Logo
खेलकुद

पेरिसमा इतिहास लेख्न चाहन्छुः नेयमार

काठमाडौं, २० साउन । ब्राजिलियन फवार्ड नेयमारले आफू पैसाका लागि बार्सिलोना छाडेर फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) नगएको दाबी गरेका छन् । कीर्तिमानी मूल्य

विस्तृत पढ्नुहोस
पदकधारी खेलाडीको व्यवस्थापनमा विशेष ध्यान दिइने : खेलकुदमन्त्री केसी

काठमाडौँ, २० साउन । युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले राष्ट्रका लागि पसिना बगाउने खेलाडीको हकहितका लागि आफ्नातर्फबाट सक्दो पहल गरिने बताउनुभएको छ । नेपाल राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी संघले आफूलाई

बार्सिलोना छोड्दाछोड्दै मेसीबारे नेयमारले यसो भने

काठमाडौं, २० साउन । ब्राजिलका नेइमारले बार्सिलोना छोड्ने क्रममा अर्जेन्टिनी स्टार लिओनल मेसीलाई आफ्नो जीवनमा भेटेको सबैभन्दा उत्कृष्ट खेलाडीको दर्जा दिएका छन्। उनले बार्सिलोना छोड्दै गर्दा सोशल मिडियामा पोस्ट गरेका छन्, ‘उत्कृट

२२२ मिलियन युरोमा नेइमार पिएसजीमा अनुबन्ध

काठमाडौं, २० साउन  । ब्राजिलियन फुटबल खेलाडी नेइमार विश्वकै सबैभन्दा महँगो खेलाडी बनेका छन् । नेइमारलाई फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले अहिलेसम्मकै महँगो २ सय २२ मिलियन युरोमा खरिद

मेरो कार्यकालभित्रै ७ वटै प्रदेशमा अन्र्तराष्ट्रिय स्तरको रंगशाला बनाउँछु : मन्त्री केसी

‘खेलकुदमा देखिएको राजनीतिकरणको न्यूनिकरण गर्छु’ काठमाडौं, १९ साउन । युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले ७ वटै प्रदेशमा अन्र्तराष्ट्रिय स्तरको रंगशाला स्थापना गर्ने बताएका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना

च्याम्पियन्स लिगमा तेस्रो चरणको खेल सकियो

काठमाडौं, १९  साउन । युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको लागि तेस्रो चरणका छनोट खेल सम्पन्न भएका छन् । बुधबार राती भएको तेस्रो चरणको छनोटपछि स्कटल्याण्डको सेल्टीकले प्ले अफ् चरणमा स्थान

लिरभपुललाई पेनाल्टी सुट आउटमा हराउँदै एथ्लेटिको मड्रिडले जित्यो उपाधि

काठमाडौं, १९  साउन । प्रि–सिजनको मैत्रिपूर्ण फुटबल प्रतियोगिता अउडी कपको उपाधि स्पेनिस क्लब एथ्लेटिको मड्रिडले जितेको छ । बुधबार राती भएको फाइनलमा इङ्ल्यान्डको लिरभपुललाई पेनाल्टी सुट आउटमा हराउँदै एथ्लेटिकोले उपाधि

जापानमा हुने मैत्रीपूर्ण फुटबलका लागि २४ खेलाडीको नाम सार्बजनिक

काठमाडौं, साउन १८ । अखिल नेपाल फुटबल संघ एन्फाले आगामी साताबाट हुने जापान भ्रमणका लागि २४ खेलाडीको नाम मंगलबार सार्वजनिक गरेको छ । यही साउन २७ गते जापान जाने नेपालले

बायर्न म्युनिखलाई हराउँदै लिभरपुल अउडी कप फुटबलको फाइनलमा

काठमाडौं, साउन १८ । बायर्न म्युनिखलाई हराउँदै लिभरपुल अउडी कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । प्रि सिजनको मैत्रिपूर्ण प्रतियोगिताअन्तर्गत मंगलबार भएको खेलमा इङ्ल्यान्डको लिभरपुलले जर्मनीको बायर्न म्युनिखलाई ३-० ले

खेलाडीलाई प्रतिस्पर्धी बनाउन सरकार लागिपर्ने

काठमाडौँ, १७ साउन । युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले अन्तर्राट्रिय जगत्मा नेपाललाई चिनाउने सजिलो माध्यम खेल क्षेत्र भएकाले यसको विकास तथा विस्तारका लागि आफूले सक्दो पहल गर्ने बताउनुभएको छ ।

सन् २०२८ को ओलम्पिक अमेरिकाको लस एन्जलसमा हुने सम्भावना

काठमाडौं, १७ साउन । अमेरिकाको लस एन्जलस शहरले सन् २०२८ को ओलम्पिक खेल आयोजना गर्ने सम्भावना बढेको छ । यसअघि सन् २०२४ कै ओलम्पिक आयोजनाको दाबी गर्दै आएको लस एन्जलस

निर्वाचित नेपाल क्रिकेट संघको विशेष साधारणसभा भदौमा हुने

काठमाडौं, १६ साउन । निर्वाचित नेपाल क्रिकेट संघ (क्यान)को विशेष साधारणसभा भदौमा हुने भएको छ । नेपाली क्रिकेटको विवाद समाधान गर्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले तयार पारेको विधान पारित गराउन

Screenshot