Logo
खेलकुद

इमिरेट्स कप फुटबलको उपाधि आर्सनलले जित्यो

काठमाडौं, १६ साउन। इङ्लिस फुटबल क्लब आर्सनलले प्रि–सिजनको इमिरेट्स कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । आइतबार राती भएको खेलमा स्पेनको सेभियासँग २÷१ ले पराजित भए

विस्तृत पढ्नुहोस
इपीएलको दोस्रो संस्करण नयाँ स्वरुपमा हुने (फोटोफिचर)

काठमाडौं,: एभरेष्ट प्रिमियर लिग इपीएलको दोस्रो संस्करण नयाँ स्वरुपमा हुने भएको छ। आयोजक जोहोरा स्पोर्टस् म्यानेजमेन्टले आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै इपीएल-२०१७ मा ६ शहरका फ्रान्चाइज टीम रहने घोषणा गरेको

सर्वाधिक पुरस्कार राशिको इपिएल क्रिकेटको दोस्रो संस्करण आगामी डिसेम्बरमा आयोजना हुने

१५ साउन, काठमाडौँ । सर्वाधिक पुरस्कार राशि भएको एभरेस्ट प्रिमियर लिग (इपिएल)को दोस्रो संस्करणको खेल आगामी डिसेम्बरमा आयोजना हुने भएको छ । प्रतियोगितामा काठमाडौँ, ललितपुर, भैरहवा, विराटनगर, वीरगञ्ज र पोखरा

भलिबल संघद्वारा अध्यक्ष प्रचण्डलाई सम्मान

काठमाडौं, श्रावण १५ । नेपाल भलिबल संघका पदाधिकारीहरुले आइतबार पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटी भलिबल खेललाई राष्ट्रिय खेलको मान्यता प्रदान गरेकोमा सम्मान गरेको छ ।

प्रि-सिजन भ्रमण अन्तर्गतको खेलमा बार्सिलोनासँग रियल मड्रिड पराजित

काठमाडौं, १५ साउन । प्रि-सिजन भ्रमण अन्तर्गतको खेलमा बार्सिलोनाले रियल मड्रिडलाई पराजित गरेको छ । अमेरिकाको मायामीस्थित हार्ड रक रंगशालामा आइतबार बिहान भएको अन्तर्राष्ट्रिय कप अन्तर्गतको मैत्रीपूर्ण खेलमा बार्सिलोनाले रियल मड्रिडलाई

नेइमार बार्सिलोना छाड्ने तयारीमा

काठमाडौं, १४ साउन । बार्सिलोनाका फरवार्ड स्टाइकर नेइमारले क्लब छाड्ने तयारी गरेका छन् । ब्राजिलियन खेलाडी नेइमारले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पिएसजीमा अनुबन्ध हुन बार्सिलोना छाड्ने तयारी गरेका हुन्

विश्व पौडी च्याम्पियनसिपमा एडम पिटीले जिते दोस्रो स्वर्ण

काठमाडौं, १२ साउन । विश्व पौडी च्याम्पियनसिपमा बेलायती खेलाडी एडम पिटीले दोस्रो स्वर्ण पदक जितेका छन् । किटीले ५० मिटर ब्रेस्टस्ट्रोकमा स्वर्ण पदक जितेका छन् । हंगेरीको बुडापेस्टमा गएराति भएको

एन्फा कार्यसमिति वैठक बस्दै

काठमाडौं, ११ साउन । अखिल नेपाल फुटबल संघ एन्फाको कार्यसमिति वैठक आज बस्दैछ । वैठकले तीन महिना पछि हुने एन्फाको निर्वाचन, ए डिभिजन लिग संचालन लगायतका विषयमा छलफल गर्ने बताईएको

नेपालको विश्वकप खेल्ने सपना चकनाचुर

काठमाडौँ, १० साउन । न्यूजील्याण्डमा अर्को वर्ष आयोजना हुने आइसीसी उन्नाइस वर्षमुनि ९यु–१९ ०को विश्वकप खेल्ने नेपालको सपना चकनाचुर भएको छ । सिंगापुरको इन्डियन क्रिकेट क्लबमा आज भएको अफगानिस्तानविरुद्धको खेलमा

नेपाललाई अफगानिस्तानले दियो १९६ रनको लक्ष्य

काठमाडौं, १० साउन । अफगानिस्तानले नेपालसामू १९६ रनको लक्ष्य प्रस्तुत गरेको छ । आईसीसी यू–१९ विश्वकप छनोटमा टस जितेर पहिले ब्याटिङ रोजेको अफगानिस्तानले इब्राहिम जादरानको शतकको मदतमा ४६.५ ओभरमा सबै

नेपालले आज अफगानिस्तानसँग अन्तिम खेल खेल्दै

काठमाडौं, १० साउन । १९ वर्ष मुनिको विश्वकप क्रिकेट प्रतियोगिताको लागि एसियाली समूहको छनोट खेलमा आज नेपाल र अफगानिस्तान भिड्दैछन् । चार टोली सहभागी छनोट प्रतियोगिताको शीर्ष स्थानमा रहने टिमले

विश्वकप छनौट : कप्तान सन्दीप फेरि नायक, नेपालद्वारा मलेसिया ५ विकेटले पराजित

काठमाडौँ – कप्तान सन्दीप लामिछानेको घातक बलिङको मद्दतले नेपालले मलेसियालाई ५ विकेटले पराजित गर्न सफल भएको छ । सिंगापुरमा जारी आइसीसी एसिया अन्डर १९ विश्वकप छनौट प्रतियोगितामा नेपालले चौँथौ जीत

Screenshot