Logo
खेलकुद

विम्बल्डन टेनिसको अन्तिम १६ मा एण्डी मुर्रे र नाडाल प्रवेश

काठमाडौं, २४ असार । विश्व नम्बर एक एण्डी मुर्रे र चौथो बरियताका राफायल नाडाल विम्बल्डन टेनिसको अन्तिम १६ मा पुगेका छन् । साबिक विजेता बेलायती

विस्तृत पढ्नुहोस
गोरखशम्शेरले जिते परेवा उडानको उपाधि

काठमाडौं, २४ असार । १८औं राष्ट्रिय परेवा उडान प्रतियोगिताको उपाधि काठमाडौं, ठमेलका गोरखशम्शेर राणाले जितेका छन् । राणाका कुल पाँचओटा परेवाले २८ घन्टा ८ मिनेट उडान गरेपछि उनी उपाधिमाथि कब्जा

नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको फुटसल प्रतियोगितामा प्रतिस्पर्धा गर्ने

काठमाडौं, असार २३ । नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको औपचारिक फुटसल प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएको छ । एसियाली फुटबल महासंघले आयोजना गर्ने ए.एफ.सी फुटसल च्याम्पियनसिप २०१८ को छनोट चरणमार्फत नेपालले अन्तर्राष्ट्रिय

फेडेरर र जोकोभिच विम्बल्डन टेनिसको तेस्रो चरणमा प्रवेश

लन्डन, २३ असार । शीर्ष खेलाडीहरु रोजर फेडेरर र नोभाक जोकोभिच विम्बल्डन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् । बिहीबार भएको दोस्रो चरणको खेलमा सर्बियाका डुसान लाओभिचलाई ७/६, ६/३ र

एण्डी मरे र रफाईल नदाल विम्बल्डन टेनिसको तेस्रो चरणमा

काठमाडौं, असार २२ । शीर्ष खेलाडीहरु एण्डी मरे र रफाईल नदाल विम्बल्डन टेनिसको तेस्रो चरणमा पुगेका छन् । दोस्रो चरणमा जर्मनीका डस्टीन ब्राउनलाई ६-३, ६-२ र ६-२ को सोझो सेटमा

पाथीभरा गोल्डकप साउन २३ गतेदेखि

ताप्लेजुङ, २२ असार । आगामी साउन २३ गतेदेखि पाथीभरा गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । विसं २०२९ सालदेखि निरन्तर लाखेजात्राको अवसरमा खेलाइदै आएको उक्त प्रतियोगिता साउन २३ गते

रियल मड्रिड छोडेर पेपे टर्किस क्लब बेसिक्टासमा

काठमाडौं, २१  असार । पोर्चुगलका डिफेन्डर पेपे टर्किस क्लब बेसिक्टास गएका छन् । स्पेनिस तथा च्याम्पियन्स लिग च्याम्पियन रियल मड्रिडसँग पेपेको सम्झौता यो सिजनको अन्त्यमा सकिएको थियो । पेपे टर्किस च्याम्पियन

नोभाक जोकोभिच विम्बल्डन टेनिसको दोस्रो चरणमा प्रवेश

काठमाडौं, २१  असार । शीर्ष खेलाडीहरु रोजर फेडेरर र नोभाक जोकोभिच विम्बल्डन टेनिसको दोस्रो चरणमा प्रवेश गरेका छन् । पहिलो चरणमा दुबै खेलाडीका प्रतिस्पर्धी चोटको कारण देखाउँदै रिटायर्ड भएपछि फेडेरर

खेलकुदको राजधानी बनाउने गरी बजेट : सचिव दाहाल

पोखरा, २० असार । युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दाहालले पोखरालाई खेलकुदको राजधानी बनाउने गरी बजेट विनियोजन गरिएको बताउनुभएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कास्कीले आज यहाँ आयोजना

इङ्लिस फुटबल खेलाडी जोन टेरी एस्टन भिल्ला प्रवेश

काठमाडौं, २० असार । इङ्लिस फुटबल खेलाडी जोन टेरी एस्टन भिल्ला प्रवेश गरेका छन् । इङ्लिस प्रिमियर लिग च्याम्पियन चेल्सीको दुई दशक लामो बसाई सकाउँदै टेरी च्याम्पियनसिप क्लब एस्टन भिल्ला

खेलकुदको राजधानी बनाउने गरी बजेट : सचिव दाहाल

पोखरा, २० असार । युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दाहालले पोखरालाई खेलकुदको राजधानी बनाउने गरी बजेट विनियोजन गरिएको बताउनुभएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कास्कीले आज यहाँ आयोजना

चिलीलाई पराजित गर्दै जर्मनीले जित्यो कन्फेडेरेसन कप फुटबलको उपाधि

रुस, १९ असार । चिलीलाई पराजित गर्दै जर्मनीले कन्फेडेरेसन कप फुटबलको उपाधि जितेको छ ।गएराति रुसको सेन्ट पिटर्सबर्गमा भएको फाइनलमा कोपा अमेरिका विजेता चिलीलाई १–० ले हराउँदै जर्मनीले पहिलो पटक कन्फेडेरेसन

Screenshot