काठमाडौं, २ बैशाख । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका सदस्य एवम् पूर्व मन्त्री राजकिशोर यादवले वर्तमान सरकार शान्ति, सुव्यवस्था र समृद्धि हाँसिल गर्नेतर्फ
काठमाडौं, २ बैशाख । ललितपुरको कुपण्डोलस्थित् गुरु नानक गुरुद्धारामा हिजो बैशाखी पर्व धुमधामका साथ मनाईएको छ । उपराष्ट्रपति नन्द बहादुर पुन र नेपालका लागि भारतीय राजदुत मञ्जिव सिंह पुरीको उपस्थितिमा
काठमाडौँ, १ वैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको चाहना शान्ति, एकता र विकास भएको बताउँदै आफू त्यसनिम्ति प्रतिबद्ध रहेको बताउनुभएको छ । नववर्ष २०७६ का अवसरमा आज बिहान
काठमाडौं, ३० चैत । सजिलो न्यूज एप्लिकेशनमार्फत लिम्बु–अंग्रेजी–नेपाली अनलाईन शब्दकोष आज सार्वजनिक गरिएको छ । शनिबार रिपोर्टर्स क्लब नेपालमा एक कार्यक्रमको आयोजना गरेर उक्त अनलाईन शब्दकोषको सार्वजनिक गरिएको हो ।
काठमाडौं, ३० चैत । राजपाका नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । पत्रकार ऋषि धमलासँगको कुराकानीमा अध्यक्ष मण्डलका सदस्य यादवले
काठमाडौं, २९ चैत । आन्दोलनरत सरकारी चिकित्सक संघ नेपाल, सघर्ष समितिका उप–संयोजक डा. सुशिलमोहन भट्टराईले स्वास्थ्य मन्त्रालयले आफुहरुमाथि षड्यन्त्र गरेको आरोप लगाए । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा
काठमाडौं, २८ चैत । संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले प्रधानमन्त्री निवासको जग्गा किनबेच नभएको स्पष्ट पारेका छन् । प्रधानमन्त्री निवासको जग्गा नेकपाका महासचिव विष्णु पौडेललगायतले किनेको भन्ने समाचार बाहिर
गुल्मी, २८ चैत। गुल्मीको मुसिकोट नगरपालिकामा सवारी दुर्घटना परी पूर्व सांसदको मृत्यु भएको छ। मुसिकोट नगरपालिका १ पौदीअमराईमा लु १ ज १९५७ नम्बरको जिप दुर्घटनामा धुर्कोट गाउँपालिका ५ बस्ने पूर्व
शरद शर्मा-काठमाडौँ, २७ चैत । नारायणहिटी सङ्ग्रालयमा संरक्षण अभावमा बहुमूल्य जनावरका आखेटोपहार छाला कुहिन थालेका छन् । सङ्ग्रालयको फरासखानामा रहेका प्रतिबन्धित ती छाला कुहिएर गन्हाउने अवस्थामा पुगेका छन् । विसं
काठमाडौँ, २६ चैत । अर्थमन्त्री डा युवराज खतिवडाले मुलुकमा राजनीतिक स्थिरता कायम भएकाले वैदेशिक लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घले आज यहाँ आयोजना
चैत २५, काठमाण्डौ । नेपालको सबैभन्दा ठूलो सदर चिडियाखानामा वर्षौदेखि एकै किसिमको दृश्य देखिन्छ । ललितपुरको जावलाखेलमा रहेको सदर चिडियाखाना राजधानी तथा राजधानी बहिरबाट दैनिक हजारौको संख्यामा अवलोकनकर्ताको भिड लाग्ने
काठमाडौं, २५ चैत । हिन्दुराष्ट्र पुनःस्थापनालगायतका २२ सूत्रीय माग राख्दै आन्दोलनमा उत्रिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । सोमबार राजधानीको रत्नपार्कबाट सुरु भएको र्याली बागबजार, पुतलीसडक