Logo
Uncategorized

एकैपटक ३१ जना सहसचिवको सरुवा (सूचिसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १३ फागुन । सरकारले ३१ जना सहसचिवको एकैपटक सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहसचिवहरुको सरुवा तथा पदस्थापन गरेको हो

विस्तृत पढ्नुहोस
कांग्रेस पदाधिकारी बैठक जारी

काठमाडौं, १३ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठक जारी छ । सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको बैठकमा संसद पूनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलापछि

भारत र चीनका राजदूत सक्रिय

काठमाडौं, १३ फागुन । प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा सर्वोच्च अदालतले फैसला गरेपछि नेपालको राजनीति फेरि नयाँ मार्गमा अगाडि बढेको छ । संसद पुनःस्थापनको पक्ष या विपक्षमा ध्रवीकरण भएको राजनीतिक दल

प्रचण्डले ओलीसहित उनका पक्षधरलाई एकताको आव्हान गर्ने

काठमाडौं, १३ फागुन । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीसहित उनी पक्षधर नेता कार्यकर्तालाई पार्टी एकताका लागि आव्हान गर्ने भएका छन् । प्रचण्डले आज नेकपा

ओलीको राजीनामा के हुन्छ ? भन्ने हाम्रो पहिलो एजेण्डा : देव गुरुङ

काठमाडौं, १२ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहको संसदीय दलको बैठक सम्पन्न भएको छ । संसद विघटन कार्य असंवैधानिक हो भनेर सर्वोच्च अदालतले आदेश दिएको र १३ दिनभित्र

लुम्बिनी प्रदेशको सरकारको नेतृत्व लिन काङ्ग्रेस तयार – नेता खान

बहुमत प्राप्त गरेको प्रधानमन्त्री निरीह हुने यो कस्तो व्यवस्था ?– नेता घिमीरे फागुन १२ बुटबल । नेपाली काङ्ग्रेस संसदीय दल लुम्बीनी प्रदेशका प्रमुख सचेतक फकरुद्धीन खानले जनताको अबमुल्यन गर्ने पात्र

पशुपतिमा जलहरी नराख्न सर्वोच्च अदालतको अन्तरिम आदेश

काठमाडौं, १२ फागुन । सर्वोच्च अदालतले पशुपतिनाथ मन्दिरमा जलहरी नराख्न सरकारको नाममा अन्तरिम आदेश दिएको छ । नरोत्तम वैद्य र नितीका ढुंगानाले दायर गरेको छुट्टाछुट्टै रिटमाथि आज सुनुवाई गर्दै सर्वोच्चले

नेपाल किराँत राई संघ केन्द्रीय समितिको तदर्थ समिति गठन, सभापतिमा धर्मराज राई

काठमाडौं, १२ फागुन । नेपाली कांग्रेसको भातृ संस्था नेपाल किराँत राई संघ केन्द्रिय समितिको तदर्थ समिति गठन भएको छ । समितिले आज (बुधबार) रिपोर्टस क्लब नेपालमा एक कार्यक्रमको आयोजना गरेर

दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठक सम्पन्न, यी हुन निर्णयहरु

काठमाडौं, १२ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठक सम्पन्न भएको छ। पार्टीले संविधानको प्रभावकारी कार्यान्वयन, लोकतान्त्रिक अभ्यासको उन्नतता र सुदृढीकरणलाई ध्यान दिँदै सामाजिक न्यायसहितको समृद्धिलाई

‘संवैधानिक नियुक्तीहरु सबै खारेज हुन्छन्’ : शम्भु थापा (भिडिओसहित)

काठमाडौं, १२ फागुन । बरिष्ठ अधिवक्ता तथा नेपाल बार एशोसिएसनका पूर्व अध्यक्ष शम्भु थापाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग नैतिकता भए तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले

मिलेर सरकार बनाउने दाहाल-नेपालको प्रस्तावमा देउवाले भने–यसबारेमा पार्टीमा छलफल गर्छु

काठमाडौं, १२ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल र माधव कुमार नेपालले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । सभापति

सुरक्षा परिषद् बैठकमा निर्वाचन सुरक्षा विषयमा छलफल

काठमाडौं, ११ फागुन । प्रधानमन्त्री एवं राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को नियमित बैठक आज बसेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा मुलुकको समग्र