Logo
खेलकुद

आइसीसी विश्वकप लिग २ : ओमान भ्रमणका लागि नेपाली टिमको घोषणा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ५ भदौ। ओमानमा हुने आइसीसी विश्वकप लिग २ अन्तर्गत एकदिवसीय त्रिकोणात्मक सिरिजका लागि नेपाली टिमको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले ओमान

विस्तृत पढ्नुहोस
लगातार तेस्रो जित निकाल्दै पीएसजी फ्रेन्च लिगको शिर्ष स्थानमा

काठमाडौं, ५ भदौ । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लगातार तेस्रो जित निकालेको छ । शुक्रबार राति भएको खेलमा ब्रेस्टलाई ४–२ गोल अन्तरले पराजित गर्दै पीएसजीले अपराजित

पोखरा फुटबल रङ्गशालामा ‘फ्लड लाइट’ राखिने

कास्की, ५ भदौ: पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट (बत्ती) राखिने भएको छ । अन्तर्राष्ट्रिय मापदण्डको रङ्गशालामा रात्रिकालिन प्रतियोगिता सञ्चालनका लागि ‘फ्लड लाइट’ अनिवार्य रहेकाले राष्ट्रिय खेलकुद परिषद्ले यस वर्ष रु

मेस्सीको पिएसजी डेब्यु लम्बियो

एजेन्सी,४ भदौ । लियोनल मेस्सीलाई पिएसजीको जर्सीमा खेलेको हेर्ने उनका समर्थकले अझै केही समय कुर्नुपर्ने भएको छ । प्रशिक्षक माउरिसियो पोटेटिन्होले शुक्रबार साँझ बेरस्टविरुद्ध हुने खेलमा मेस्सीको नाम टोलीमा समावेश

फिफा वरीयतामा नेपाल एक स्थान तल झर्यो

काठमाडौँ, ४ भदौ: विश्व फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासङ्घ (फिफा) ले जारी गरेको महिला वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाद्वारा आज त्यहाँ जारी सार्वजनिक प्रतिवेदनमा नयाँ

टोटेनहम पाकोससँग पराजित

काठममाडौं, ४ भदौ । हट्सपर युईएफए युरोपा कन्फरेन्स लिग अन्तर्गत प्ले अफको पहिलो लिगमा इंग्लिस क्लब टोटेनहम पराजित भएको छ । बिहीबार राति भएको खेलमा टोटेनहम पोर्चुगलको पोकोस फेरेरासँग १–०

पारालम्पिक २०२० मा भाग लिन जापान जाने खेलाडी, प्रशिक्षक र व्यवस्थापकको विदाई

काठमाडौं, ३ भदौ । जापानको राजधानी टोकियोमा यही सेप्टेम्बर २ देखि ४ तारिखसम्म आयोजना हुने पारालम्पिक २०२० मा सहभागी हुन जाने नेपाली पारा तेक्वान्दो टोलीका खेलाडी, प्रशिक्षक र ब्यवस्थापकलाई बिदाई

ग्रिजमनले बार्सिलोना नछाड्ने

एजेन्सी, ३ भदौ । बार्सिलोना छाड्ने चर्चामा रहेका एन्टोइन ग्रिजमनले आफुले बार्सिलोना नछाड्ने बताएका छन् । गत साता बार्सिलोनाबाट सय खेल पूरा गरेपछि उनले यस्तो बताएका हुन् । उनले बार्सिलोनाबाट

टी–२० विश्वकपका लागी अष्ट्रेलिया टिमको घोषणा

काठमाडौं, ३ भदौ । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटका लागि अष्ट्रेलियाले टिमको घोषणा गरेको छ । अष्ट्रेलियाले आरोन फिन्चको कप्तानीमा बिहीबार विश्वकप खेल्ने १५ सदस्यीय टिमको घोषणा गरेको हो । अष्ट्रेलियाको

साफ च्याम्पियनसिप असोज १५ देखि हुने, प्रतियोगितामा ५ देशको मात्र सहभागिता

काठमाडौं, २ भदौ । साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा ५ देशले सहभागिता जनाउने भएका छन् । खेल असोज १५ गते देखि सुरु हुने छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) का

सन्दीप लामिछानेको सीपीएल खेल्ने सम्भावना न्यून

काठमाडौं, २ भदौ । नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दीप लामिछानेले अर्को सातादेखि वेस्टइन्डिजमा हुने क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेट खेल्ने सम्भावना न्यून बनेको छ । सीपीएलकै समयमा नेपाली राष्ट्रिय

जर्मन सुपर कपको उपाधि बायर्न म्युनिखलाई

काठमाडौं, २ भदौं । जर्मन डिएफएल सुपर कपको उपाधि बायर्न म्युनिखले जितेको छ । गए राति भएको खेलमा डर्टमन्डलाई घरेलु मैदानमा हराउदै बायर्न म्युनिकले यस सिजनको जर्मन डिएफएल सुपर कपको

Screenshot