Logo
खेलकुद

इपिएल–चितवनको पहिलो जित

काठमाडौँ, २८ मंसिर । चितवन टाइगर्सले साविक विजेता विराटनगर वारिवर्सलाई पराजित गर्दै एभरेष्ट प्रिमियर लिग इपिएल टी ट्वान्टी क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ

विस्तृत पढ्नुहोस
नेपाल,भारत र भुटानबीच मैत्रीपूर्ण बक्सिङ प्रतियोगिता हुने

काठमाडौँ,२७ मंसिर ।एशियन गेम्सका पदाधिकारी एवं पूर्व बक्सिङ खेलाडी दीपक महर्जनको आमा इन्द्रमाया महर्जनको स्मृतिमा नेपाल, भारत र भुटानबीच मैत्रीपूर्ण बक्सिङ प्रतियोगिता हुने भएको छ । बोसीगाउँ स्पोर्ट्स क्लबको आयोजनामा

डिभिजन लिग फुटबलः सरस्वतीद्वारा एनआरटी पराजित

काठमाडौँ, २७ मंसिर । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आजदेखि शुरु भएको आठौँ चरणको पहिलो खेलमा सरस्वती युवा क्लब विजयी भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा

‘ए’ डिभिजन लिगः सरस्वतीद्वारा एनआरटी पराजित

काठमाडौँ, २७ मंसिर । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आजदेखि शुरु भएको आठौँ चरणको पहिलो खेलमा सरस्वती युवा क्लब विजयी भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा

इपिएलः भैरहवा प्लेअफमा

काठमाडौँ,२६ मंसिर । भैरहवा ग्लाडियटर्स यहाँ जारी तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग इपिएल टी–२० क्रिकेट प्रतियोगिताको प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको पहिलो खेलमा

राष्ट्रिय महिला टोलीले आजदेखि प्रशिक्षण शुरु गर्दै

काठमाडौँ,२६ मंसिर । पाँचौं संस्करणको साफ महिला फुटबलको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला टोलीले आजदेखि प्रशिक्षण शुरु गर्दैछ । प्रतियोगिता आउन तीन महिना बाँकी छँदै अखिल नेपाल फुटबल सङ्घ एन्फाले

लिभरपुल च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश

काठमाडौं, २६ मंसिर । मोहम्मद सलाहको गोलमा इंग्लिस क्लब लिभरपुल युईएफए च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार राति भएको समूह सी को अन्तिम खेलमा लिभरपुलले नेपोलीलाई

पीएसजी च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश

काठमाडौं, २६ मंसिर । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ ।मंगलबार राति भएको खेलमा रेड स्टार बेलग्राडलाई ४–१ गोलअन्तरले पराजित गर्दै पीएसजी

च्याम्पियन्स लिग : टोटनह्याम अन्तिम १६ मा प्रवेश

काठमाडौं, २६ मंसिर । युईएफए च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब बार्सिलोनासँग बराबरी खेल्दै इंग्लिस क्लब टोटनह्याम अन्तिम १६ मा प्रवेश गरेको छ । मंगलबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा

इङ्लिस प्रिमियर लिग : लिभरपुल शीर्ष स्थानमा

काठमाडौं, २५ मंसिर। इङ्लिस प्रिमियर लिग फुटबलमा एभर्टन र वाटफोर्डले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । खेलको ईन्जुरी समयको अन्तिम मिनेटमा एभर्टनका लुकास डिग्नेले फ्रि– किकमार्फत गोल गर्दै

ईपीएलमा विराटनगर वारियर्सको लगातार दोस्रो जित

काठमाडौं, २५ मंसिर । एभरेष्ट प्रिमियर लिग (ईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा विराटनगर वारियर्सले लगातार दोस्रो जित हात पारेको छ । कीर्तिपुर क्रिकेट मैदानमा आज भएको खेलमा विराटनगरले पोखरा राईनोजलाई सुपर ओभरमा पराजित

इपिएलः आज दुई खेल हुदै

काठमाडौँ,२५ मंसिर । एभरेष्ट प्रिमियर लिग इपिएल टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज दुई खेल हुँदैछन् ।कीर्तिपुरस्थित त्रिवी मैदानमा हुने पहिलो खेलमा विराटनगर वारिवर्स र पोखरा राइनोज तथा दोस्रो खेल चितवन टाइगर्स

Screenshot