Logo
खेलकुद

इपिएलः आज दुई खेल हुदै

काठमाडौँ,२५ मंसिर । एभरेष्ट प्रिमियर लिग इपिएल टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज दुई खेल हुँदैछन् ।कीर्तिपुरस्थित त्रिवी मैदानमा हुने पहिलो खेलमा विराटनगर वारिवर्स र पोखरा राइनोज

विस्तृत पढ्नुहोस
काठमाडौँद्वारा चितवन पराजित,पोखरा र ललितपुरबीच खेल जारी

काठमाडौँ,२४ मंसिर । तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग इपिएल अन्तर्गत आज भएको पहिलो खेलमा काठमाडौँ किंग्स इलाभेनले चितवन टाइसर्गलाई ६ विकेटले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा

पहिलो टेस्ट क्रिकेटमा भारत विजयी

काठमाडौँ,२४ मंसिर । अस्ट्रेलियाको एडीलेडमा खेलिएको पहिलो टेस्ट क्रिकेटमा भारतले अस्ट्रेलियालाई ३१ रनले पराजित गरेको छ । अस्ट्रेलियाको घरेलु मैदानमा दश वर्षपछि भारतले टेस्ट जितेको यो पहिलो हो । पाँचौं

रियाल मड्रिड स्पेनिस ला–लिगा फुटबलको चौथो स्थानमा उक्लियो

काठमाडौं, २४ मंसिर । उपाधि दावेदार रियाल मड्रिड स्पेनिस ला–लिगा फुटबलको चौथो स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा रियाल मड्रिडले एस.डी हुएस्कालाई १–० ले हरायो । हुएस्काको मैदानमा भएको

इपिएल क्रिकेटः ललितपुर प्याट्रीयट्सद्धारा चितवन टाइगर्स पराजित

काठमाडौँ २३ मंसिर । एभरेष्ट प्रिमियर लिग ईपिएल टी–ट्वान्टी क्रिकेटप्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा ललितपुर प्याट्रीयट्सले चितवन टाइगर्सलाई पराजित गर्दै विजयी भएको छ । कीतिपुरस्थित त्रिवी मैदानमा भएको खेलमा ललितपुरले

स्पानिस ला लिगा : मेस्सीको दुई गोलमा बार्सिलोनाको जित

काठमाडौं, २३ मंसिर । स्पेनिस लिग फुटबलमा बार्सिलोनाले इस्पानियोललाई ४–० ले हराएको छ । गएराति इस्पानियोलको मैदानमा भएको बार्सिलोना डर्बीमा बार्सालाई विजयी गराउन लियोनल मेस्सीले दुई गोल गर्दा ओस्मान डेम्बेले र

इङ्लिस प्रिमियर लिग : म्यान्चेस्टर सिटीको अपराजित यात्रामा पूर्णविराम

काठमाडौं, २३ मंसिर। इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले म्यान्चेस्टर सिटीलाई पराजित गरेको छ । गएराति भएको खेलमा चेल्सीले म्यान्चेस्टर सिटीलाई २–० ले हरायो । खेलमा चेल्सीलाई विजयी गराउन एन्गोलो कान्ते

करणको उत्कृष्ट प्रदर्शनमा विराटनगरको विजयी शुरुआत

काठमाडौँ, २२ मङ्सिर : करण केसीको उत्कृष्ट ब्याटिङसँगै विराटनगर वारियर्सले एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेटमा विजयी शुरुआत गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको उद्घाटन खेलमा ललितपुर प्याट्रियर्सलाई तीन

सङ्कटा विजयी, पुलिस बराबरीमा रोकियो

काठमाडाँैं, २२ मङ्सिर । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा सङ्कटा क्लबले न्यूरोड टिम एनआरटीलाई पराजित गर्दै अङ्कतालिको दोस्रो स्थानमा पुगेको छ । हल्चोकस्थित सशस्त्र प्रहरीको

क्रिकेट खेलको विकासमा सरकार क्रियाशील : मन्त्री विश्वकर्मा

काठमाडौँ, २२ मङ्सिर ।  युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले क्रिकेट खेलको विकासका लागि वर्तमान सरकार क्रियाशील रहेको बताउनुभएको छ । एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिताको आज यहाँ उद्घाटन गर्दै

आजबाट ईपीएल क्रिकेटको तेस्रो संस्करण सुरु हुँदै

काठमाडौं, २२ मंसिर । एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटको तेस्रो संस्करण आजबाट सुरु हुँदैछ । घरेलु क्रिकेटको सबैभन्दा ठूलो फ्रेन्चाईज प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्दै छन् । प्रतियोगितामा काठमाडौं किङ्स

रङ्गशाला निर्माणकालागि महापुराण

काठमाडौँ,२१ मंसिर । पाँचथरको फालेलुङ गाउँपालिका वडा नं २ एकतीनमा रङ्गशाला निर्माणका लागि श्रीमद् भागवत सप्ताह महापुराण आयोजना गरिएको छ । फालेलुङ–२ एकतीनमा निर्माण थालिएको फालेलुङ रङ्गशालाको ऋण चुक्ता गर्न

Screenshot