Logo
खेलकुद

खेलकुदसँग प्रधानमन्त्री : रोचक, ठट्टा अनभिज्ञता र प्रतिबद्वता

-रिपोर्टर्स नेपाल/संवाददाता

माघ २०, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले खेल क्षेत्रको विकासका लागि आफू सधैं तयार रहेको बताएका छन् । मंगलबार राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको

विस्तृत पढ्नुहोस
‘मुख्यमन्त्री कप’ महिला तथा पुरुष भलिबलको तयारी

कास्की, १९ माघ: कोरोना भाइरस सङ्क्रमणका कारण लामो समय ठप्प रहेका खेलकूद गतिविधि पोखरामा सुचारु हुने तयारीमा छन् । वर्षभरिनै खेलकूद गतिविधि भइरहने यहाँ कोरोना महामारीपछि गत चैत पहिलो सातादेखि

प्रथम चन्द्रागिरि वडास्तरीय फुटसल प्रतियोगिता उपाधि वडा नं १५ लाई

काठमाडौँ, १८ माघ: ‘प्रथम चन्द्रागिरि नगरपालिका वडास्तरीय फुटसल प्रतियोगिता २०७७’ को उपाधि वडा नं १५ ले चुमेको छ । वडा नं १४ लाई एकगोलका विरुद्ध तीन गोल गर्दै वडा नं

‘स्टार क्रिकेट २०२१’ हुँदै, रङ्गशाला सहयोगार्थ रकम उठाउँदै कलाकार

काठमाडौं, १८ माघ । कलाकारद्वय सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’को अगुवाइमा धुर्मुस सुन्तली फाउण्डेसन र भरतपुर महानगरपालिकाको सहकार्यमा गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण भइरहेको छ । गृष्मा

प्रधानमन्त्री कप : आर्मीको सहज जित

काठमाडौं १७ माघ। प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय क्रिकेट २०७७ को उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ। चौथो संस्करणमा लगातार चौथो पटक फाइनलमा पुगेको आर्मीले पहिलो पटक उपाधि जितेको हो।

आहा ! रारा गोल्डकप चैत १७ देखि

कास्की, १७ माघ: मोफसलको प्रतिष्ठित राष्ट्रिय तथा अन्तरराष्ट्रिय अन्तर क्लबस्तरीय आमन्त्रित आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको १९औँ संस्करण आगामी चैत १७ देखि २८ गतेसम्म सञ्चालन हुने भएको छ ।

प्रधानमन्त्री कपको उपाधिका लागि आर्मी र एपीएफ खेल्दै

काठमाडौं, माघ १७ । नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लब चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेटको उपाधिका लागि अहिले केहीबेरमा भिड्ने भएका छन् ।

व्यास अल्ट्रा म्याराथनको उपाधि सेनाका महतारालाई

दमौली, १६ माघ: तनहुँको व्यास नगरपालिकाले आज आयोजना गरेको ४४ किलोमिटर अल्ट्रा म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका देवराज महताराले जितेका छन् । व्यास–५ मानुङदेखि वडा नं ८ पुलिमराङसम्म आयोजित चौथो

टोनहमविरुद्ध लिभरपुलको सानदार जित

एजेन्सी १६ माघ। इंग्लिस प्रिमियर लिग अन्तर्गतको खेलमा लिभरपुलले बिहीबार टोटनहममाथि ३–१ को जित निकालेको छ । अर्कातर्फ टोटनहम आफ्ना स्ट्राइकर ह्यारी केनलाई चोटका कारण गुमाउन बाध्य रह्यो । ब्राजिली

प्रधानमन्त्री कपको उपाधिका लागि आर्मी र एपिएफ भिड्ने

काठमाडौँ, १६ माघ: नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लब चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेटको उपाधिका लागि भिड्ने भएका छन् । दुवै विभागीय टोलीले

राष्ट्रिय महिला क्रिकेट कप्तान रुविनालाई अभिनन्दन

कनकाई, १५ माघ । झापाको कनकाईमा नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका कप्तान रुविना क्षेत्रीलाई अभिनन्दन गरिएको छ । सामाजिक गतिविधिमा झापामा क्रियाशील रहेको सुरुङ्गा जेसीजले आफ्नो १२ औँ पद हस्तान्तरण

प्रधानमन्त्री कप : आर्मीद्वारा वाग्मतीलाई २३० रनको लक्ष्य

काठमाडौँ, १५ माघ: चौथो संस्करणको प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले वाग्मती प्रदेशलाई २३० रनको विजय लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा

Screenshot