Logo
खेलकुद

सेनेगलको रंगशालामा झडप, पर्खाल भत्कँदा ८ जनाको ज्यान गयो

काठमाडौं, साउन १ । अफ्रिकीमुलुक सेनेगलमा एउटा फुटबल रंगशालाको पर्खाल भत्कँदा ८ जनाको मृत्यु भएको छ भने अरु कम्तीमा ४९ जना घाइते भएका छन् ।

विस्तृत पढ्नुहोस
२३ वर्षमुनिको एसियन च्याम्पियनसिप छनोट : युएईविरुद्ध उत्रिँदै नेपाल

काठमाडौं, ३० असार । २३ वर्षमुनिको एसियन च्याम्पियनसिप छनोट फुटबल खेल्न युएई पुगेको नेपाली टोलीले उद्घाटन खेलमा शनिबार घरेलु टोलीविरुद्ध खेल्दैछ । राजुकाजी शाक्यको प्रमुख प्रशिक्षण र विमल घर्तीमगरको कप्तानीमा

भेनस विलियम्स विम्बल्डन टेनिसको फाइनलमा

काठमाडौं, असार ३० । अमेरीकी खेलाडी भेनस विलियम्स र स्पेनकी गार्बिने मुगुरुजा विम्बल्डन टेनिसको फाईनलमा प्रवेश गरेका छन् । विहीबार भएको सेमिफाइनल खेलमा ब्रिटिश खेलाडी योहाना कोन्टालाई हराँउदै भेनस फाइनलमा

नेपाललाई जापान स्की संघबाट खेल सामाग्री सहयोग

काठमाडौं, २९ असार । नेपालमा स्की खेलको बिकासको लागि जापान स्की संघले खेल सामाग्री सहयोग गरेको छ । काठमाडौंस्थित जापानी दुतावासमा बिहीबार आयोजित एक कार्यक्रममा नेपालका लागि जापानका राजदुत मासासी

एन्डी मरे विम्बल्डन टेनिसको क्वार्टरफाइनलबाटै बाहिरिए

काठमाडौं, २९ असार । विश्व नम्बर एक ब्रिटिश टेनिस खेलाडी एन्डी मरे विम्बल्डन टेनिसको क्वार्टरफाइनलबाटै बाहिरिएका छन् । साविक विजेता मरे २४ औं वरियताका अमेरिकन खेलाडी साम क्वरेसंग पराजित भएका

भारतीय क्रिकेट टोलीको प्रशिक्षकमा रवि शास्त्री नियुक्त

मुम्बई, २८ असार । भारतीय क्रिकेट टोलीका मुख्य प्रशिक्षकमा रवि शास्त्री नियुक्त भएका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले पूर्व अलराउण्डर तथा कप्तान शास्त्रीलाई भारतीय क्रिकेट टोलीको जिम्मेवारी सुम्पिएको

३९ वर्ष यता विम्बल्डन सेमिफाइनलमा कोन्टा

लन्डन, २८ असार । ब्रिटिस खेलाडी योहाना कोन्टा विम्बल्डन टेनिसको सेमिफाइनलमा पुगेकी छन् । गएराति भएको खेलमा रोमानियाकी सिमोना हालेपलाई हराउँदै छैटौं वरियताकी कोन्टा विम्बल्डनको सेमिफाइनलमा पुगेकी हुन् । हालेप

मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशलाई १-० ले हरायो

काठमाडौं, २७ असार । २३ वर्ष मुनिको मैत्रीपूर्ण फुटबल खेलमा नेपालले बंगलादेशलाई हराएको छ । सातदोबाटोस्थित मैदानमा भएको खेलमा नेपालले बंगलादेशी टोलीलाई एक-शून्यले हरायो । नेपालको लागि विजयी गोल २० औं

रफाईल नदाल विम्बल्डन टेनिसको चौथो चरणबाटै बाहिरिए

काठमाडौं, २७ असार । स्पेनिस खेलाडि रफाईल नदाल विम्बल्डन टेनिसको चौथो चरणबाटै बाहिरिएका छन् ।सोमबार राती भएको खेलमा लक्जेम्बर्गका जायल्स मुलरसँग पाँचौ सेटमा पराजित हुँदै नदाल प्रतियोगिताबाट बाहिरिएका हुन् ।

मंगलबार नेपालले बंगलादेशसँग मैत्रीपूर्ण फुटवल खेल्ने

काठमाडौं, २६ असार । बंगलादेशविरुद्धको भोली(मंगलबार) हुने मैत्रीपूर्ण फुटबलका लागि नेपालको २३ वर्षमुनीको राष्ट्रिय टिम घोषणा गरिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने मैत्रिपूर्ण खेलका लागि मुख्य प्रशिक्षक राजुकाजी शाक्यले

टेष्ट क्रिकेट : दक्षिण अफ्रिकाविरुद्ध इङ्गल्याण्ड २ सय ११ रनले विजयी

काठमाडौं, २६ असार । दक्षिण अफ्रिका विरुद्धको पहिलो टेष्ट क्रिकेटमा इङ्गल्याण्ड २ सय ११ रनले विजयी भएको छ । इंग्लण्डको लर्ड्स मैदानमा सम्पन्न टेष्टमा चौथो दिन जितको लागि ३ सय

जोकोविच र फेडेरर विम्बल्डन टेनिसको अन्तिम १६ मा

काठमाडौं, २५ असार । विश्व नम्बर दुई नोभाक जोकोविच र विश्व नम्बर तीन रोजर फेडेरर विम्बल्डन टेनिसको अन्तिम १६ मा पुगेका छन् । फेडेररले २७ औं बरियताका मिशा जेवेरेवलाई हराएर

Screenshot