Logo
खेलकुद

महिला टि-२० क्रिकेट, नेपालद्धारा मलेसिया २७ रनले पराजित

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१८ जेठ ।  मलेसियासँगको टी–२० शृंखलाअन्तर्गतको तेस्रो खेलमा नेपालले सहज जित हात पारेको छ । बिहीबार भएको तेस्रो खेलमा नेपालले मलेसियालाई २७ रनले पराजित गरेको

विस्तृत पढ्नुहोस
महिला टि-२० क्रिकेट : आज पुन नेपाल मलेसियासँग भिड्दै

काठमाडौं, जेठ १८ । महिला टि२० आई खेलमा नेपालले आज मलेसियासँग पुनः प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा पराजित भए पनि दोस्रो खेलमा बिजयी भएका नेपालले आज पुनः मलेसियासँग खेल्न लागेको

सेभियाले उचाल्यो युरोपा लिगको उपाधि

काठमाडौं, जेठ १८। युरोपा लिगको उपाधि स्पेनिस क्लब सेभियाले उचालेको छ । इटालियन क्लब रोमालाई टाइब्रेकरमा ४–१ ले पराजित गर्दै सेभियाले उपाधि उचालेको हो । बुधबार राति पुस्कास एरिना बुढापेस्ट,

राष्ट्रिय क्रिकेट टोली दक्षिण अफ्रिका प्रस्थान

काठमाडौं,१७ जेठ । नेपाली राष्ट्रिय क्रिकेट टोली दक्षिण अफ्रिका प्रस्थान गरेको छ । आईसीसी विश्वकप छनोट प्रतियोगिताका लागि अन्तिम तयारी गर्न राष्ट्रिय क्रिकेट टोली दक्षिण अफ्रिका प्रस्थान गरेको हो ।

विदेश उड्न लागेको राष्ट्रिय क्रिकेट टोलीलाई सन्दीपले दिए शुभकामना

काठमाडौं, १६ जेठ । नाबालिगमाथि बलात्कारको मुद्धा खेपिरहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई शुभकामना दिएका छन्। ग्लोबल क्वालिफायरका लागि विदेश

  सहिद स्मारक ए डिभिजन लिग फुटबल : जावलाखेलद्धारा आर्मी पराजित

काठमाडौं,१६ जेठ । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजको खेलमा जावलाखेल युथ क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा जावलाखेलले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई

टी–२० शृंखलाअन्तर्गत मलेसियामाथि नेपालको सहज जित

काठमाडौं,१६ जेठ । मलेसियासँगको टी–२० शृंखलाअन्तर्गतको दोस्रो खेलमा नेपालले सहज जित हात पारेको छ । पाँच टी–२० खेलको शृंखलाअन्तर्गत मंगलबार भएको दोस्रो खेलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको हो

शहीद स्मारक ‘ए’ डिभिजन लिग : दुई खेल हुँदै आज

काठमाडौं, जेठ १५ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज जावलाखेल युथ क्लब र त्रिभुवन आर्मी क्लब तथा एपीएफ क्लब र चर्च ब्वाइज युनाईटेडबीच प्रतिस्पर्धा हुँदैछ। दशरथ रङ्गशालामा दिउँसो

चेन्नई सुपर किङ्ग्सले जित्यो आइपिएल क्रिकेटको उपाधि

काठमाडौं, जेठ १६ । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि चेन्नई सुपर किङ्ग्सले जितेको छ । सोमबार बेलुका भएको खेलमा गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गर्दै चेन्नाईले डिएल पदतीको आधारमा

त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाइने

काठमाडौं, १५ जेठ । नेपाल सरकारले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तरराष्ट्रियस्तरको क्रिकेट मैदानका रुपमा विकास गर्ने भएको छ। अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद् बैठकमा आज आर्थिक वर्ष २०८०/८१ को

‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै

काठमाडौं, जेठ १५ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सोमबार २२ औं चरणका अन्तिम दुई खेल हुँदैछन् । सोमबारका दुबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । दिउँसो ३ बजे

आईपीएलको फाइनल खेल आज, बर्षाले बिथोलिए के हुन्छ ?

काठमाडौं, जेठ १५ । बर्षाका कारण आइतबार विथोलिएको इन्डियन प्रिमियर लिग (आईपीएल) टीट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल खेल आज हुने भएको छ। लगातारको बर्षाका कारण आइतबार चेन्नई सुपर किंग्स र गुजरात