Logo
खेलकुद

५ खेलाडी शून्य रनमै आउट भएपछि निरीह बन्यो मधेश, एपीएफले पायो ४१ रनको सामान्य लक्ष्य

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,६ पुस । राजधानीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय टी-२० महिला क्रिकेट अनतर्गत समूह चरणको दोस्रो खेलमा मधेश प्रदेशले विभागीय टिम एपीएफलाई ४१ रनको सामान्य लक्ष्य

विस्तृत पढ्नुहोस
पीएम कप क्रिकेटमा गण्डकीको पहिलो जित

काठमाडौं,६ पुस । राजधानीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले पहिलो जित हात पारेको छ । शुक्रबार भएको खेलमा गण्डकीले कर्णाली प्रदेशलाई ४४ रनले पराजित गरेको

पीएम कपमा कोशीको लगातार दोस्रो जित, बागमती ८ विकेटले पराजित

काठमाडौं,६ पुस । काठमाडौंमा जारी प्रधानमन्त्री कप महिला टी-२० क्रिकेटअन्तर्गत समूह चरणको दोस्रो खेलमा पनि जित निकाल्दै कोशी प्रदेशले लगातार दोस्रो जित दर्ता गरेको छ । शुक्रबार कोशीले बागमती प्रदेशलाई

एकदिवसीय क्रिकेट शृङ्खला भारतलाई

काठमाण्डौं, पुस ६ । दक्षिण अफ्रिकासँगको एकदिवसीय क्रिकेट शृङ्खला भारतले जितेको छ । गएराति भएको तेस्रो तथा निर्णायक खेलमा भारतले दक्षिण अफ्रिकालाई ७८ रनले हराउँदै शृङ्खला २–१ ले जितेको हो

पीएम कप महिला टी-२०: गण्डकीले दियो कर्णालीलाई १४२ रनको विशाल लक्ष्य

काठमाडौं,६ पुस । काठमाडौंमा जारी प्रधानमन्त्री कप महिला टी-२० क्रिकेटअन्तर्गत समूह चरणको दोस्रो खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशसामू १४२ रनको चुनौती पेश गरेको छ । माथिल्लो मूलपानीस्थित मैदानमा टस जितेर

पीएम कप महिला टी-२०: बागमतीलाई हराउन कोशीले ८८ रन बनाउनुपर्ने

काठमाडौं,६ पुस । राजधानीमा जारी प्रधानमन्त्री कप महिला टी-२० अन्तर्गत समूह चरणको दोस्रो खेलमा बागमती प्रदेशले कोशी प्रदेशलाई ८८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपूरस्थित त्रिवि मैदानमा टस

नेपाल सुपर लिग : आज दुई खेल हुँदै

काठमाडौं, पुस ६ । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। आजको पहिलो खेलमा धनगढी एफसी र पोखरा थन्डर्सबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा झापा एफसी र एफसी

मैयादेवी स्मृति प्रथम राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने

चितवन, ५ पुस । समाजसेवी मैयादेवी श्रेष्ठको प्रथम पुण्य स्मृतिमा अन्तरप्रदेशस्तरीय महिला टि २० क्रिकेट प्रतियोगिता हुने भएको छ । नेपाल लोकतान्त्रिक खेलकुद सङ्घको आयोजनामा उक्त प्रतियोगिता गर्न लागिएको हो

पीएम कप महिला टी-२०: गण्डकीलाई हराउँदै लुम्बिनीको विजयी सुरुवात

काठमाडौं,५ पुस । प्रधानमन्त्री कप टी-२० महिला क्रिकेटअन्तर्गतको उद्घाटन खेलमा गण्डकी प्रदेशविरुद्ध लुम्बिनीले सुखद सुरुवात गरेको छ । १०३ रनको विजयी लक्ष्य पछ्र्याको लुम्बिनीले १७ ओभरमा ६ विकेट गुमाएर लक्ष्य

पीएम कप महिला टी-२०: कर्णालीविरुद्ध कोशीको १० विकेटको रवाफिलो जित, रुविनाको आक्रामक ब्याटिङ

काठमाडौं,५ पुस । राष्ट्रिय महिला क्रिकेट टिमकी पूर्व कप्तान रुविना क्षेत्रीको आक्रामक ब्याटिङको मद्दतमा राजधानीमा जारी प्रधानमन्त्री कप टी-२० महिला क्रिकेटमा कोशी प्रदेशले कर्णाली प्रदेशविरुद्ध १० विकेटको रवाफिलो जित हात

पीएम कप महिला टी-२०: कोशीसँगको खेलमा कर्णालीको कन्तविजोक,४ खेलाडी शून्य रनमै आउट भएपछि ३३ रनमा समेटियो

काठमाडौं,५ पुस । राजधानीमा जारी प्रधानमन्त्री कप टी-२० महिला क्रिकेटमा कर्णाली प्रदेशले खराब प्रदर्शन गर्दै कोशी प्रदेशलाई ३४ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । माथिल्लो मूलपानीस्थित क्रिकेट मैदानमा टस

पीएम कप महिला टी-२०: गण्डकीबाट लुम्बिनीले पायो १०३ रनको लक्ष्य

काठमाडौं,५ पुस । राजधानीमा जारी प्रधानमन्त्री कप टी-२० महिला क्रिकेटमा गण्डकी प्रदेशले लुम्बिनीलाई १०३ रनको चुनौतिपूर्ण लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपूरस्थित टीयू क्रिकेट मैदानमा टस जितेर सुरुवातमा ब्याटिङ गरेको