Logo
विशेष

स्मृति दिवसमा बिपीको सालिकमा माल्यार्पण

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,६ साउन । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी उनको सालिकमा माल्यार्पण गरिएको छ । कोइरालाको ४० औँ स्मृति दिवसको अवसर पारेर आज

विस्तृत पढ्नुहोस
मन्त्री यादवको प्रश्न : शेरबहादुर देउवा सफल प्रधानमन्त्री नभएको भए पटक-पटक प्रधानमन्त्री किन बन्नुहुन्थ्यो ? (भिडिओसहित)

काठमाडौं, ६ साउन । वन तथा वातावरणमन्त्री प्रदीप यादवले वर्तमान सरकारले राम्रो काम गरिरहेको दाबी गरेका छन् । आफू भर्खरै मन्त्री भएको उल्लेख गर्दै देश र जनताको हितमा केन्द्रित रहेर

९ बुँदे माग राख्दै काभ्रेका गंगालाल श्रेष्ठले थाले आमरण अनशन

काठमाडौं, ६ साउन । काभ्रेपलाञ्चोक मण्डनदेउपुर–१० का गंगालाल श्रेष्ठले ९ बुँदे मागसहित आमरण अनशन सुरु गरेका छन् । श्रेष्ठले न्यायालय जस्तो पवित्र निकायलाई अपवित्र पार्ने कार्य तुरुन्त बन्द गर जस्ता

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा भारतीय राष्ट्रपतिलाई बधाई

काठमाडौं, साउन ६ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले मित्रराष्ट्र गणतन्त्र भारतका पन्ध्रौँ राष्ट्रपति निर्वाचित द्रौपदी मुर्मूलाई बधाई तथा शुभकामना दिएका छन्। मुर्मूको कार्यकालमा दुई देशबीचको सहकार्यले नयाँ

मदन भण्डारीले पनि मनपर्ने खाजा मःम र मनपर्ने नेता बीपी हो भन्नुभयोः विश्वप्रकाश शर्मा

काठमाडौं, ६ साउन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बीपी कोइराला भनेको व्यक्ति नभएर जीवन्त विचार भएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार

फूलबारी रिसोर्ट लिलामी रोकियो

पोखरा, साउन ६ । पोखराको पाँचतारे फूलबारी रिसोर्ट लिलाम प्रक्रियामा उच्च अदालत पाटनले अन्तरकालीन आदेश जारी गरेको छ । न्यायाधीश धिरबहादुर चन्दको इजलासले बिहीबार अन्तरकालीन आदेश जारी गर्दै अन्तरिम आदेशका

प्रदेश १ को नाम वर्तमान प्रदेश संसदबाट नजुर्ने

काठमाडौं, ५ साउन । देशका ७ प्रदेशमध्ये प्रदेश नं १ को नाम जुर्न मात्र बाँकी छ । प्रदेशहरुमध्ये मधेशबाहेकका ५ प्रदेशको नाम भूगोल र नदीका आधारमा राखिएको छ । प्रदेश

जनतासँग घमण्ड नदेखाउन जनप्रतिनिधिलाई माधव नेपालको सुझाव

काठमाडौं, ५ साउन । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई जनतासँग राम्रो व्यवहार गर्न आग्रह गरेका छन् । उनले जितिसकें भनेर जनतासँग घमण्ड

धनराज गुरुङले भने–निर्वाचनपछिको प्रधानमन्त्री गगन थापा होईन शेरबहादुर देउवा नै हो (भिडिओसहित)

काठमाडौं, ५ साउन । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी निर्वाचनपछि पनि शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्ने दाबी गरेका छन् । उनले अहिले पार्टीका महामन्त्री गगनकुमार थापाले भावी प्रधानमन्त्रीको रुपमा

नाम फेरेर एसपीसी सम्झौता गर्ने तयारी भइरह्यो, अविलम्ब अमेरिकालाई पत्राचार गर्नुपर्छ : देव गुरुङ

काठमाडौं, ५ साउन । नेकपा माओवादी केन्द्रले एसपीपी अस्वीकार गर्नेबारे अमेरिकालाई पत्राचार गर्न माग गरेका छन् । आज (बिहीबार) बसेको प्रतिनिधिसभाको बैठकमा माओवादी केन्द्रका प्रमुुख सचेतक देवप्रसाद गुरुङले एसपीपी अस्वीकार

पालिकाबाटै राष्ट्रिय परिचयपत्र दिने व्यवस्था गर्नुपर्ने माग

काठमाडौँ,५ साउन । प्रतिनिधिसभाको आजको बैठकमा सांसद भानुभक्त ढकालले निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन गर्दा पालिकाबाट गर्नपर्ने माग गरेका छन् । प्रतिनिधिसभाको शून्य समयमा उहाँले मतदाता नामावली सङ्कलन गर्न प्रत्येक

जनार्दन शर्मा फेरि अर्थ मन्त्रालय फर्कने

काठमाडौं, ५ साउन । संसदीय विशेष समितिले अहिलेसम्म छानविन गर्दा पनि जर्नादन शर्माले अनाधिकृत व्यक्तिलाई बजेटमा करको दर हेरफेरमा प्रवेश गराएको तथ्य फेला पारेन । संसदीय विशेष समितिको कार्यविधि ७

Screenshot