Logo
विशेष

माघ पाँच गतेभित्र प्रदेश प्रमुख नियुक्ति नभए राष्ट्रियसभाको चुनाव गराउन नसक्ने आयोगको चेतावनी

१ माघ, काठमाडौं । निर्वाचन आयोगले माघ ५ गतेभित्र प्रदेश प्रमुख नियुक्त गर्नुपर्नेमा जोड दिएको छ । ५ गतेभित्र पनि प्रदेश प्रमुख टुङ्गो नलागे माघ

विस्तृत पढ्नुहोस
एमाले अध्यक्ष केपी ओली र म कुनै पनि मूल्यमा पछि फर्कदैनौँ : प्रचण्ड

१ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र माओवादीबीचको पार्टी एकता भएरै छाड्ने दाबी गरेका छन् । दुई पार्टीबिचको एकताबाट आफूहरु पछि नहट्ने प्रचण्डले बताएका

राष्ट्रपतिमा विद्या भण्डारीलाई दोहोर्याउन प्रचण्डले दिए ग्रिन सिग्नल

काठमाडौं, १ माघ । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा वाम गठबन्धनले बहुमत प्राप्त गरेसँगै राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखसहितका पदको भागबण्डाको गृहकार्य एमाले–माओवादीले सुरु गरिसकेका छन् । यस्तो अवस्थामा को

कांग्रेसमा भाँडभैलो, नेतैपिच्छे गुट, देउवालाई नहटाएसम्म विश्राम नलिने पौडेलको घोषणा

१ माघ, काठमाण्डौ । प्रदेश र प्रतिनिधीसभाको चुनावमा पराजित भएपछि नेपाली कांग्रेसभित्रको किचलो मौलाउँदै गएको छ । पार्टी सभापति शेरबहादुर देउवाले चुनावको समिक्षासमेत गर्ने अवसर नदिँदा अरु नेताहरु कांग्रेसलाई बलियो

ओलीलाई यस्तो आरोप लगाएपछि केशब बडालले यसरी हात हाले मिन विश्वकर्मामाथि (भिडियोसहित)

माघ १, काठमाण्डौ । ऋषि धमलाले संचालन गर्ने कार्यक्रम धमलाको हमलामा एमाले नेता केशब बडाल र वाणिज्यमन्त्री मिन विश्वकर्माबिच हात हालाहालको अवस्था सृजना भएको छ । सरकारले अहिल्यै राजिनामा दिनुपर्ने

नर्सहरुको आन्दोलनले सयौ विरामी समस्यामा

काठमाडौं १ माघ । नर्सहरु आन्दोलनमा उत्रिएपछि समस्या भएको छ । आन्दोलनरत नर्सहरुले एक घन्टा काम छोडेका विरोधमा उत्रिएका छन् । कारण देशैभरि नर्सिङ सेवा ठप्प भएको छ । घोषित

बिहीबारको मन्त्रिपरिषदले प्रदेश प्रमुख तोक्छ : गच्छदार

विराटनगर, ३० पुस : उपप्रधानमन्त्री एवं स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले आगामी बिहीबार बस्ने मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुख र प्रदेशको अस्थायी केन्द्र तोक्ने बताउनुभएको छ । उहाँले आज साँझ विराटनगर

माघे संक्रान्तिको रौनक : पिडालु, तरुल, सखर र चाकुको व्यापार उत्साहजनक (फोटोफिचर)

३० पुस, काठमाण्डौ । पुुसको अन्त्य हुँदैगर्दा राजधानिको प्रमुख तरकारी बजार कालिमाटिमा निकै भीड लागेको छ । ठुलो होलसेल होस या फुटपाथ तरकारी पसल जँहातहि परम्परागत खाद्यान्न तरुल, पीडालु र

सर्वोच्चले भन्यो : निर्वाचन क्षेत्र विकास कोषको रकम खर्च नगर्नुहोस्

काठमाडौं, ३० पुस । सर्वोच्च अदालतले पूर्व सांसदहरुको सिफारिसमा निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम र निर्वाचन क्षेत्र विकास कोषको रकम खर्च नगर्न आदेश दिएको छ । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र शारदाप्रसाद

‘केन्द्रिय कार्यसमितिको बैठकपछि महासमिति हुँदै विशेष महाधिवेशनसम्म जान सकिन्छ’ : प्रवक्ता शर्मा

‘एजले होईन एजेण्डाले नेतृत्व गर्ने हो,  जो बदलिन्छन्, तीनीहरुले नेतृत्व गर्छन, नबदलिनेहरुले विदा लिन्छन्’ काठमाडौं, ३० पुस । नेपाली कांग्रेसका नवनियुक्त प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीले हालै सम्पन्न निर्वाचनमा व्यहोरेको हारको आवेगमुक्त

देउवाले अस्थायी राजधानी र प्रदेश प्रमुख तोक्न नसक्ने भए राजिनामा दिए हुन्छ : रावल

३० पुस, काठमाण्डौ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले संविधान बमोजिम सरकारले जतिसक्दो चाँडो प्रदेशसभा बस्ने ठाउँ र प्रदेश प्रमुख तोक्नुपर्ने बताएका छन् । सुरुमा आफूहरुसँग सल्लाह नगरी अघि बढेकाले

पूर्वी नेपालमा पुगेर राजदुत पुरीले भने, ‘पशुपतिनगरमा अध्यागमन कार्यालय खोल्न पहल गर्छु’

इलाम, ३० पुस । भारतीय राजदूत मञ्जिवसिंह पुरीले इलामको पूर्वी पशुपतिनगरमा अध्यागमन कार्यालय राख्न पहल गर्ने बताएका छन् । शनिबार पूर्वी सीमा नाकाको स्थलगत निरीक्षण गर्न पशुपतिनगर पुगेका राजदूत पुरीले