Logo

एन्फाले गर्यो मुख्य प्रशिक्षकको दरखास्त आह्वान (सूचनासहित)



काठमाडौं, ८ मंसिर । अब्दुल्लाह अल्मुताइरीले राजीनामा दिएपछि मुख्य प्रशिक्षक बिहिन बनेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले दरखास्त आहुवान गरेको छ ।

एन्फाले राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकका लागि बिहीबार दरखास्त खुलाएको हो । नेपालको मुख्य प्रशिक्षकमा फिफाको प्रो लाइसेन्स प्राप्त प्रशिक्षक योग्य मानिनेछन् ।

एन्फाले टेक्निकल डिरेक्टर, फाइनान्स डिरेक्टर, हेड अफ प्रोकुरेमेन्ट, जुनियर एकाउन्टेन्ट र सिभिल इन्जिनियरको लागि समेत कर्मचारीको माग गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot