Logo
खेलकुद

तेक्वान्दोको पुम्सेमा पार्वती गुरुङलाई स्वर्ण

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १६ मंसिर । नेपालले तेक्वान्दोको पुम्सेमा अर्को स्वर्ण थपेको छ । पार्वती गुरुङले २३ देखि २९ वर्ष उमेर समूहमा सर्वाधिक अंक प्राप्त गर्दै स्वर्ण

विस्तृत पढ्नुहोस
कराँतेमा लक्ष्मण तामाङले दिलाए स्वर्ण

काठमाडौं, १६ मंसिर । नेपालले कराँतेमा अर्को स्वर्ण थपेको छ । ५४ केजी तौलभन्ता मुनीको स्पर्धामा लक्ष्मण तामाङले बँगलादेशका खेलाडी मोमुहमद मोस्तफालाई पराजित गर्दै स्वर्ण दिलाएका हुन् । सोमबार भएको

एकै दिन दुई स्वर्ण जितेर मन्डाकाजी बने नायक

काठमाडौं, १६ मंसिर । मन्डाकाजी श्रेष्ठ, ३४ । नेपाल प्रहरीका उनी कराँतेका भेट्रान खेलाडी हुन् । राष्ट्रिय स्टरमा उत्कृष्ट प्रदर्शन गर्दै आएका उनकै मन्डाकाजीले १३ औं दक्षिण एशियाली खेलकुद (साग)

तेक्वान्दोमा सीनाले दिलाइन् स्वर्ण

काठमाण्डौँ १६ मंसिर । १३ औँ एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तरगत तेक्वान्दोमा नेपालकी सीना लिम्बू मादेनले स्वर्ण पदक जितेकी छिन् । सीनाले पुम्सेतर्फको १७ वर्ष देखि २३ वर्षमूनिको व्यक्तिगत स्पर्धामा

पुरुषतर्फको ट्रायथ्लनमा नेपाललाई कास्य पदक

काठमाण्डौँ १६ मंसिर । १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तरगत ट्रायथ्लनको पुरुष तर्फ नेपालले कास्य पदक हात पार्न सफल भएका छन् । प्रतियोगितामा भारतले स्वर्ण र रजत दुवै

नेपाललाई छ स्वर्ण, यी खेलाडीले दिलाए स्वर्ण (सूचिसहित)

काठमाडौं, १६ मंसिर । नेपालले दक्षिण एशियाली खेलकुद (साग) को दोस्रो दिन छ स्वर्ण पदक जितेको छ । मार्सल आर्टमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै पाँच स्वर्ण जित्दा ट्रायथलनमा एक स्वर्ण

कराँतेको पुरुष टिम काँतामा नेपाललाई स्वर्ण

काठमाडौं, १६ मंसिर । नेपालले कराँतेको टिम काँतामा स्वर्ण पदक जितेको छ । पुरुषतर्फको टिम काँतामा नेपालले श्रीलंकालाई पराजित गर्दै स्वर्ण जितेको हो । टिम काँतामा मन्डेकाजी श्रेष्ठ, महशुश तामाङ

बच्चाकी आमा चञ्चलाले दिलाएको पदक

काठमाडौं, १६ मंसिर । उनी आमा हुन् । तीन वर्षीय बच्चालाई घरमै राखेर बन्द प्रशिक्षणमा बसिन् । राष्ट्रका लागि अन्तरमन देखि खेलिन् र पदक जिताइन् । उनी हुन् चञ्चला दनुवार

कराँतेमा यी चेलीले दिलाए स्वर्ण

काठमाडौं, १६ मंसिर । नेपाली चेलीहरुले टिम काँतातर्फ राष्ट्रलाई स्वर्ण पदक दिलाएका छन् । सोमबार भएको प्रतिष्पर्धाको फाइनलमा नेपालले पाकिस्तानलाई पराजित गरी स्वर्ण जितेको हो । नेपाली खेलाडीहरु निर्मला तामाङ,

नेपालकी सोनिकाले ट्रायथ्लनमा जितिन् स्वर्ण

काठमाण्डौँ १६ मंसिर । १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तरगको महिला ट्रायथ्लन प्रतियोगितामा नेपालकी खेलाडी सोनिका गुरुङले स्वर्ण हात पारेकी छिन् । यस प्रतियोगितामा श्रीलंकाकी खेलाडीले रजत पदक

नेपाललाई सागमा पहिलो स्वर्ण जिताउने मन्डेकाजी श्रेष्ठ

काठमाडौं, १६ मंसिर । नेपाललाई १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा स्वर्ण जिताउने मन्डेकाजी श्रेष्ठ नेपाल प्रहरीका जागिरे हुन् । महेन्द्र पुलिस क्लबबाट खेल्ने ३४ वर्षीय मन्डेले आठौं राष्ट्रिय

चञ्चलाले दिलाइन् रजत

काठमाडौं, १६ मंसिर । नेपाली खेलाडी चञ्चला दनुवारले कराँतेमा देशलाई रजत पदक दिलाएकी छिन् । उनले व्यक्तिगत कातातर्फ रजत पदक जितेकी हुन् । महिला कातातर्फको स्पर्धामा पाकिस्तानकी सहिदाले स्वर्ण जितेकी

Screenshot