Logo
खेलकुद

ला लिगा : बार्सिलोनाद्धारा लेभान्ते पराजित, मेस्सीको ह्याट्रिक

काठमाडौं, २ पुस । लेभान्तेलाई ५–० ले हराउँदै बार्सीलोनाले स्पेनिस ला लिगाको अग्रतालाई निरन्तरता दिएको छ । गएराती भएको खेलमा बार्सालाई विजयी गराउन अर्जेन्टेनी खेलाडी

विस्तृत पढ्नुहोस
विराटनगरलाई जित्नै पर्ने दबाब

काठमाडौँ,२ पुस । एभरेष्ट प्रिमियर लिग इपिएलको समूह चरणको अन्तिम खेलमा आज विराटनगर वारियर्स र काठमाडौँ किङ्ग्स–११ खेल्दैछन् । कीर्तिपुरस्थित त्रिवी मैदानामा हुने उक्त खेलमा प्ले अफमा स्थान बनाउन विराटनगर

इङ्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लियो

काठमाडौं, १ पुस । साविक विजेता म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।  गएराति भएको खेलमा एभर्टनलाई ३–१ गोलअन्तरले पराजित गर्दै सिटी शीर्ष स्थानमा उक्लिएको हो

ला–लिगा : रियाल मड्रिडद्धारा रायो भ्यालेकानो पराजित

काठमाडौं, १ पुष । स्पेनिस ला–लिगा फुटवलमा रियाल मड्रिडले जित हात पारेको छ । घरेलु मैदानमा गएराति भएको खेलमा रियाल मड्रिडले रायो भ्यालेकानोलाई १–० गोलले हराएको हो । रियालको जितमा

भारतलाई हराउदै विश्व शारीरिक सुगठनमा महर्जनलाई स्वर्ण

काठमाडौँ,१ पुस । विश्व शारीरिक सुगठनमा नेपालका महेश्वर महर्जनले स्वर्ण पदक जित्न सफल भएका छन् ।थाइल्याण्डको चाङमईमा भइरहेको १० औँ विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनशिपमा महेश्वरले शनिबार साँझ

आइटीफ तेक्वान्दो जिल्ला छनौट प्रतियोगिता सम्पन्न

कौरव खत्रीः गुल्मी १ पौष । जिल्ला खेलकुद विकास समितिको आयोजना तथा जिल्ला आईटीएफ संघ बाग्लुङ्गको संयोजनमा आठाँै राष्ट्रिय खेलकुदको लागि आइटीएफ तेक्वान्दो बाग्लुङ्गको जिल्ला छनौट प्रतियोगिता बुर्तिवाङ्गमा सम्पन्न भएको

ए डिभिजन लिग : थ्री स्टार विजयी, दोस्रो स्थानमा उक्लियो

काठमाडौँ, २९ मङ्सिर ।  शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज भएको खेलमा थ्री स्टार क्लब विजयी भएको छ । हल्चोकस्थित शसस्त्र प्रहरीको खेलमैदानमा भएको खेलमा मछिन्द्र क्लबलाई १–० गोलले

शक्ति गौचनद्वारा अठार वर्षे क्रिकेट यात्रा अन्त्य, निकै भावुक देखिए

कुमार चौलागाई : काठमाडौँ, २९ मङ्सिर : नेपाली राष्ट्रिय क्रिकेट टोलीका बलर शक्ति गौचनले क्रिकेटबाट सन्यास लिएका छन् । नेपालले पाएको एकदिवसीय मान्यतापछि नेदरल्याण्ड्सविरुद्धको पहिलो खेल खेल्न त्यहाँ जानुअघि गत साउनमा

इपिएल टि–२० क्रिकेटः काठमाडौँ किङ्स–११ प्लेअफमा

काठमाडौँ,२९ मंंंसिर । काठमाडौँ किङ्स–११ तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग इिपिएल टी–२० क्रिकेटको प्ले अफमा प्रवेश गरेको छ ।आज कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा भैरहवा ग्लाडियटर्सलाई सात विकेटले पराजित गर्दै

आर्मीको अपराजित यात्रामा पूर्णविराम, मनाङको शतप्रतिशत नतिजा कायमै (तस्विरसहित)

काठमाडौं, २८ मंसिर । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानको मनाङ–मर्स्याङ्दी क्लबले शतप्रतिशत नतिजालाई कायमै राखेको छ । आठौं चरणको खेलमा शुक्रबार उपाधिको दावेदार त्रिभुवन आर्मी क्लबलाई १–०

नदीजन्य वस्तुको अभावमा भौतिक संरचनामा निर्माणमा ढिलाई

काठमाडौँ,२८ मंसिर । नेपालगञ्जमा नदीजन्य वस्तुको अभावका कारण आठौँ राष्ट्रिय प्रतियोगिताका लागि आवश्यक पर्ने भौतिक संरचना निर्माणमा अवरोध भएको छ । प्रतियोगिता उद्घाटनस्थल नेपालगञ्ज रङ्गशाला र अन्य निर्माणका लागि आवश्यक

शहीद स्मारक ए डिभिजन फुटबल–पुलिसद्वारा फेन्डस पराजित

काठमाडौँ,२८ मंसिर । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले फेन्डस क्लबलाई पराजित गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा अखिल नेपाल

Screenshot