Logo
खेलकुद

एसिसी वुमन्स प्रिमियर कप : नेपालले पायो ९४ रनको लक्ष्य

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २७ माघ । एसिसी वुमन्स प्रिमियर कपअन्तर्गत नेपालले पहिलो खेलमा जितका लागि ९४ रनको लक्ष्य पाएको छ । नेपाललाई हङकङले उक्त लक्ष्य दिएको हो

विस्तृत पढ्नुहोस
त्रिकोणात्मक सिरिजको पहिलो खेल नामिबियासँग

काठमाडौं, २७ माघ । नेपालले त्रिकोणात्मक टी–ट्वान्टी सिरिजको पहिलो खेल नामिबियासँग खेल्ने भएको छ । उक्त खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आगामी फागुन १५ गते हुने छ ।

नेपाल-क्यानडा क्रिकेट : आज क्यानडासँग दोस्रो खेल खेल्दै नेपाल

काठमाडौं, माघ २७ । पाहुना टोली क्यानडासँगको तीन खेलको द्विपक्षीय एकदिवसीय शृङ्खला अन्तरगत आज नेपालले दोस्रो खेल खेल्दै छ । किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको शृङ्खलामा आज क्यानडा र नेपाल

सन्न्यासपछि पहिलो पटक क्रिकेट खेल्दै पारस खड्का

काठमाडौं,२६ माघ । नेपाल क्रिकेट संघ (क्यान) का सचिवसमेत रहेका राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारश खड्का पुन मैदानमा देखिने भएका छन् । खड्का सन्न्यासपछि पहिलो पटक नेपालमा क्रिकेट खेल्न

नेपाल र चीनबीच भोली मैत्रीपूर्ण फुटबल हुने

काठमाडौं,२६ माघ । छिमेकी मित्रराष्ट्र चीनको नयाँ वर्षको उपलक्ष्यमा भोली नेपाल र चीनबीच मैत्रीपूर्ण फुटबल प्रतियोगीता हुने भएको छ । शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेपाल र चीनबीच भोली मैत्रीपूर्ण

कर्णाली प्रदेशस्तरीय ब्याटमिन्टन प्रतियोगिता सुरु

मान्म (कालीकोट), २६ माघ । कालीकोटमा कर्णाली प्रदेशस्तरीय खुला पुरुष ब्याटमिन्टन प्रतियोगिता सुरु भएको भएको छ । खाडाँचक्र नगरपालिका–१ मा रहेको खेलकुद विकास समितिको कबर्डहलमा प्रतियोगिताको सुरु भएको हो ।

काठमाडौंमा स्ट्रेन्थ लिफ्टिङ्ग प्रतियोगिता हुने

काठमाडौं, २६ माघ । काठमाडौंको बुढानीलकण्ठ–११ कपनमा स्ट्रेन्थ लिफ्टिङ्ग प्रतियोगिता हुने भएको छ । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी स्ट्रेन्थलिफ्टिङ्ग संघ, काठमाडौंले प्रतियोगिताबारे जानकारी गराएको हो ।

सुशील कोइराला स्मृति दिवसमा दौड प्रतियोगिता

मोरङ, २६ माघ । पूर्वप्रधानमन्त्री स्व सुशील कोइरालाको आठौँ स्मृति दिवसका अवसरमा यहाँ महिला तथा पुरुषको खुला दौड प्रतियोगिता आयोजना गरिएको छ । आज बिहान विराटनगरको महेन्द्र (जनआन्दोलन) चोकदेखि बगरगाछीसम्म

आइएल टी–२० प्रतियोगिता खेल्न दीपेन्द्रसिंह ऐरी युएई प्रस्थान

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आइएल टी–२० प्रतियोगिता खेल्न युएई प्रस्थान गरेका छन् । उनी बिहीबार मात्रै सो प्रतियोगिताका लागि गल्फ जायन्ट्स टिममा आबद्ध भएका थिए

आईसिसी यु–१९ विश्वकप क्रिकेट : पाकिस्तानलाई हराउँदै अष्ट्रेलिया फाइनलमा

काठमाडौं, माघ २६ । आईसिसी यु–१९ विश्वकपअन्तर्गत बिहीबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई एक विकेटले हराउँदै अष्ट्रेलिया फाइनलमा प्रवेश गरेका छ। अष्ट्रेलियाले अब उपाधिका लागि भारतसँग आइतबार खेल्नेछ। दक्षिण अफ्रिकामा किस्तानले

क्यानडाविरुद्ध नेपालको रोमाञ्चक जित

काठमाडौं,२५ माघ । एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज अन्तर्गतको खेलमा नेपालले क्यानडाविरुद्ध रोमाञ्चक जित निकालेको छ । नेपालले दिएको २२५ रनको मध्यम लक्ष्य पछ्याएको क्यानडा ४८ ओभरमा २१७ रनमा अलआउट भएपछि नेपालले

सोमपालले लिए आक्रामक ब्याटिङ गरिरहेका आरोन जोनसनको विकेट

काठमाडौं,२५ माघ । एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज अन्तर्गतको खेलमा नेपालले दिएको २२५ रनको लक्ष्य पछ्याएको क्यानडालाई दोस्रो झट्का लागेको छ । कीर्तिपूरस्थित त्रिवि मैदानमा ब्याटिङ गरिरहेको क्यानडाले २।५ ओभरमा पहिलो विकेट

Screenshot