Logo
खेलकुद

विश्वकप फुटबलमा आज चार वटा खेल हुँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, मंसिर १२ । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत सोमबार चार वटा खेल हुँदैछन्। आज समूह चरण अन्तर्गत समूह ’जी’ र समूह ’एच’

विस्तृत पढ्नुहोस
स्विट्जरल्यान्डलाई ब्राजिलको चुनौती

एजेन्सी । फिफा विश्वकप-२०२२ अन्तर्गत आज हुने समूह ‘जी’को खेलमा ब्राजिल र स्विट्जरल्यान्ड भिड्दैछन् । रास अबु अबोउद स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति ९:४५ बजे शुरु हुनेछ ।

फिफा विश्वकप : बेल्जियम मोरक्कोसँग पराजित भएपछि दंगा भड्कियो

एजेन्सी, १२ मंसिर । कतारमा जारी विश्वकप फुटबलको खेलमा मोरक्कोसँग बेल्जियम पराजित भएपछि आइतबार बेल्जियमको राजधानी ब्रसेल्सका विभिन्न ठाउँमा दंगा भएको छ । फुटबल फ्यानहरूले कारमा आगो लगाएका छन् ।

समूह ‘एफ’ बाट अन्तिम १६ को रोचक यात्रा

काठमाडौं, मंसिर १२ । क्रोएसिया र मोरक्कोको जितसँगै कतार विश्वकपअन्तर्गत समूह ‘एफ’ बाट अन्तिम १६ मा प्रवेश गर्नका लागि तीन टोलीबीच प्रतिस्पर्धा हुने भएको छ। आइतबार सम्पन्न खेलमा मोरक्कोले बेल्जियमलाई

फिफा विश्वकपमा आज ४ खेलहरू हुँदै

काठमाडौं, मंसिर ११ । फिफा विश्वकपमा आज आइतबार समूह ‘इ’ र ‘एफ’ का समान दुई खेल गरी ४ वटा खेलहरू हुने भएका छन् । कतारको अहमेद बिन अली रंगशालामा हुने आइतबारको पहिलो

अर्जेन्टिना विजयी

काठमाडौं, मंसिर ११ । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘सि’ अन्तर्गतको शनिबार राती भएको खेलमा अर्जेन्टिना विजयी भएको छ । अर्जेन्टिनाले मेक्सिकोलाई २–० गोलअन्तरले पराजित गरेको हो ।

विश्वकप फुटबलमा आज चार खेल हुँदै

काठमाडौं, मंसिर १० । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज चार खेल हुँदैछन् । विश्वकपमा समूह चरण अन्तर्गत समूह ‘सी’ र समूह ‘डी’ का समान दुई दुई खेल

बराबरीमा रोकिए अमेरिका र इंग्ल्याण्ड

काठमाडौं, मंसिर १० । कतारमा जारी फिफा विश्वकप खेलमा अमेरिका र इंग्ल्याण्डबीचको खेल गोलरहित बराबरीमा सकिएको छ । निर्धारित ९० मिनेटको खेल निकै प्रतिस्पर्धात्मक रहे पनि दुवै टोलीले कुनै गोल

ब्राजिलको विजयी सुरुवात

काठमाडौं, मंसिर ९ । कतारमा जारी विश्वकफुटबल प प्रतियोगितामा रिचार्लिसनले उत्कृष्ट खेल प्रदर्शन गरेपछि ब्राजिलले विजयी सुरुआत गरेको छ । गयराती भएको खेलमा ब्राजिलले सर्बियालाई २–० गोलअन्तरले पराजित ग¥यो। ब्राजिलका लागि

एन्फाले गर्यो मुख्य प्रशिक्षकको दरखास्त आह्वान (सूचनासहित)

काठमाडौं, ८ मंसिर । अब्दुल्लाह अल्मुताइरीले राजीनामा दिएपछि मुख्य प्रशिक्षक बिहिन बनेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले दरखास्त आहुवान गरेको छ । एन्फाले राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकका लागि बिहीबार

फिफा विश्वकप : जापानद्वारा जर्मनी पराजित

काठमाडौं, ७ मंसिर । कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगितामा जापानले जर्मनीलाई पराजित गरेको छ । कतारको खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा आज भएको खेलमा जापान जर्मनीलाई २–१ गोल अन्तरले हराउँदै विजयी

फिफा विश्वकपमा आज पनि चार खेल

काठमाडौं, मंसिर ७ । कतारमा जारी फिफा विश्वकपमा आज चार खेल हुँदैछन् । आज समूह ‘इ’ र ‘एफ’ को समान दुई खेल हुन लागेका हुन् । आज हुने पहिलो खेलमा

Screenshot