Logo
खेलकुद

इपिएलको फाइनल भोली हुँदै, कस्ले मार्ला बाजी ?

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २२ असोज । चौथो संस्करणको एभेरेष्ट प्रिमियर लिग (इपिएल)को फाइनल भोली (शनिबार) हुँदैछ । सोमपाल कामीको कप्तानीमा रहेको चितवन टाइगर्स र विनोद भण्डारीको कप्तानीमा

विस्तृत पढ्नुहोस
राष्ट्रिय ‘ए’ डिभिजन फुटसल लिगको उपाधि स्पोर्ट्स क्यासल पोखरालाई

काठमाडौं, २२ असोज । राष्ट्रिय ‘ए’ डिभिजन फुटसल लिगको उपाधि स्पोर्ट्स क्यासल पोखराले उचालेको छ । आज (शुक्रबार) पोखराको बहुदेशीय कभर्डहलमा भएको फाइनल खेलमा शंखमुल फुटसलमाथि ४–२ को जित निकाल्दै

साफ च्याम्पियनसिपमा नेपालको फाइनल पुग्ने सम्भावना बढ्यो, आइतबार भारतसँग भिड्दै

काठमाडौं, २२ असोज । १३औं साफ च्याम्पियनसिप फुटबलमा नेपाल फाइनलमा पुग्ने सम्भावना बढेको छ । जारी प्रतियोगितामा बंगलादेश माल्दिभ्ससँग पराजित भएपछि र भारतले श्रीलंकासँग बराबरी खेल्दा नेपालको फाइनल यात्रा सहज

रोमान्चक खेलमा बेल्जियमलाई हराउँदै फ्रान्स फाइनलमा

काठमाडौं, २२ असोज । यूएएफए नेसन्स लिग फुटबलमा फ्रान्स फाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको सेमिफाइनल खेलमा बेल्जियमलाई ३–२ गोल अन्तरको रोमान्चक जित निकाल्दै फाइनल प्रवेश गरेको हो

फिफा विश्वकप छनोटः ब्राजिलको अपराजित यात्रा कायमै

काठमाडौं, २२ असोज । फिफा विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा ब्राजिलले भेनेजुएलालाई हराउँदै आफ्नो अपराजित यात्रा कायम राखेको छ । शुक्रबार बिहान भएको खेलमा भेनेजुएलालाई ३–१ गोल अन्तरले पराजित

अर्जेन्टिना र पाराग्वे बीचको खेल बराबरीमा रोकियो

काठमाडौं, २२ असोज । फिफा विश्वकप अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना पाराग्वेसँग बराबरीमा रोकिएको छ । आज (शुक्रबार) बिहान भएको खेलमा अर्जेन्टिना र पाराग्वे बीचको खेल गोलरहित बराबरीमा रोकिएको हो

‘गाउँ–गाउँमा खेलकुदका पूर्वाधार’

गण्डकी, २२ असोज: गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङले प्रदेशभित्र गाउँ–गाउँमा खेलकुदका भौतिक पूर्वाधार विकास गर्दै खेलकुदलाई प्राथमिकता दिइने बताएका छन् । युनाइटेड युथ क्लब रिसान थालाजुङ गोरखाद्वारा आयोजित

भैरहवालाई ७ विकेटले हराउँदै पोखरा ईपीएलको फाइनलमा प्रवेश

काठमाडौं, २१ असोज । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपिएल) टी—ट्वान्टी क्रिकेटमा भैरहवा ग्लाडियटर्सले पोखरा राइनोज फाइनलमा प्रवेश गरेको छ । दोस्रो क्वालिफायर खेलमा भैरहवालाई ७ विकेटले हराउँदै पोखरा फाइनल

क्यानको वार्षिक साधारण सभा मसिंर २९ मा हुने, कार्यबाहक सचिवमा प्रशान्त बिक्रम मल्ल

काठमाडौं, २१ असोज । नेपाल क्रिकेट संघ (क्यान)को वार्षिक साधारण सभा डिसेम्बर १५ (मसिंर २९) गते हुने भएको छ । असोज २० र २१ गते काठमाडौंमा सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले

जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु

लमजुङ, २१ असोज: लमजुङ बेँसीशहर नगरपालिका–८ मा जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । विजय दशमी तथा दिपावलीको अवसरमा फिटनेस कम्प्लेक्सद्वारा आजदेखि आयोजित तीन दिने सो प्रतियोगिताको उद्घाटन गर्दै बेँसीशहर

भैरहवाले पोखरालाई दियो १ सय २० रनको लक्ष्य

काठमाडौं, २१ असोज । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपिएल) टी—ट्वान्टी क्रिकेटमा भैरहवा ग्लाडियटर्सले पोखरा राइनोजलाई १ सय २० रनको सामान्य लक्ष्य दिएको छ । टियू क्रिकेट मैदानमा भइरहेको खेलमा

ईपीएलमा फाइनलको लागि भैरहवा र पोखरा भिड्दै

काठमाडौं, २१ असोज । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज (बिहीबार) दोस्रो क्वालिफायर अन्तरगत भैरहवा ग्लाडियटर्स र पोखरा राइनोजबिच खेल हुँदैछ । टियू क्रिकेट मैदानमा हुने भैरहवा

Screenshot