Logo
खेलकुद

भारतीय क्लबको पोस्टमा ७ गोल गर्दै नेपाल पुलिस सेमिफाइनलमा

-रिपोर्टर्स नेपाल/संवाददाता

पर्सा, २१ कात्तिक । नेपाल पुलिस क्लब प्रथम वीरगञ्ज गोल्डकप २०८० को सेमिफाइनलमा प्रवेश गरेको छ । वीरगञ्जस्थित आदर्शनगर रंगशालामा सोमबार सम्पन्न खेलमा भारतको क्लाइभ

विस्तृत पढ्नुहोस
क्यानले राष्ट्रिय क्रिकेट टोलीलाई ५० लाख नगदसहित सम्मान गर्ने

काठमाडौं, २० कात्तिक । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी टी–२० विश्वकपमा छनोट हुने नेपाली राष्ट्रिय टोलीलाई ५० लाख पुरस्कार प्रदान गर्ने भएको छ । आज (सोमबार) बसेको केन्द्रीय समिति

मैदान प्रवेश गर्न ढिला गरेपछि ‘टाइम आउट’भए एन्जेलो म्याथ्युज

काठमाडौं,२० कार्तिक । भारतमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा इतिहासमै पहिलो पटक सोमबार श्रीलंकाली ब्याट्सम्यान एन्जेलो म्याथ्युज टाइम आउट भएका छन् । आईसीसी एकदिवसीय विश्वकपको सोमबार खेलिएको बंगलादेश र श्रीलंकाबिचको खेलका

टी-२० विश्वकप छनोटको खेलमा अर्ना बियरको ४१ लाख ७६ हजार खर्च, आज खेलाडीलाई रकम प्रदान गरिने

काठमाडौं,२० कार्तिक । आईसीसी टी-२० विश्वकप क्रिकेटको एसिया छनोटको अन्तिम चरणको खेलमा यूएईलाई पन्छाउँदै नेपाल सन् २०२४ मा अमेरिका र वेष्ट इण्डिजमा हुने आईसीसी टी-२० विश्वकप क्रिकेटमा छनोट भएको छ

एकदिवसीय विश्वकपमा आज श्रीलंका र बंगलादेश भिड्ने

काठमाडौं,२० कार्तिक । भारतमा जारी आईसीसी एकदिवसीय विश्वकपमा आज श्रीलंका र बंगलादेश आमनेसामने हुँदैछन् । यी दुइ बीचको खेल दिउँसो सवा २ बजेबााट सुरु हुनेछ । दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा

भूकम्पले घर भत्किएका यू-१९ टिमका खेलाडी अनुज चनारालाई राष्ट्रिय टोलीले सहयोग गर्ने

काठमाडौं,१९ कार्तिक । नेपाली राष्ट्रिय क्रिकेट टोलीले जाजरकोट भूकम्पमा परेर घर भत्किएका यू-१९ टिमका युवा क्रिकेटर अनुज चनारालाई आर्थिक सहयोग गर्ने भएको छ । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले

कुशल भूर्तेल ‘उत्कृष्ट ब्याटर’ घोषित,अन्य कसले के पाए ?

काठमाडौं,१९ कार्तिक । नेपाली क्रिकेट टिमका ओपनर ब्याटसम्यान कुशल भूर्तेलले आईसीसी टी-२० विश्वकप क्रिकेटको एसिया क्षेत्र टनोटको उत्कृष्ट ब्याटर घोषित भएका छन् । घरेलु मैदानमा भएको प्रतियोगितामा कुशलले ५ खेलमा

‘बेस्ट नेपाली प्लेयर’ घोषित हुँदै गुल्सनले पाए मोटरसाइकल

काठमाडौं,१९ कार्तिक । नेपालका तीव्र गतिका बलर गुलसन झा आइसीसी टी-२० विश्वकप क्रिकेटको एसिया क्षेत्रको छनोटमा उत्कृष्ट प्रदर्शन गरेका गुल्सन झा बेस्ट नेपाली प्लेयर अफ दि सिरिज घोषित भएका छन्

सुपर ओभरमा पराजित हुँदा उपाधि घरमै राख्नबाट चुक्यो नेपाल

काठमाडौं,१९ कार्तिक । आईसीसी टी-२० विश्वकप छनोटको एसिया छनोटको फाइनलमा नेपाल ओमानसँग पराजित भएको छ ।  निर्धारित २०-२० ओभरमा स्कोर बराबरी भएपछि सुपरओभरबाट निर्णय भएको हो ।  सुपर ओभरमा ओमानले

नेपालले जितका लागि १ ओभरमा २२ रन बनाउनु पर्ने

काठमाडौं,१९ कार्तिक । आईसीसी टी २० विश्वकप छनोटको एसिया छनोटको फाइनलमा नेपालले जितका लागि १ ओभरमा २२ रन बनाउनु पर्ने भएको छ ।दुबै टोलीले बनाएको रन बराबरी भएपछि खेल सुपर

नेपाल र ओमानको खेल सुपर ओभरमा

काठमाडौं,१९ कार्तिक । आईसीसी टी-२० विश्वकप छनोटको एसिया छनोटको फाइनलमा नेपाल र ओमानबीचको म्याच स्कोर बराबरी भएपछि सुपर ओभरमा गएको छ । नेपालले १८५ रनको लक्ष्य दिएकामा ओमानले ९ विकेट गुमाएर

गुल्सनले लिए नेपालविरुद्ध आक्रामक ब्याटिङ गरिरहेका अकिबको विकेट

काठमाडौं,१९ कार्तिक । आईसीसी टी-२० विश्वकप क्रिकेटको एसिया क्षेत्र छनोटको फाइनलमा नेपालविरुद्ध जवाफी ब्याटिङमा उत्रिएको ओमानले दोस्रो विकेट गुमाएको छ । १८५ रनको विजयी लक्ष्य पछ्याएको ओमानले दोस्रो विकेटका रुपमा