Logo
विशेष

महिला साफ च्याम्पियनसिफ : भारत र बंगलादेशको भिडन्त जारी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २८ भदौ । काठमाडौंमा जारी महिला साफ च्याम्पियनसिप प्रतियोगितामा अहिले भारत र बंगलादेशबीच प्रतिस्पर्धा भैरहेको छ । भारत र बंगलादेश सेमिफाइनलमा प्रवेश गरिसकेको छ

विस्तृत पढ्नुहोस
माधव नेपालले ३ प्रतिशत पनि कटाउँदैनन्, एक सिटसम्म जिताइदिनुः ओली

काठमाडौं, २८ भाद्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल नेतृत्वको दल नेकपा एकीकृत समाजवादी पार्टीले ३ प्रतिशत मत पनि नकटाउने ठोकुवा गरेका छन् । नेपालको दलप्रति व्यङ्ग्य

असोज २ गते काठमाडौंमा राष्ट्रिय जितिया पर्व मनाइदै

काठमाडौं, २८ भदौ । थारु महिला सभाले आगामी असोज २ गते जितिया पर्व बृहत महोत्सवको आयोजना गर्ने भएको छ । सहरी विकासमन्त्री मेटमणी चौधरीको प्रमुख आतिथ्यमा हुने महोत्सव काठमाडौंको जमलस्थित

मेरो अभिव्यक्तिलाई लिएर पानी बन्द गरिनु न्यायपूर्ण हुन सक्दैन : वरिष्ठ नेता पौडेल

काठमाडौँ,२८ भदौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो अभिव्यक्तिलाई लिएर पानी बन्द गरिनु न्यायपूर्ण हुन नसक्ने बताएका छन् । तनहुँको म्याग्दे–१ गुणादीका स्थानीयवासीले दमौली आउने पानी बन्द गरिदिएपछि

प्रधानमन्त्री देउवासँग अध्यक्ष ली को शिष्टाचार भेटवार्ता सिंहदरबारमा सुरु

काठमाडौँ,२८ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालको औपचारिक भ्रमणमा रहनुभएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुले शिष्टाचार भेटवार्ता सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा

मन्त्री खड्का र चिनियाँ नेता ली भेटवार्ता

काठमाडौँ,२८ भदौ । परराष्ट्र मन्त्री डा नारायण खड्का नेतृत्वको प्रतिनिधिमण्डलसँग मङ्गलबार शिष्टाचार भेटवार्ता गर्दै नेपाल भ्रमणमा रहेका चीनका राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शु नेतृत्वको प्रतिनिधिमण्डल । तस्बिरः प्रदीपराज

नेपाल–चीनबीचको व्यापार घाटा कम गर्न अध्यक्ष प्रचण्डको चिनियाँ पक्षसँग आग्रह

काठमाडौँ,२८ भदौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रणनीतिक विकास साझेदारीमार्फत नेपालका प्राथमिकता क्षेत्रका ठूला परियोजनामा आवश्यक लगानी भित्र्याउन चिनियाँ पक्षसँग आग्रह गरेका छन् ।

भ्रष्टाचार र अनियमितताको विरुद्धमा पार्टी क्रियाशील छ : अध्यक्ष लिङ्देन

काठमाडौँ,२८ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक दलका गलत क्रियाकलापले नै मुलुक समस्यामा पर्दै गएको बताएका छन् । पर्वत सदरमुकाम कुश्माबजारमा आज आयोजित कार्यकर्ता भेलामा उनले भ्रष्टाचार

बन्द रहेका सीमानाका खोलिदिन अध्यक्ष तिमिल्सिनाको चिनियाँ पक्षलाई आग्रह

काठमाडौँ,२८ भदौ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चाडबाडका समयमा बन्द रहेका तातोपानी, केरुङ, कोरालालगायतका नाका खोल्ने कार्यमा सहयोग गर्न नेपाल भ्रमणमा रहेका चीनका राष्ट्रिय जनकाङ्ग्रेसका अध्यक्ष ली चान्शुलाई आग्रह गरेका

निलम्बित प्रधानन्यायाधीश जबरासँग महासभियोग सिफारिश समितिको अन्तिम बयान सुरू

काठमाडौं, २८ भदौ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बयान सुरु भएको छ । महाभियोग सिफारिश समितिले जबरासँग आज अन्तिम बयान लिएको हो । यसअघि बैठक विहान ११ बजे बस्ने

बालअधिकार सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री शाही

काठमाडौँ,२८ भदौ । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले संविधानमा उल्लेखित बालअधिकार कार्यान्वयनको लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रदेशको समाजिक विकास मन्त्रालयले राष्ट्रिय बालअधिकार दिवसको पूर्वसन्ध्यामा सोमबार वीरेन्द्रनगरमा आयोजित

नेपालले पाकिस्तानलाई पठायो २२ टन भन्दाबढी मानवीय सहायता सामग्री

काठमाडौँ, २८ भदौ । नेपाल सरकारले विपद्मा परेको पाकिस्तानलाई राहतस्वरुप २२ टनभन्दा बढी अत्यावश्यक मानवीय सहायता सामग्री पठाएको छ । पाकिस्तानमा हालैको बाढीपहिरोजन्य घटनाका पीडितलाई राहतस्वरुप सहायता सामग्री उपलब्ध गराइएको

Screenshot