Logo
खेलकुद

एनभिए क्लब भलिबल च्याम्पियनसिप: आर्मीको जीत

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १० असोज: राजधानीमा आजदेखि सुरुआत भएको छैटौँ संस्करणको एनभिए क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित

विस्तृत पढ्नुहोस
घरेलु मैदानमा चेल्सी पराजित, म्यानचेस्टर सिटीको जित

काठमाडौं, १० असोज । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले चेल्सीलाई हराएको छ । शनिबार भएको खेलमा सिटीले चेल्सीलाई घरेलु मैदानमा १–० गोल अन्तरले पराजित गरेको हो । खेलको ५३औं

स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिड एलाभेससँग पराजित

काठमाडौं, १० असोज । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिड डिपोर्टिभो एलाभेससँग पराजित भएको छ । शनिबार भएको खेलमा एटलेटिको डिपोर्टिभो एलाभेससँग १–० गोल अन्तरले पराजित भएको हो । खेलको

आज नेपाल र ओमान बीच मैत्रीपूर्ण खेल हुँदै

काठमाडौं, १० असोज । नेपाली राष्ट्रिय फुटबल टोली आज (आइतबार) ओमानसँग मैत्रीपूर्ण खेल खेल्दैछ । नेपालले ओमानविरुद्ध कतार दोहास्थित कतार युनिभर्सिटीको मैदानमा प्रतिस्पर्धा गर्नेछ । नेपाल र ओमानबीचको खेल नेपाली

आईपीएलमा आज हैदरावाद र पन्जाब भिड्दै

काठमाडौं, ८ असोज । इण्डियन प्रिमियर लिग (आईपीएल)मा आज सनराइजर्स हैदरावाद र पन्जाब किङ्ग्स भिड्दै छन् । यूएईको शारजाह क्रिकेट स्टेडियममा हुने आजको खेल नेपाली समय अनुसार पौने ८ बजे

आईपीएलमा अहिले दिल्ली र राजस्थान भिड्दै, दिल्लीको खराब सुरुवात

काठमाडौं, ८ असोज । इण्डियन प्रिमियर लिग (आईपीएल)मा आज दिल्ली क्यापिटलस र राजस्थान रोयल भिड्दै छन् ।यूएईको सेख जायद क्रिकेट स्टेडियममा भईरहेको खेलमा अहिले दिल्लीले ब्याटिङ गरिरहेको छ । टस

ईपीएलको उत्घाटन खेलमा काठमाडौंको जित

काठमाडौं, ९ असोज । चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा आज भएको उत्घाटन खेलमा काठमाडौं किंग्स इलेवेनले साविक विजेता ललितपुर प्याट्रियओट्सलाई ७ विकेटले पराजित गरेको छ । कीर्तिपुरस्थित क्रिकेट

काठमाडौं किंग्स इलेवेन र ललितपुर प्याट्रीयट्स बीचको खेलमा जे देखियो (फोटोफिचर)

काठमाडौँ, ९ असोज : चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) आजबाट सुरु भएको छ । कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा लिग भइरहेको छ । आजको उत्घाटन खेलमा काठमाडौं किंग्स इलेवेन र

पवन सर्राफको हाफ सेन्चुरीमा ललितपुरले काठमाडौंलाई दियो १५८ रनको लक्ष्य

काठमाडौं, ९ असोज । चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) आजबाट सुरु भएको छ । कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा लिग भइरहेको छ । आजको उत्घाटन खेलमा काठमाडौं किंग्स इलेवेन र

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज सात खेल हुँदै

काठमाडौ, ९ असोज । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज सात वटा खेल हुँदैछन् ।आज बेलुका सवा ५ बजे चेल्सी र म्यानचेस्टर सिटी बिच प्रतिस्पर्धा हुँदैछ । साथै सोही समयमा म्यानचेस्टर

जर्मन बुन्डेसलिगामा ग्रुथर फर्थमाथि वायर्न म्युनिखको जित

काठमाडौं, ९ असोज । जर्मन बुन्डेसलिगामा वायर्न म्युनिखले ग्रुथर फर्थमाथि जित निकालेको छ । शुक्रबार राति भएको खेलमा वायर्नले ग्रुथर फर्थलाई ३–१ ले हराएको हो । थोमस मुलरले वायर्नलाई सुरुवात

बजाज पल्सर इपिएल आजदेखि

काठमाडौं, असोज ९। चौथो संस्करणको बजाज पल्सर एभरेस्ट प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिता आजदेखि शुरु हुदैछ । सबै ६ फ्रेन्चाइज टोलीले आफ्नो तयारी अन्तिम चरणमा पु(याएका छन् । यसपटक इपिएलमा