Logo
खेलकुद

भारत–अस्ट्रेलिया टेस्ट क्रिकेट, जितका लागि भारतसामु ३२८ रनको चुनौती

-रिपोर्टर्स नेपाल/संवाददाता

५ माघ: अस्ट्रेलिया र भारतबीचको चौथो तथा अन्तिम टेस्ट रोमाञ्चक मोडमा पुगेको छ । चौथो दिनको खेल समाप्त हुँदा अस्ट्रेलियाले भारतसामु जितका लागि ३२८ रनको

विस्तृत पढ्नुहोस
राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा सेनाको वर्चश्व

लहान, ५ माघ: सिरहाको गोलबजार नगरपालिकामा सञ्चालित १०औँ पुष्पलाल स्मृति राष्ट्रिय ¥याङ्किङ ब्याडमिन्टन प्रतियोगितामा नेपाल आर्मीको वर्चश्व रहेको छ । गोलबजार नगरपालिका र राष्ट्रिय ब्याडमिन्टन सङ्घको आयोजनामा गोलबजारस्थित कवर्डहलमा आइतबार

प्रधानमन्त्री कप क्रिकेट : प्रदेश एकद्वारा गण्डकीलाई १०३ रनको लक्ष्य

काठमाडौँ, ५ माघ: चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत मूलपानी क्रिकेट मैदानमा आज भइरहेको खेलमा प्रदेश नं १ ले गण्डकी प्रदेशलाई १०३ रनको लक्ष्य दिएको छ । टस

गणेशमान सिंह स्मृति बक्सिङ फागुन तेस्रो सातादेखि

काठमाडौँ, ३ माघ: ‘वीर गणेशमान सिंह स्मृति वाग्मती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिता’ आगामी फागुन तेस्रो सातादेखि सञ्चालन हुने भएको छ । नागार्जुन नगरपालिकाको विशेष सहयोगमा नागार्जुन बक्सिङ खेलकूद समितिको आयोजनामा उक्त

विश्व ब्याडमिन्टनको बरियतामा प्रिन्सको छलाङ

काठमाडौँ, ३ माघ: विश्व ब्याडमिन्टनको जुनियरतर्फको बरियतामा नेपालका खेलाडी प्रिन्स दाहालले छलाङ मारेका छन् । विश्व ब्याडमिन्टन महासङ्घले शुक्रबार जारी गरेको जुनियरतर्फको बरियताअनुसार दाहाल तेस्रो स्थानमा उक्लिएका छन् । यसअघिको

प्रधानसेनापति ट्रफी खेलकूद सम्पन्न

काठमाडौं, माघ ३ । प्रधानसेनापति ट्रफी खेलकूद प्रतियोगिता, २०७७ सम्पन्न भएको छ । नेपाली सेनाको मुख्यालय जङ्गीअड्डामा प्रधानसेनापति पूर्णचन्द्र थापाले शुक्रबार विशेष समारोहबीच प्रतियोगिताको समापन गरेका छन् । प्रतियोगितामा फुटबल,

आर्सनल र क्रिस्टल प्यालेस बराबरीमा

एजेन्सी २ माघ। इंग्लिस प्रिमियर लिगमा आर्सनल र क्रिस्टल प्यालेसले बिहीबार गोलरहित बराबरी खेलेका छन् । यससँगै लयमा फर्कने प्रयासमा रहेको आर्सनलले घरेलु मैदानमा पूरा तीन अंक जोड्ने अवसर गुमाएको

रिय म्याड्रिड स्तब्ध भएपछि स्पेनिस सुपर कपका लागि बार्सिलोना र एथ्लेटिको बिल्बाओ भिड्ने

एजेन्सी, २ माघ। स्पेनिस जाइन्ट बार्सिलोना स्पेनिस सुपर कपको फाईनलमा प्रवेश गरेको छ । बिहिवार राति भएको दोस्रो सेमिफाईनलमा रियल मड्रिडलाई पराजित गर्दै एथलेटिको बिल्बाओले फाईनलमा प्रवेश गरेको हो ।

भारत–अस्ट्रेलिया क्रिकेट, अस्ट्रेलियाको मध्यम प्रदर्शन

२ माघ: भारत र अस्ट्रेलियाबीचको चौथो तथा अन्तिम टेस्ट क्रिकेटमा भारतले अन्तिम सत्रमा राम्रो पुनरागमन गरेको छ । ब्रिसबेनको गाब्बा मैदानमा पहिलो दिनको खेल सकिँदा अस्ट्रेलियाले ५ विकेटको क्षतिमा २७४

फुटबल प्रशिक्षण आउँदो फागुनमा

सिमकोट, २ माघ: हुम्लाको सदरमुकाम सिमकोटमा आउँदो फागुन ७ गतेदेखि फुटबल प्रशिक्षण हुने भएको छ । जिल्लामा व्यावसायिक फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यले सिमकोटमा पहिलो पटक हुम्ला फुटबल एकेडमीले खेल

प्रधानमन्त्री कप पुरुष क्रिकेटमा आर्मी र गण्डकी भिड्दै

काठमाडौँ, २ माघ: प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको उद्घाटन खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश भिड्दै छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस

भेट्रान्स कप राष्ट्रिय फुटबल प्रतियोगता हुने

वाग्मती, २ माघ: हेटौँडामा आगामी माघ ५ गतेबाट १० गतेसम्म हेटौँडा भेट्रान्स कप राष्ट्रिय फुटबल खेलको छैठौ संस्करण २०७७ हुने भएको छ । हरेक वर्ष हेटौँडा भेट्रान्स क्लबको आयोजनामा हुने

Screenshot