Logo
Uncategorized

पर्यटनको क्षेत्रका समस्यालाई सम्बोधन गर्न सरकारलाई आग्रह

-रिपोर्टर्स नेपाल/संवाददाता

पोखरा, ११ फागुन । पर्यटन व्यवसायीले साहसिक पदयात्रा पर्यटनको क्षेत्रका समस्यालाई सम्बोधन गरेर निकास दिन सरकार समक्ष आग्रह गरेका छन् । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ

विस्तृत पढ्नुहोस
दुलही लिन हेलिकोप्टर चार्टर्ड 

सिराहा, फागुन ११ । आइतबार सिरहाको अर्नामा गाउँपालिका–२ ब्रह्मपुरीको मसुरोको खेतमा हेलिकोप्टर अवतरण हुँदा छिमेकी गाउँसम्मका मानिसको भीड लाग्यो। यहाँ कुनै राजनीतिक कार्यक्रमका लागि नेता ओर्लिएका थिएनन्। यसै गाउँपालिकाको वडा

किन भेटे सेनापतिले प्रधानन्यायाधीशलाई

काठमाडौं, फागुन ११ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटन गर्ने पुस ५ को कदम अहिले सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन छ। प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदम संवैधानिक हो

प्रमुख निर्वाचन आयुक्त थपलियालाई प्रधानमन्त्री ओलीको दिनहुँ फोन !

काठमाडौं, १० फागुन । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद अहिलेसम्म टुँगो लगाउन सकेको छैन् । आयोगले नेकपाको विवाद समाधान गर्नको लागि पहल गरिरहेको छ । तर, संसद्

डलरको मुल्य आज कति ?

काठमाडौं, १० फागुन । नेपाल राष्ट्र बैंकको अनुसार आज (सोमबार) एक अमेरिकी डलरको खरिददर ११५ रुपैयाँ ९५ पैसा र बिक्रिदर ११६ रुपैयाँ ५५ पैसा रहेको छ । त्यस्तै, युरोपियन युरो

थोरै तलबमा काम गर्दै स्वयंसेवक शिक्षक

बैतडी, फागुन १० । स्थानीय तहले भर्ना गरेका स्यवंसेवक शिक्षकहरू न्युन तलबमा काम गर्दै आएका छन्। जिल्लाका १० वटा स्थानीय तहमा दोगडाकेदार गाउँपालिकाबाहेक अन्य सबै स्थानीय तहले स्वयंसेवक शिक्षक भर्ना

स्थायित्वका लागि संसद् पुनःस्थापना

मोरङ, फागुन १० । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सर्वोच्च अदालतले अहिलेको व्यवस्थाको स्थायित्वका लागि संसद् पुनःस्थापनाको पक्षमा फैसला गर्ने दाबी गरेका छन् । नेपाल प्रेस युनियन मोरङले आइतबार विराटनगरमा

३ महीनामा ४७ सय लाइसेन्स वितरण

वीरगञ्ज, फागुन १०। यातायात व्यवस्था कार्यालय वीरगञ्जले बितेको ३ महीनामा ४ हजार ७०० सवारी चालक अनुमतिपत्र (लाइसेन्स) जारी गरेको छ । कार्यालयको लाइसेन्स शाखाका अनुसार चालू आर्थिक वर्ष २०७७र७८ को

सिभिल बैंकको साधारण सभा सम्पन्न, ८.४२ प्रतिशत लाभांश पारित

काठमाडौंं, ९ फागुन । सिभिल बैंकको दशौ वार्षिक साधारण सभा आज (आइतबार) सम्पन्न भएको छ । आज सम्पन्न भएको सभाले संचालक समितिको गत आर्थिक वर्षको प्रस्तावित लाभांश पारित गरेको हो

तनहुँको गणित शिक्षा परिषद्ममा न्यौपाने निर्वाचित

गण्डकी, ९ फागुन । गणित शिक्षा परिषद् तनहुँको छैटौँ जिल्ला अधिवेशनले नरेन्द्रनाथ न्यौपानेको अध्यक्षतामा शनिबार नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । परिषद्को उपाध्यक्षमा श्रीकान्त घिमिरे, सचिवमा कृष्णप्रसाद तिवारी, सहसचिवमा

‘नेकपा र ओली सरकारको जनताले बिदा गर्ने दिन आयो’

काठमाडौं, ७ फागुन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाल कम्युनिष्ट पार्टी र ओली सरकारको जनताले बिदा गर्ने दिन आएको बताएका छन् । नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यलय नुवाकोटको भवन

बालिकालाई यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ

कञ्चनपुर,७ फागुन । बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा शिक्षक पक्राउ परेका छन् । १४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा बेलौरी नगरपालिका–६ बिद्यानगर घर भएका सोही ठाउँस्थित महाकाली माध्यामिक विद्यालयका