Logo
खेलकुद

दुई छोराकी आमा आयशालाई दुई स्वर्ण

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १६ मंसिर । आयशा शाक्य, तेक्वान्दोमा परिचित नाम हो । अब उनको परिचयले अझ उचाई हासिल गरेको छ । साग खेलमा एकै दिन दुई

विस्तृत पढ्नुहोस
नकआउट गर्दै अनुले दिलाइन् स्वर्ण

काठमाडौं, १६ मंसिर । नेपाली खेलाडी अनु अधिकारीले कराँतेतर्फ स्वर्ण जितेकी छिन् । १३ औं साग अन्र्तगत अनुले फाइनलमा श्रीलंकाकी डन पावालु बाडाल्गेलाई टेक्निकल नकआउट गरेकी हुन् । खेलमा एकपक्ष

‘कसैले तोड्न नसक्ने अन्जलीको विश्वकिर्तिमान’

पोखरा १६ मंसिर । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्र्तगत क्रिकेटमा नेपाली महिला टोलीले माल्दिभ्समाथि पाँच बलमै जित हासिल गर्दा नेपाली खेलाडी अन्जली चन्दले विश्वकिर्तिमान कायम गरेकी छिन् ।

तेक्वान्दोको पेयर पुम्सेमा संजिव र आयशालाई स्वर्ण

काठमाण्डौँ १६ मंसिर । १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तरगत २९ वर्षमाथिको तेक्वान्दो अन्तरगत पेयर पुम्सेमा नेपालले स्वर्ण हात पारेको छ । नेपालले पाकिस्तानी खिलाडीको जोडीलाई पराजीत गर्दौ

न्यूजील्याण्ड विरुद्ध इङल्याण्डको प्रभावशाली प्रदर्शन

ह्यामिल्टन, १६ मङ्सिर । इङ्ल्याण्डका ब्याट्सम्यान जो रुटले दोहोरो शतक प्रहार गरेका कारण न्यूजील्याण्ड विरुद्धको दोस्रो तथा अन्तिम टेस्ट क्रिकेट रोमाञ्चक स्थितिमा पुगेको छ । चौथो दिनको खेल समाप्त हुँदा

कुसुम खड्कालाई तेक्वान्दोमा स्वर्ण

काठमाडौं, १६ मंसिर । नेपालकी कुसुम खड्काले कराँतेमा स्वर्ण पदक जितेकी छिन् । साग खेलको महिला कराँते अन्तर्गतको ४५ केजी तौल समूहको स्पर्धामा बँगलादेशकी खेलाडी मुन्जेरा वर्नालाई पराजित गर्दै खड्का

विप्लवले कराँतेमा दिलाए स्वर्ण

काठमाडौं, १६ मंसिर । कराँतेको ८४ केजी तौल माथिको स्पर्धामा नेपालका विप्लव लाल श्रेष्ठले स्वर्ण पदक दिलाएका छन् । आज भएको साग खेलको कराँतेको निकै प्रतिष्पर्धात्मक खेलमा विप्लवले पाकिस्तानका मोहम्मद

तेक्वान्दोको पुम्सेमा नेपाललाई कास्य

काठमाडौं, १६ मंसिर । तेक्वान्दोको पुम्से स्पर्धामा नेपालले कास्य पदक जितेको छ । आज भएको प्रतिष्पर्धामा नेपालले ८.१३० अंक प्राप्त गर्दै कास्य पदक जितेको हो । नेपाली खेलाडीहरु जीतबहादुर बोट

कराँतेको प्रतिष्पर्धात्मक खेलमा नेपालका दिवसलाई रजत

काठमाडौं, १६ मंसिर । नेपालका दिवस श्रेष्ठले कराँतेको ८४ केजी तौल समूहमा रजत पदक जितेका छन् । आज भएको प्रतिष्पर्धामा दुवै खेलाडीले समान अंक प्राप्त गरेपछि अन्तिम अवस्थामा नेपाली खेलाडी

आयशा शाक्यलाई स्वर्ण

काठमाडौं, १६ मंसिर । तेक्वान्दोकी भेट्रान खेलाडी आयशा शाक्यले स्वर्ण पदक जितेकी छिन् । उनले तेक्वान्दोको २९ वर्ष उमेर समूह माथिको पुम्सेमा स्वर्ण पदक जितेकी हुन् । आयशाले ७.९४० अंक

तेक्वान्दोको पुम्सेमा पार्वती गुरुङलाई स्वर्ण

काठमाडौं, १६ मंसिर । नेपालले तेक्वान्दोको पुम्सेमा अर्को स्वर्ण थपेको छ । पार्वती गुरुङले २३ देखि २९ वर्ष उमेर समूहमा सर्वाधिक अंक प्राप्त गर्दै स्वर्ण जितेकी हुन् । पुम्सेमा पार्वतीले

कराँतेमा लक्ष्मण तामाङले दिलाए स्वर्ण

काठमाडौं, १६ मंसिर । नेपालले कराँतेमा अर्को स्वर्ण थपेको छ । ५४ केजी तौलभन्ता मुनीको स्पर्धामा लक्ष्मण तामाङले बँगलादेशका खेलाडी मोमुहमद मोस्तफालाई पराजित गर्दै स्वर्ण दिलाएका हुन् । सोमबार भएको

Screenshot