Logo
विशेष

राप्रपा केन्द्रीय सदस्यमा शोभित उप्रेती मनोनित

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ५ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय सदस्यमा सोभित उप्रेती मनोनित भएका छन् । अध्यक्ष राजेन्द्र लिङदेनले दोलखाका उप्रेतीसहित ५३ जना केन्द्रीय सदस्य

विस्तृत पढ्नुहोस
अध्यादेश प्रतिस्थापन गर्न बनेका दुई विधेयक पेस

काठमाडौँ,५ साउन । बागमती प्रदेशसभा बैठकमा प्रदेश र स्थानीय तहका कर्मचारीलाई व्यवस्थापन गर्न बनेको अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विधेयक पेस गरिएको छ । आजको प्रदेशसभा बैठकमा मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रदेश

पशुपतिको गुरुयोजना तयार, प्राविधिक समितिद्वारा पर्यटनमन्त्रीलाई मस्यौदा हस्तान्तरण

५ साउन, काठमाडौं । पशुपति क्षेत्र विकास कोषको गुरुयोजना तयार भएको छ । कोष सञ्चालक परिषद्ले बनाएको गुरुयोजनालाई स्थानीयवासी एवं सरोकार भएका निकायसँग छलफल गरी अन्तिम रुप दिन २०७७ कार्तिक

के गगन थापा चुनावपछि प्रधानमन्त्री बन्न सक्लान्

काठमाडौं, ५ साउन । नेपाली काँग्रेसका महामन्त्री गगन थापा प्रधानमन्त्रीको दाबेदारका रुपमा प्रस्तुत हुन थालेका छन् । नेपाली राजनीतिमा लोकप्रीय थापा काँग्रेस महामन्त्री हुँदा लोकप्रीय मतका साथ विजयी भएका थिए

प्रचण्ड र बाबुरामको मिलनबिन्दु ‘समाजवादी केन्द्र’ हुनसक्ने

काठमाडौं, ५ साउन । कुनैबेला सशस्त्र माओवादी जनयुद्धमा एकसाथ भएर होमिएका थिए प्रचण्ड र डा. बाबुराम भट्टराई । प्रचण्डको सांगठनिक कुशलता र बाबुरामको रणनीतिक कुशलता मिल्दा माओवादीले सफलता पनि हासिल

छानबिन समितिमा जनार्दन शर्माको बयान-अनाधिकृत व्यक्ति प्रवेश गराएको छैन

काठमाडौं, ५ साउन । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयमा अनाधिकृत व्यक्ति प्रवेश नगराएको जिकीर गरेका छन् । आर्थिक वर्ष २०७९/०८०को बजेट निर्माणका क्रममा गत १४ जेठको

बजेट निर्माणमा अनाधिकृत व्यक्तिको सहभागिता छैनः पूर्वअर्थमन्त्री शर्मा

काठमाडौँ,५ साउन । पूर्वअर्थमन्त्री जनार्दन शर्माले संसदीय समितिले सोधेका अधिकांश विषयमा आफूले स्पष्ट जवाफ दिएको बताएका छन्। चालु आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिलाई संलग्न गराएको भन्ने सन्दर्भमा प्रतिनिधिसभाले

वीर अस्पतालद्वारा दुवाकोटमा वृहत्त स्वास्थ्य शिविर सञ्चालन

काठमाडौं, ५ साउन। विस्तारित वीर अस्पतालले दुवाकोटमा वृहत्त निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । वीर अस्पतालको १३३ औं वार्षिकोत्सवका अवसरमा अस्पतालले दुवाकोटमा विशेषज्ञसहितको स्वास्थ्य शिविर आयोजना गरेको हो ।

पूर्वसचिव दुर्गाप्रसाद पाण्डेको निधन

काठमाडौं, ५ साउन। पूर्वसचिव दुर्गाप्रसाद पाण्डेको निधन भएको छ । लखनउ विश्वविद्यालयबाट राजनीति शास्त्रमा एमए गरेका पाण्डेले सन् १९५६ मा पर्यटनसम्बन्धी तालिम लिएका थिए भने अमेरिकाको जर्जटाउन विश्वविद्यालयमा सन् १९६२

प्रेस युनियनको महाधिवेशन प्रधानमन्त्री देउवाले उद्घाटन गर्ने

काठमाडौँ,५ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशनको भोलि साउन ६ गते हेटौँडामा उद्घाटन गर्ने भएका छन् । सो महाधिवेशन सञ्चालनका लागि आवश्यक सभागृह तथा सहभागी

पशुपतिको महायज्ञमा प्रकाशमान र विमलेन्द्र एकसाथ पुगेपछि…

काठमाडौं, ५ साउन । पशुपतिमा साउन महिना पारेर अतिरुद्री महायज्ञ चलिरहेको छ । महायज्ञमा सुनसरीको चतरास्थित सिद्धबाबाको उपस्थिति रहँदै आएको छ । उनको नाममा खोलिएको प्रतिष्ठान पनि आयोजक हो ।

नारायणकाजी एमालेमा प्रवेश गर्ने महेश बस्नेतको खुलासा, केपी ओली फेरि प्रधानमन्त्री बन्ने दाबी (भिडिओसहित)

काठमाडौं, ५ साउन । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री महेश बस्नेतले आफ्नो पार्टीले नेकपा (एकीकृत समाजवादी) लाई रातो कार्पेट ओछ्याएर नराखेको बताएका छन् । उनले भने,‘उहाँहरुलाई स्वागत गर्ने

Screenshot