काठमाडौं, २१ माघ । स्पेनिस लिग फुटबलमा रियाल मड्रिडलाई फेरि अर्को ठूलो झट्का लागेको छ । उसलाई लेभान्तेले बराबरीमा रोकेको छ । गएराती लेभान्तेको मैदानमा
पोखरा, १८ माघ (रासस) : पोखरा रङगशालामा जारी आहा–रारा गोल्डकप फुटवल प्रतियोगिताको १६ औं संस्करणको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । प्रतियोगिताअन्तर्गत आज भएको फाइनल खेलमा थ्रीस्टार क्लबलाई १–०
सुनसरी, २० माघ । २० औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता आजबाट शुरु हुँदै छ ।सुनसरीको धरानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा आज संकटा क्लब र मनाङ मस्र्याङ्दी क्लब भिड्दै छन् ।
जर्मन, २० माघ : जर्मन बुन्डेसलिगा अन्तर्गत शुक्रबार राति भएको खेलमा लिगको दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमन्ड विजयी भएको छ । डर्टमन्डले कोल्नलाई उसकै मैदानमा ३–२ गोल अन्तरले हरायो ।
रमेश बजगाई / गोपि जैशी ,माघ १९ दुर्गौली : कैलालीको जानकी गाउँपालिका १ दुर्गौलीमा भएको प्रथम अध्यक्ष खुल्ला ब्याट्मिन्टन प्रतियोगितामा कंचनपुरका दिल बहादुर धामी र भरत चन्दको जोडि प्रथम भएको छ
काठमाडौं, १९ माघ । रुसी खेलाडीहरुमाथिको प्रतिबन्ध फुकुवा गर्ने अदालतको फैसलप्रति अन्तराष्ट्रिय ओलम्पिक कमिटिका केही पदाधिकारीहरुले असन्तुष्टी व्यक्त गरेका छन् । खेलकुदको विवाद हेर्ने अन्तराष्ट्रिय अदालत कोर्ट अफ आर्बीटेशन फर
बार्सिलोना, १९ माघ । स्पेनिस फुटबल प्रतियोगिता कोपा डेल रे को सेमिफाइनलको पहिलो लेगमा बार्सिलोना भ्यालेन्सिया विरुद्ध १–० गोल अन्तरले विजयी भएको छ । घरेलु मैदान क्याम्प नोउमा झण्डै ५१
पोखरा, १८ माघ (रासस) : पोखरा रङ्गशालामा जारी आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस क्लब र थ्रीस्टार क्लब भिड्ने भएका छन् । प्रतियोगिताअन्तर्गत आज भएको अन्तिम सेमिफाइनलमा
काठमाडौं, १८ माघ । इङ्गलिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएका खेलमा म्यान्चेस्टर सिटी र टोटनह्याम हट्सपर विजयी भएका छन् । चेल्सी र म्यान्चेस्टर युनाईटेड भने पराजित भए । तालिकाको शीर्ष
काठमाडौं, १७ माघ । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल विजयी हुँदा आर्सनल भने पराजित भएको छ । मंगलबार राति भएको खेलमा आर्सनललाई स्वान्सी सिटीले ३–१ ले हराएको हो । खेलमा
लन्डन, १६ माघ । इंग्लिस फुटबल स्टार डेभिड बेकह्यामले अमेरिकामा फुटबल क्लब खोलेका छन् । लामो समयदेखि अमेरिकामा आफ्नै लगानीमा फुटबल क्लब स्थापना गर्ने बताउँदै आएका बेकह्यामले सोमबार उक्त क्लव
काठमाडौं १६ माघ । ष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान राजु खड्काले १२ वर्षयता गृहनगर भैरहवा छाडेर चितवनलाई कर्मथलो बनाएका छन् । चितवन क्रिकेट संघद्वारा सञ्चालित चितवन क्रिकेट एकेडेमीमा प्रशिक्षकको जिम्मेवारीले उनलाई नारायणगढ