Logo
विशेष

प्रधानमन्त्रीको हातबाट टीका लगाउँदा इश्वरलाई जमराको माला, आइजीपी खनाललाई आशिर्वाद (तस्बिरसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २१ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट टीका लगाउन पुगेका उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेललाई जमराको माला मिलेको छ । टीका लगाउनेको पंक्तिमा

विस्तृत पढ्नुहोस
तस्विरमा हेर्नुहोस अमेरिकी राजदुत बेरीको दशैं 

काठमाडौं, २१ असोज । नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत ‍र्याण्डी डब्लु. बेरीले दसैं मनाएका छन्। उनले आफ्ना फोटा ट्वीटरमा सार्वजनिक गर्दृै सम्पूर्ण नेपालीलाई सुख, शान्ति र समृद्धिको कामना गरेका

महराको स्वास्थ्यमा सुधार, अक्सिजन र चिकित्सक तैनाथ, कोही पनि नेता भेट्न गएनन्

काठमाण्डौ । महिलामाथि यौन दुव्र्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कुष्णबहादुर महराको स्वास्थ्यमा सुधार आएको छ । आइतबार पक्राउ परेका महरालाई सिंहदरबारस्थित प्रहरी चौकीमा राखिएको छ । उनलाई सुगर र

शितलनिवास र निर्मलनिवासमा टीका लगाइदिने प्रतिष्पर्धा, शितलमा साँढे दुई निर्मलमा चार बजे

काठमाडौं, २० असोज । यसवर्ष पनि राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्व राजा ज्ञानेन्द्र शाह दुवैले फरक फरक स्थानमा सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् । बडा दशैंको अवसरमा विजयादशमीमा टीका लगाउन

‘स्वतन्त्र तिब्बत’ गतिविधि गराउनसक्ने माथि कडा निगरानी, भेट्यो कि पक्राउ

काठमाडौं, २० असोज । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणलाई दृष्टिगत गरी ‘स्वतन्त्र तिब्बत’ सम्बन्धित कुनैपनि गतिविधि गर्ने गराउनेप्रति सरकारले कडा निगरानी राखेको छ । यस सम्बन्धी कुनै पनि गतिविधिको

महरा अस्पताल जान मानेनन्

काठमाडौं, २० असोज । निवर्तमान सभामुख कृष्णबहादुर महरा अस्पताल जान नमानेको खुलेको छ । उनको स्वास्थ्यजाँचका लागि प्रहरी अस्पतालबाट प्रहरीको विशेष टोली अनामनगरस्थित महानगरीय प्रहरी वृत्त सिंहदरबार पुगेको थियो ।

महात्मा गान्धीलाई नोवेल शान्ति पुरस्कार दिलाउन नेपालको पूर्ण साथ छ : ऋषि धमला

‘नेपाल–भारत सम्बन्ध कसैले चाहेर पनि बिर्गान सक्दैन्’ काठमाडौं, २० असोज । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टाईम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाले महात्मा गान्धीको अहिंसात्मक आन्दोलनले विश्वलाई शान्तिको मार्गमा अघि

सुरक्षालाई दृष्टिगत गरी महरालाई प्रहरीकै खाना

काठमाडौं, २० असोज । प्रहरी हिरासतमा रहेका कृष्णबहादुर महरालाई बाहिरको खाना खान दिइएको छैन । महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएका उनको सुरक्षालाई दृष्टिगत गरी बाहिरको खाना नदिइएको बुझिएको छ ।

महरा अस्पतालको बेडमा बस्ने

काठमाडौं, २० असोज । एकरात प्रहरी हिरासतमा बिताएका निवर्तमान सभामुख कृष्णबहादुर महरा अस्पताल भर्ना हुने भएका छन् । रक्तचापको समस्या भएपछि उनलाई अस्पताल लगिने भएको हो । अस्पतालमा भर्ना भएर

महरा हिरासतमा सीसीटीभीको निगरानीमा

काठमाडौं, २० असोज । प्रहरी नियन्त्रणमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई सीसीटीभीको निगरानीमा राखिएको छ । अनामनगरस्थित महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएका महरालाई थुनुवा राख्ने कोठामा राखिएको छ जहाँ सीसीटीभीको

यसरी पक्राउ परेका थिए महरा

काठमाडौं, १९ असार । सभामुखको सरकारी निवासमा प्रहरीको सक्रियता ह्वात्तै बढेको थियो । अपरान्ह प्रहरी पुगेर निवासमा कृष्णबहादुर महरालाई पक्राउ पूर्जी दियो । प्रहरी स्रोतका अनुसार महरा परिवारका सदस्यका साथ

चिनियाँ राष्ट्रपतिका लागि सडकमा श्रृंगार, गुणस्तर कम, बजेट स्वाहा

काठमाण्डौ । एक दिनका लागि नेपाल भित्रिन लागेका चिनियाँ राष्ट्रपति सि जिङ पिङको स्वागतका लागि राजधानीका सडक रातारात मर्मत गरिएका छन् । अति विशिष्ट पाहुनालाई देखाउनकै लागि विगतमा पनि यसैगरी