Logo
विशेष

चितवन क्षेत्र नं ३ को लोकतान्त्रिक गठबन्धनको १८ बुँदे साझा प्रतिबद्धता सार्वजनिक

चितवन, ८ मंसिर  : चितवन क्षेत्र नम्बर ३ बाट लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार रहनुभएका वन तथा भू–संरक्षण मन्त्री विक्रम पाण्डेले आफ्नो चुनावी प्रतिबद्धता

विस्तृत पढ्नुहोस
ढुक्क भएर मतदान गर्नुहोस्, सुरक्षाको कुनै समस्या छैन : प्रमुख निर्वाचन आयुक्त यादव

‘मन्त्रीदेखि प्रधानमन्त्रीसम्मले आचारसंहिताको पूर्ण पालना गरेका छन्’ काठमाडौं, ८ मंसिर । प्रमुख निर्वाचन आयुक्त डा। अयोधिप्रसाद यादवले मंसिर १० गते हुने प्रदेश र प्रतिनिधि सभाको पहिलो चरणको निर्वाचनको लागि सरकारले

उद्योगमन्त्री सुनिलबहादुर थापालाई लक्षित गरी बम प्रहार, २ सय मिटर दुरी नमिल्दा थापा सुरक्षित

८ मंसिर, काठमाण्डौ । उद्योग मन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका प्रतिनिधि सभाका उम्मेदवार सुनीलबहादुर थापालाई लक्षित गरी धनकुटामा आज विष्फोट गराईएको छ । धनकुटाको खाल्सा छिन्ताङ सहिद भूमी गाउँपालिकाको

एक करोड डलर मूल्य तोकिएका नेता रिहा

अमेरिकाले एक करोड डलर मूल्य इनाम घोषणा गरेका पाकिस्तानका एक जना उच्च इस्लामवादी नेता हाफिज सइद अदालतको आदेशपछि नजरबन्दबाट मुक्त भएका छन्। संयुक्त राज्य अमेरिका र भारतले ९ वर्षअघि १

मौन अवधिको पालना नगर्ने उम्मेदवारले चुनाव जिते पनि सबै प्रक्रिया रद्द हुने

८ मंसिर, काठमाण्डौ । पहिलो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि बिहीबार मध्यरातदेखि मौन अवधि सुरु भएको छ । यही १० गते मतदान हुने क्षेत्रमा मौन अवधि लागु

कम्मर दुखेको निको पार्न ६ वर्षदेखि यौन क्रियाकलाप, अन्ततः महिलालाई यौन शोषण गर्ने रिम्पोछे प्रहरी फन्दामा

८ मंसिर, काठमाण्डौ । कम्मर दुख्ने व्यथाले सताएपछि एक महिला उपचारको क्रममा दक्षिणकाली चाल्नाखेलस्थित पेमा टासी छुल्ठिम घोम्बो कासुङ गुम्बा पुगिन् । उनले सुनेकी थिइन्, ‘गुम्बाका रिम्पोछे छुल्ठिम दोर्जे योन्तान

कसरी गर्ने मतदान ? मतगणना कहिले ?

काठमाडौं ८ मंसिर ।  प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा मतदाताले तीनवटा मतपत्रमा मतदान गर्नुपर्नेछ । तीनवटै मतपत्र फरक–फरक छन् । मतदाताले यी तीन मतपत्र छुट्टाछुट्टै मतपेटिकामा खसाल्नुपर्नेछ । निर्वाचन आयोगका अनुसार सबैभन्दा

मौन अवधिमा मतदातालाई पैसा बाँड्ने तयारी, यस्ता छन् ५० करोडसम्म खर्च गर्ने उम्मेदवार

८ मंसिर, काठमाण्डौ । पैसा हुनेले करोडौँ खर्च गर्ने अनि नहुनेले दश औँला जोडेर भोट माग्नुपर्ने अवस्था नेपालमा छ । चुनावमा अत्याधिक खर्च हुनेभएकाले नै दलहरु धनाढ्य व्यापारी तथा उद्योगिलाई आफ्नो

नुवाकोटमा विनोद चौधरीसँग सेल्फी खिच्नेहरुको भीड, चौधरीद्धारा कांग्रेसलाई बहुमत दिलाउन आह्वान

काठमाडौं, ७ मंसिर । नेपालका एकमात्रै खर्बपति विनोद चौधरी कांग्रेसमा प्रवेश गरेसँगै उनको सक्रियता ह्वात्तै बढेको छ । उनको दैनिकी अहिले व्यापार व्यवसाय भन्दापनि कसरी कांग्रेसलाई पहिलो पार्टी बनाउने भन्नेमा

प्रचण्ड भोलिदेखि चुनावी अभियानमा सहभागी हुने

काठमाडौँ, ७ मंसिर :: नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबारदेखि चुनावी अभियानमा सहभागी हुनुहुने भएको छ । छोरा प्रकाश दाहालको यही मंसिर ३ गते हृदयाघातका कारण निधनपछि

पेट्रोलियम खानी उत्खननबाट नेपाल धनी हुन्छ : ओली

दैलेख, ७ मंसिर राससस् नेकपा ९एमाले०का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखमा भएको पेट्रोलियम पदार्थको खानी उत्खनन् गरेर नेपाल धनी बन्न सक्ने बताउनुभएको छ । नेपाल पानीमा मात्रै धनी

लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि काँग्रेसले बहुमत ल्याउनै पर्छ : प्रधानमन्त्री देउवा

रुकुम, ७ मंसिर  : प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि नेपाली काँग्रेसले बहुमत ल्याउनुपर्ने बताउनुभएको छ । नेपाली काँग्रेस रुकुम पश्चिमले आयोजना गरेको