बागलुङ, १ वैशाख । नयाँ वर्ष २०७९ आरम्भको दिन बिहीबार बिहान बागलुङ बजारबाट देखिएको धवलागिरि हिमाल । तस्वीरः रामबहादुर थापा÷रासस
कास्की, ३० चैत्र । पोखरा महानगरपालिका वडा नं. १८ को प्राचीन तथा प्रसिद्ध सराङ्गकोट किल्ला कुलमण्डल खान (शाह) का जिजुको पालामा नै स्थापना गरिएको थियो । सराङ्गकोट कास्की राज्य कास्की
गण्डकी, ३० चैत । कोरोनाका कारण सुस्ताएको पदयात्रा पर्यटनले गति लिन थालेसँगै यस क्षेत्रमा लाग्ने व्यवसायी उत्साहित बनेका छन् । पछिल्ला दिनमा पदयात्रा पर्यटनमा आकर्षक गन्तव्यका रुपमा स्थापित बन्दै गएका
पाल्पा, २६ चैत । कालीगण्डकीमा व्यावसायिक जलयात्रा सञ्चालन गरेर पर्यटन विकाससँगै राम्रो आयस्रोत लिन सकिने युवा शम्भु खनाल बताउछन् । पर्यटन प्रवद्र्धन गर्दै नियमित रुपमा व्यावसायिक जलयात्रा सञ्चालन गरेर तटीय
काठमाडौं, २६ चैत । बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालयले उपभोक्ता समिति मार्फत बनाएका पर्यटन पूर्वाधार सन्तोषजनक रहेको पाइएको छ । केही पर्यटन पूर्वाधार निर्माणका काम उपभोक्ता समितिमार्फत गरिएका नमुना
काठमाडौं, २६ चैत । धादिङ जिल्लामा पछिल्लो समय होमस्टे व्यवस्थामा आकर्षण देखिएको छ । धादिङ जिल्लाका ज्वालामुखी गाउँपालिका, निलकण्ठ नगरपालिका लगायतमा होमस्टेको आकर्षण देखिएको हो । ज्वालामुखी गाउँपालिका वडा नम्बर
सोलुखुम्बु, २६ चैत । सगरमाथाको दोस्रो शिविरसम्मको बाटो खुलेको छ । विश्वको सर्वोच्च शिखर सगरमाथा जाने बाटो निर्माणको जिम्मा पाएको आइसफल डक्टरको टोलीले आधारशिविरदेखि दोस्रो शिविरसम्मको बाटो निर्माण गरेको हो
चैत २६ सोेलु । सगरमाथाको दोस्रो शिविरसम्मको बाटो खुलेको छ । विश्वको सर्वोच्च शिखर सगरमाथा जाने बाटो निर्माणको जिम्मा पाएको आइसफल डक्टरको टोलीले आधारशिविरदेखि दोस्रो शिविरसम्मको बाटो निर्माण गरेको हो
काठमाडौँ, २५ चैत । संसारभरका मानिसले सगरमाथाको देश भनेर नेपाललाई चिन्छन् । सर्वोच्च शिखरको आरोहण गर्ने कुरा धेरैका लागि सपनाको उडान जस्तै लाग्छ । तीमध्ये केहीले यसको सफल आरोहण गरिसकेका
भक्तपुर, २५ चैत । साँझ ढल्किँदै थियो । वरिपरिको बत्तीको उज्यालोले पोखरी चम्किरहेको थियो । बाँसुरी र धिमे बाजाको धुनले सध्याकालीन माहोललाई उत्सवकारुपमा परिणत गरिरहेको थियो । पोखरीको वरिपरि पालामा
मनाङ, २४ चैत । मनाङको सदरमुकाम चामेबाट माथिल्लो मनाङतर्फ जाँदै विदेशी पर्यटक । अन्नपूर्ण संरक्षण क्षेत्र मनाङका अनुसार दैनिक १०० देखि १५० विदेशी पर्यटक मनाङ भित्रिने गरेका छन् । तस्बिरः
पोखरा, २४ चैत । प्याराग्लाइडिङ व्यवसायीको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (ना)को आयोजनामा पोखरामा २० औँ नेपाल खुला प्याराग्लाइडिङ प्रतियोगिता सुरु भएको छ । पोखरा महानगरपालिका–१८ सराङकोटमा गण्डकी प्रदेशका