारण श्रीमान् र गर्भको शिशु गुमाइन्

जानकी (बाँके), २१ कात्तिक । जमुना बुढामगर भर्खर १९ वर्षको भइन् । केही दिनअघि गएको भूकम्पका कारण उनले श्रीमान् र पेटमा हुर्कँदै गरेको आठमहिने शिशुलाई गुमाइन् । श्रीमान् र शिशुको

‘प्रधानमन्त्री प्रचण्डले भूकम्प प्रभावितहरुको उद्धारमा श्रेष्ठतम् अभिभावकको भूमिका निर्वाह गर्नुभयो’

काठमाडौं, २१ कात्तिक । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूकम्प पीडितहरुको उद्धारमा श्रेष्ठतम् अभिभावको भूमिका निर्वाह गरेको बताएको छ । आज (मंगलबार) विज्ञप्ति

भूकम्प प्रभावित क्षेत्र रुकुम पश्चिम पुगे एनआरएनए अध्यक्ष शर्मा

काठमाडौं, २१ कात्तिक । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष राजेन्द्र कुमार (आरके) शर्मा भूकम्प पीडितलाई राहत लिएर प्रभावित क्षेत्रमा पुगेका छन् । शर्मा एनआरएनएका अन्य अभियन्ताहरुसँगै हिजो (सोमबार) रुकुम

भूकम्प अपडेट: जाजरकोट र रुकुमपश्चिममा गरी मृत्यु हुनेको सङ्ख्या १५३ कायम

जाजरकोट २१ कात्तिक । जाजरकोट भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या एक सय एक कायम भएको छ । यसअघि जाजरकोटमा मात्र एक सय पाँच जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको थियो

गाँजा खेती सम्भाव्यता अध्ययनका लागि कार्यदल गठन

काठमाडौं, २० कात्तिक । सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि गृह मन्त्रालयको संयोजकत्वमा कार्यदल गठन गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दा गाँजा

Screenshot