काठमाडौं, फागुन ५ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदैछ।
इलाम, फागुन ५ । नवबुद्ध युथ क्लब सप्तरी र बिर्तामोड युनाइटेड झापाको टोली इलाममा जारी प्रथम ओएसिस महिला गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेका छन्। शुक्रबार सम्पन्न खेलमा नवबुद्धले युनाइटेड देउमाईलाई २-०
काठमाडौं, फागुन ५ । आइसीसी अन्तर्राष्ट्रिय विश्वकप लिग–२ क्रिकेट अन्तरगत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले आज दोस्रो खेल खेल्दैछ । किर्तिपुरस्थित त्रिवि मैदानमा अहिले विहान ९्ः१५ बजेदेखि हुने खेलमा नेपालले नेदरल्याण्डसको
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईमाथि घुस लिएको आरोप लागेको छ । राईले भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा शुक्रबार सरिता परियारको नामबाट उजुरी
काठमाडौं,४ फागुन । मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा मलेसियासँग पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । नेपाल मलेसियासँग ४ विकेटले पराजित भयो । नेपालले दिएको ११६ रनको
काठमाडौं,४ फागुन । नेपालको ए टिमले क्यानडासँग तन खेलको एकदिवसीय श्रृंखला खेल्ने भएको छ । लिग २ को तयारीमा रहेको क्यानडाको टोलीले नेपालको युवा टिमसँग खेल्न लागेको हो । नेपाल
काठमाडौं । एसीसी महिला प्रिमियर कपको फाइनल प्रवेशका लागि नेपालले मेलिसियालाई ११६ रनको मध्यम लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा
काठमाडौं । एसीसी महिला प्रिमियर कपको फाइनल प्रवेशका लागि नेपालले मेलिसियाविरुद्ध सुरुआतमा ब्याटिङ गर्ने भएको छ । नेपालले टस जितेर सुरुआतमा ब्याटिङ रोजेको हो । आजको खेलको विजेता टोलीले यसै
काठमाडौं, फागुन ४ । एसीसी वुमन्स प्रिमियर कपको सेमिफाइनलमा आज नेपालले मलेसियाको सामना गर्दैछ । खेल नेपाली समय अनुसार अहिले बिहान ११ः१५ बजे सुरु हुनेछ। नेपालले क्वाटरफाइनलमा कुवेतलाई ८ विकेटले
काठमाडौं,३ फागुन । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले माथिल्लो क्रमका ब्याट्सम्यानहरुले जिम्मेवारी लिन नसक्दा नामिबियासँग हार भोग्नुपरेको बताएका छन् । ‘नामिबियाका बलरहरुले कण्डिसनलाई राम्रोसँग प्रयोग गरे’ खेलपछि आयोजित
काठमाडौं,३ फागुन । आईसीसी विश्वकप लिग-२ अन्तर्गतको पहिलो खेलमा नामिबियासँग ४ विकेटको हार ब्यहोरेपछि नेपाली टिमका मूख्य प्रशिक्षक मोन्टी देशाईले आजको हार आफूहरुका लागि ठूलो सिकाई हुने बताएका छन् ।
काठमाडौं,३ फागुन । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गतको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको छ । नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको हो । यो हारसँग त्रिवि मैदानमा नेपालको १५