Logo
विज्ञान-प्रविधि

आकाशमा कुन समयमा अज्ञात घटना देखिन्छन्

-रिपोर्टर्स नेपाल/संवाददाता

राती आकाशमा उज्यालो र अज्ञात घटनाहरु देखा पर्ने हुँदा प्राचीन कालदेखी नै मानिसहरु यस्तो दृश्य हेर्न मोहित भएका छन् । कहिलेकाही आकाशमा हुने यस्ता घटनाहरुले

विस्तृत पढ्नुहोस
एप्पलले ३९,००० गेमिङ एप्स चाइनिज एप स्टोरबाट हटायो

बेइजिङ, २० पुस । एप्पलले फेरी आफ्नो एप स्टोरबाट ३९,००० गेमिङ एप्स हटाएको छ । चिनियाँ एप्समा एकै दिनमा एप्पलले गरेको यो सबैभन्दा ठूलो कारबाही हो । लाइसेन्स नविकरण नगरेका

समुन्द्रमा भेटियो नयाँ प्रजाती

समुन्द्रिय ब्लब नया भेटिएको प्रजाती हो । यो ढाँड नभएको जीवहरुको समुहअन्र्तगत पर्छ । वैज्ञानिकहरुका अनु्सार यसको शरीर पार्टी वेलुन जस्तो देखिन्छ र यसमा धागो जस्तो देखिने दुई वटा टेन्टाकल

यौन सम्पर्क गरिरहँदाको अवस्थाको झिंगाको अवशेष मणिभित्र

एजेन्सी, १६ पुस । रोमियो जुलियटको अनौठौँ प्रेम कहानी जस्तै झिंगाको यौन जिवावशेष चार करोड १० लाख पूरानो तृणमणीमा वैज्ञानिकहरुले फेला पारेका छन् । यौन सम्पर्कको क्रममा रुखको रालले उनीहरुको

आठ फिटको कछुवा

असी लाख वर्ष पुरानो कछुवा (स्टुपेन्डेमाइस जियोग्राफिकस्) करीब आठ फिट व्यासको फराकिलो खोलसहित पृथ्वीमा भेटिएको सबैभन्दा ठुलोे कछुवा हो । यो जीव अहिले सम्म उत्तरी दक्षिण अमेरीकामा बाचीरहेको छ ।

११ दिनमा साँढे सात हजार माइलको यात्रा गरेर रेकर्ड तोड्ने चरा

गडविट नामको चरा ठूलो लामो चुच्चो भएको हुन्छ । खैरो रंगको यो चराले निरन्तर लामो समयसम्म उडेर रेर्कड तोडेको छ । बार जस्तो पुच्छर भएको भाले गडविट (लिमोसा लेप्पोनिका) भनिन्छ

टेलिकमको आइपी टिभी शुक्रबारदेखि

काठमाडौँ, १५ पुस: नेपाल टेलिकमले शुक्रबारदेखि आइपी टिभी सञ्चालनमा ल्याउने भएको छ । दुई वर्षदेखि तयारी गरेको टेलिकमले पुस १७ गतेदेखि एनटी टिभी ब्रान्डमा फाइबर टु दी होम (एफटिटिएच) मार्फत

चीनले सन् २०२१ मा ६ लाख बढी फाइभ जी स्टेशन निर्माण गर्ने

एजेन्सी, १५ पुुस । चीनले अगामी वर्ष २०२१ मा ६ लाख भन्दा बढी फाइभ जी स्टेशन निर्माण गर्नेछ । फाइभ जी स्टेशनको विकास गर्ने विषयको जानकारी चिनियाँ उद्योग तथा सूचना

५१२ स्थानीय निकायमा इन्टरनेट जडान

काठमाडौँ, १४ पुस: देशभर उच्च गतिको ब्रोडब्याण्ड इन्टरनेट पु¥याउने काम जारी छ । गत मङ्सिर मसान्तसम्म ७३ प्रतिशत जडान सम्पन्न भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको

सौर्यमण्डल बाहिर पुगेको यानले पठायो यस्तो दृश्य

एजेन्सी, १२ पुस । सौर्यमण्डल बाहिरको दृश्य कस्तो होला ? त्यहाँ के कस्ता घटना भइरहेका होलान् ? विगतमा वैज्ञानिकहरुले अनुसन्धानबाट आँकलन गर्थे । दृश्यहरु कैद गर्न सकेका थिएनन् । तर,

२०२१ विज्ञान र प्रविधिको वर्ष हुने पुटिनको घोषणा

एजेन्सी, १२ पुस । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले नयाँ वर्ष २०२१ रुसका लागि विज्ञान र प्रविधिको वर्ष हुने बताएका छन् । रुसी सरकारको आधिकारिक वेब पोर्टलमा पुटिनले शुक्रबार यस्तो घोषणा

अक्टोपसले यसरी गर्छ नष्ट भएको खुट्टा पुनः निर्माण

अक्टोपसले कुनै चोटपटकका कारणले नष्ट भएको खुट्टा पुनः निर्माण गर्छ । तर मानवलगायत सबैजसो जीवको शरीरमा यस्तो हुँदैन । अक्टोपसले आफ्नो खुट्टा आफै निर्माण गर्नूको कारण यसको शरीरमा एसिटाइलकोलिनेस्टेरेज (ए.सी.एच.इ)