Logo
प‌र्यटन

आन्तरिक पर्यटन मेला फागुन ९ देखि

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ६ मंसिर । सरकारले देशमा २० लाख पर्यटक भित्र्याउनका लागि नेपाल भ्रमण वर्ष २०२० को घोषणा गरेपछि त्यसलाई सघाउ पु¥याउन निजी क्षेत्रबाट पनि पर्यटन

विस्तृत पढ्नुहोस
सरसफाइमा पर्यटनमन्त्री

तनहुँ,६ मङ्सिर । गण्डकी प्रदेश पर्यटनमन्त्री बिकास लम्साल तनहुँको व्यासनगरपालिकाद्धारा आयोजित भम्रण बर्ष २०२० को सन्र्दभमा बृहत राजमार्ग सरसफाइ अभियान अन्र्तगत शुक्रबार दमौलीको ट्राफिक चोकमा सरसफाइमा कार्यक्रममा सहहभागी भएका छन्

दोस्रो आन्तरिक पर्यटन मेला आयोजना हुने

काठमाडौं मंसिर ६ । ‘पहिला देश अनि विदेश’ भन्ने मुल नाराका साथ दोस्रो डोमेस्टिक टुरिजम मार्ट डीटीएम २०२०को औपचारिक घोषणा गरिएको छ । आगामी फाल्गुन ९ र १० गते भृकुटीमण्डपको

प्रदेशको छुट्टै बजेट

काठमाडौँ, ६ मंसिर । नेपालमा मंसिर १३ गतेदेखि सुरु हुने १३औं दक्षिण एसियाली खेलकुद ९साग० का लागि गण्डकी प्रदेश सरकारले पनि आवश्यक बजेट उपलब्ध गराउने भएको छ। सागको दोस्रो ठूलो

हिमालय एयरलाइन्स उड्यो चाङ्सा

काठमाडौं । नेपालबाट अन्तरराष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले चीनको हुनान प्रान्तको राजधानी चाङ्सामा उडान सेवा शुरु गरेको छ । नेपाली निजी लगानी र चीनको संयुक्त लगानी रहेको हिमालयले बुधबार

कुबेरको मूर्ति चोरी

काठमाडौँ, ५ मंसिर । प्रहरीको निगरानीमा रहेको बंगलामुखी मन्दिर परिसरबाट मंगलबार राति कुबेरको मूर्ति चोरी भएको छ। सुरक्षार्थ खटिएका प्रहरीले यसबारे कुनै जानकारी नभएको र पुजारीसँग सोध्न आग्रह गरे। अनेकथरी

६ वटा पक्की पुल अलपत्र

काठमाडाँ, ३ मंसिर । कर्णाली प्रदेशमा अन्तरजिल्ला जोड्ने पक्की पुल निर्माणमा ठेकदारले चरम लापरबाही गरेको पाइएको छ। ठेकदार आधा रकम लिएर सम्पर्कविहीन भएपछि ६ वटा पक्की पुल अलपत्र छन्। कालिकोट,

राहदानी अभाव हुन सक्ने

काठमाडौँ, ३ मंसिर । नेपालमै सुरक्षण मुद्रण उद्योग ९सेक्युरिटी प्रिन्टिङ० खोलेर छपाइ गर्ने भन्दै सरकारले टेन्डर रद्द गरेपछि राहदानी अभाव हुने संकेत देखिएको छ । उद्योग सञ्चालनमा आउनै वर्षौं लाग्ने अवस्थामा

तमोरमा रम्दै जलयात्री

काठमाडौँ, ३ मंसिर । ताप्लेजुङस्थित तमोर नदी जलयात्राका लागि आकर्षक गन्तव्य बनेका छ । अहिले ¥याफ्टिङको सिजन सुरु भएसँगै तमोरमा जलयात्राका लागि पर्यटकको आगमन बढ्दै गएको छ । नेपालमा रहेका

माथिल्लो त्रिशूली ‘थ्री ए’ सम्पन्न, अर्थतन्त्र बलियो बनाउने दिशामा सरकार

काठमाडौंँ, मङ्सिर ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार अर्थतन्त्रको बलियो जग निर्माण गर्ने दिशामा अग्रसर रहेको बताउनुभएको छ । माथिल्लो त्रिशूली ‘थ्री ए’ जलविद्युत् आयोजनाको सोमबार उद्घाटन गर्दै

रवि ओड पर्यटन दूत

काठमाडौं, २ मंसिर । ‘नेपाल आइडल’ रवि ओडलाई सुदूरपश्चिमको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले प्रदेशको पर्यटन दूतमा नियुक्त गरेको छ ।कञ्चनपुरको महेन्द्रनगरमा आयोजित सप्तरंग २ कार्यक्रममा उद्योग पर्यटन वन

यतीद्वारा प्लाष्टिक कप विस्थापन

काठमाडौं, मंसिर १ ।  यती एयरलाइन्सले आफ्ना सबै जहाजमा प्लाष्टिकका कप प्रयोग नगर्ने भएको छ । एयरलाइन्सले यात्रुलाई पानी तथा अन्य पेय पदार्थ दिन प्रयोग भइरहेको प्लास्टिक कप विस्थापन गर्ने